❖ सांस्कृतिक सम्पदाको किसिम, विशेषता, महत्व
☆ प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सांस्कृतिक सम्पदा भन्नाले के बुझिन्छ ?
→मानव निर्मित प्राचीन स्मारक र पुरातात्विक वस्तुहरू
☆संस्कृति भनेको के हो ?
→ प्राचीनकालदेखि परम्पराको रूपमा चलिआएका मानव संस्कारलाई नै संस्कृति भनिन्छ
☆सांस्कृतिक सम्पदा भनेको के हो ?
→ धार्मिक आस्था र विश्वास झल्कने संस्कृतिलाई सांस्कृतिक सम्पदा भनिन्छ।
- यस्त संस्कृति पूर्वजहरूले छाडिगएका हुन्छन् र पुस्तान्तरण, हस्तान्तरण हुँदै आउँछ ।
- सांस्कृतिक सम्पदाले मुख्यतः परम्परागत मान्यत एवं रहनसहन, धर्म तथा धार्मिक ग्रन्थहरू लोकनृत्य देशका स्मारिका अभिलेख एवं शिलापत्र आदि समेट्दछ।
- अतः १०० बर्ष नाघेका ऐतिहासिक, पुरातात्विक, साहित्यिक तथा कलात्मक वस्तुलाई सांस्कृतिक सम्पदा भनिन्छ।
☆ सांस्कृतिक सम्पदालाई कति भागमा विभाजन गरिएको छ ?
→२ भागमा (भौतिक र अभौतिक )
☆ भौतिक (छुन र देख्न सकिने) सांस्कृतिक सम्पदा भनेका कस्ता सम्पदा हुन् ?
→ भौतिक सांस्कृतिकमा पौराणिक मठमन्दि गुम्बा, स्तुप, मूर्ति, शालिक, ऐतिहासिक दरबार, ताम्रपत्र, शिलापत्र जस्ता अभिलेखहरू, लोकनृत्य, लोकबाजा, चित्रकल ऋषिमुनिहरूका तपोभूमि, ऐतिहासिक गुफा तथा तीर्थस्थल, श्रीखण्ड, रुद्राक्ष आदि जस्ता धार्मिक महत्वका रुखहरू, प्रचिन गरगहना, प्राचीन हातहतियार आदि पर्दछन्।
☆ अभौतिक (छुन र देख्न नसकिने) सांस्कृतिक सम्पदा भनेको कस्ता सम्पदा हुन् ?
→ अभौतिक सांस्कृतिक सम्पदामा धर्म् परम्परा, रहनसहन, भेषभूषा, लालचलन, रितिस्थिति, चाडपर्व, तिथि, ब्रत आदि पर्दछन् ।
☆सन् २०१० सम्ममा विश्वमा ऐतिहासिक तथा सांस्कृतिक महत्वका कतिवय सम्पदा विश्वसम्पदा सूचीमा परेका छन् ?
→७०४ वटा स्थानह
☆ नेपालका कति वटा सम्पदा विश्व सम्पदा सूचीकृत गरिएको छ ?
→ १० वटा
❖ विश्वसम्पदा सूचीमा परेका नेपालका १० वटा सम्पदाहरु
सगरमाथा राष्ट्रिय निकुञ्
चितवन राष्ट्रिय निकुन्न
लुम्बिनी (गौतम बुद्धको जन्मस्थल)
प्रकार
पैय
धार्मिक
कृ
कृतवर्ष
24 99,09
सन् १९७९
● धार्मिक स्थल पशुपतिनाथ क्षेत्रले कति हेक्टर भू-भाग ओगटेको छ ?
●दरबार तथा बसन्तपुर दरबार क्षेत्रलाई के भनिन्छ ?
विशेषता
सबैभन्दा पहिला सूचिकृत
सन् १९७९
सन १९७९
सन् १९७९
सन् १९७९
सन् १९७९
सन १९८४
सन् १९९७ सबैभन्दा पछि सूचिकृत
१०.गौतम बुद्धको जन्मस्थल
पुरातात्विक
● कलाको हिसाबले काठमाडौं उपत्यकालाई कस्तो सङ्ग्रहालय भनिन्छ ?
+ खुल्ला सङ्ग्रहालय
● नेपालमा प्राचीन स्मारक संरक्षण न कहिले लागू भएको हो ?
→ वि.स. २०१३
(
विश्व सम्पदामा सूचीमा सूचीकृत सम्पदालाई कति भागमा विभाजन गरिएको छ ?
३ भागमा (सांस्कृतिक, प्राकृतिक र मिश्रित)
● नेपालका १० ओटा स्थानहरू विश्व सम्पदा सूचीमा सूचीकृत गरिएकोमा कति स्थानहरू ऐतिहासिक तथा सांस्कृतिक महत्वका
रहेका छन ?
८ वटा बाँकी २ वटा प्राकृतिक तथा जैविक महत्वका )
विश्व सम्पदा सूचीघ्रा सूचीकृत भएका नेपालका २ प्राकृतिक तथा जैविक सम्पदा
● बौद्धका चार खूप कसले निर्माण गरेकी हुन् ?
→ चारुमतिले
● जनकपुरधामलाई प्राचीनकालमा के भनिन्थ्यो ?
→ विदेह
● पुगतल विभागले सन् १९६० को दशकमा गरेको प्रारम्भिक सर्वेक्षण अनुसार नेपालमा कति सांस्कृतिक सम्पदाहरू रहेका
४ हजार सांस्कृतिक सम्पदाहरू
● पुरातात्विक महालय कुन जिल्लामा रहेको छ ?
●सम्पदा संरक्षण गर्न बनेको महासन्धिमा नेपालले कहिले हस्ताक्षर गयो ?
नेपालमा पुरातत्व विभागको स्थापना कहिले भएको हो ?
● पुस्करिणी सिद्धार्थ नामक पोखरी कहाँ पर्दछन् ?
● प्रेमविवाहको पौराणिक नाम के हो ?
0 विश्वमा मन्दिर मन्दिरको शहर भनेर कुन शहरलाई चिनिन्छ ?
● वैशाख १ गतेलाई नेपालको नयाँ वर्ष सुरुवात गर्ने राणा प्रधानमन्त्री को हुन् ?
→
चन्द्रशमशेर (१९६०)
● शहीदगेटलाई स्थापना कालमा के भनिन्थ्यो ?
• नेपाल स्मारक (यसका डिजाइनर शंकरनाथ रिमाल हुन्)
0 काठमाडौँ उपत्यका कति वटा सम्पदालाई विश्व सम्पदामा सूचीकृत गरिएको छ ? → ७ वय (३ वय दरबार : हनुमानढोका, पाटन
पुरनाथ
पशुपतिनाथ, बौद्धनाथ र स्वयभूनाथ र १ नारायण चौगुनारायण)
0 विश्व सम्पदा सूचीमा सूचीकृत भएको नेपालको पहिलो सम्पदा कुन हो ?
● विश्व सम्पदा सूचीमा सूचीकृत भएको नेपालको पछिल्लो सम्पदा कुन हो ?
→ कपिलवस्तु
→ सन् १९७८ अगष्टमा
• वि.स. २००९ मा
→ लुम्बिनीमा
• गन्धर्व विवाह
→ काठमाडौँ
• सगरमाथा (सन् १९७९)
लुम्बिनी (सन् १९९७)