❖ कृषि
☆ पन्ध्री योजना (आ.व. २०७६/७७-२०८०/८१) अनुसार नेपालको कति प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आवद्ध छन् ?
→ ६०.४ प्रतिशत
☆ कृषि उत्पादनमा प्रभाव पार्ने तत्वहरु के के हुन् ?
→मौसम, प्राकृतिक प्रकोप, रासायनिक मल, सिंचाइ
☆ नेपालका प्रमुख खाद्यान्न बालिहरु कुनुकुन हुन् ?
→धान, मकै, गहुँ, कोदो र जौ
☆ नेपालमा उत्पादन हुने प्रमुख नगदे बाली कुनकुन हुन् ?
→सनपाट उखु, सूती र तेलहन
☆ नेपालमा कति प्रतिशत घर परिवारसँग कृषि भूमि रहेको छ ?
→ करिब ७७.५ प्रतिशत
☆ नेपालमा उत्पादनको हिसाबले कृषियोग्य भू-भाग कति प्रतिशत रहेको छ ?
→ १७.९७ प्रतिशत (करिव ४१ लाख हेक्टर)
☆ देशको कूल भू-भागको कति भूमिमा खेती गरिएको छ ?
→ १८ प्रतिशत
☆ हाल नेपालको कूल कृषियोग्य भूमिको कति प्रतिशत भू-भागमा सिंचाइ सुविधा उपलब्ध छ ?
→ करिव ६६ प्रतिशत
☆ नेपालमा उत्पादनको हिसाबले कृषियोग्य भू-भाग कति प्रतिशत रहेको छ ?
→ १७.९७ प्रतिशत (करिव ४१ लाख हेक्टर)
☆ नेपालमा कुन अवधिलाई कृषि दशकको रुपमा मनाइयो ?
→ दशौ र एघारी योजना
☆ कृषिमा आधारित मुलुकहरूमा प्रतिव्यक्ति कृषियोग्य भूमि कति निर्धारण गरिएको छ ?
→ ०.१९ हेक्टर
☆ नेपालमा २० वर्षे दीर्घकालिन कृषि विकास योजना कहिले लागू गरिएको हो ?
→ वि.स. २०५४
☆ विश्वको पहिलो नगदेवाली कुन हो ?
→चिया
☆ नेपालमा मात्र पाइन फल कुन हो ?
→ लप्सी
☆ नेपालमा सबैभन्दा बढी टिमुर फल्ने जिल्ला कुन हो ?
→ सल्यान (दोस्रो म्याग्दी)
❖ राष्ट्रिय कृषि गणना
☆ कहिलेबाट सुरु भयो ?
→वि.सं. २०१८ बाट
☆ कति वर्षको फरकमा लिइन्छ ?
→१०/१० वर्षमा
☆ छठौं राष्ट्रिय कृषि गणना
☆ कहिले भयो ?
→ वि.सं. २०६८ पौष देखि २०६९ असार सम्म
☆ नारा के थियो ?
→ “कृषि विकासको मूल आधार, पारौँ कृषि गणना साकार
☆ कति चरणमा सम्पन्न भएको थियो ?
→ २ (पहिलो चरणमा तराई र पहाडका ५९ जिल्ला र दोस्रो चरणमा हिमालका १६ जिल्ला)
☆ सबैभन्दा बढी कृषियोग्य भएका 5 जिल्लाहरू कुन हुन् ?
→→मोरङ, झापा, सर्लाही, सिराहा र सुनसरी
☆ सबैभन्दा कम कृषियोग्य भूमि भएका ५ जिल्लाहरू कुन कुन हुन् ?
→ मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
☆ कृषियोग्य जमिन सबैभन्दा बढी भएको क्षेत्र कुन हो ?
→ पूर्वाञ्चल विकास क्षेत्र
❖ चिया खेती
☆ कहिले देखि शुरुभयो ?
→ वि.सं. १९२० मा इलामबाट
☆ चिया विकास निगमको स्थापना कहिले भयो ?
→ वि.सं. २०३३
☆ चियामा पाइने तत्व कुन हो ?
→टेनिन
☆ नेपालको पहिलो टि स्टेट कुन हो ?
→ बुधकरण टि स्टेट (वि.सं. २०१६ मा स्थापना)
☆ चिया क्षेत्र घोषित जिल्लाहरू कति वटा छन् ?
→ ५ (झापा, इलाम, पाँचथर, तेह्रथुम र धनकुटा)
☆ चिया क्षेत्र घोषणा कहिले गरिएको हो ?
→ वि.सं. २०३९ (राजा वीरेन्द्र पूर्वाञ्चल भ्रमणको क्रममा)
☆ नेपालमा चिया दिवस कहिले मनाईन्छ ?
→ वैशाख १५
☆कालो चिया र दानादार चिया भनेर कुन चियालाई भनिन्छ ?
→CTC चियालाई
☆ नेपालको तराई क्षेत्रमा सिटीसि (CTC Crush Ter Curl) र पहाडी क्षेत्रमा कुन चिया उत्पादन हुन्छ ?
→अर्थोडक्स
☆नेपालमा सर्वप्रथम चिया कसले ल्याएका हुन् ?
→ जङ्गबहादुरका बहिनीज्वाई गजराजसिंह थापाले
☆विश्वको पहिलो नगदेबाली भनेर केलाई चिनिन्छ ?
→चिया
❖ कफी खेती
☆नेपालमा कहिले सुरु भयो ?
→ वि.सं. २०११
☆कहाँबाट भयो ?
→ गुल्मीको आपचौरबाट
☆कफीमा कुन तत्व पाइन्छ ?
→क्याफिन
☆कफी दिवस मनाइन्छ ?
→मंसिर १ गते (२०६२ बाट मनाउन थालिएको हो)
☆नेपालको पहिलो कफी अनुसन्धान केन्द्र कुन हो ?
→गुल्मी जिल्लाको बलेटक्सारमा
☆विश्वमा कफीको घर भनी कुन देशलाई चिनिन्छ ?
→ इथियोपिया
☆विश्वमा सबैभन्दा बढी कफी कुन देशमा उत्पादन हुन्छ ?
→ब्राजिल
☆नेपालमा कफी कसले भित्र्याएका हुन् ?
→ सन्त हिरालाल गिरीले (बर्माबाट)
☆विश्वमा महंगो कफी कहाँ उत्पादन हुन्छ ?
→इण्डोनेशिया
☆पहिलो कफी प्रशोधान केन्द्रको स्थापना कहिले भएको हो ?
→ वि.सं. २०४१
❖ ट्रपल खेती
☆टपल के हो ?
→एक प्रकारको च्याउ
☆यसको खेती कहाँ गरिन्छ ?
→रोल्पामा
☆खेती कहिलेबाट सुरु गरिएको हो ?
→ वि.सं. २०७०
❖ अलैची
☆'खोल्साको सुन' उपनामले चिनिने नगदे वाली कुन हो ?
→ अलैची
☆नेपालमा पाइने अलैँचीका प्रजातिहरू के के हुन् ?
→रामसाई, मोलासाई, डम्वरसाइ र साउने
☆अलैँची खेतीको लागि उपयुक्त तापक्रम कति हो ?
→८ डिग्री देखि २० डिग्री सेल्सियस सम्म
☆नेपालमा कति मिटरसम्मको उचाइलाई अलैँची खेतीको लागि उपयुक्त मान्निछ ?
→७०० मिटर देखि २२०० मिटरसम्म
❖ रबर खेती
☆कहाँ गरिन्छ ?
→ झापा (बुधबारे)
☆ कहिले देखि ?
→ २०४७
❖रेल्बो ट्राउट माछा
☆रेन्बो ट्राउट माछा पालन नेपालमा कहाँ गरिन्छ ?
→ नुवाकोटमा
☆कहिले देखि ?
→वि.सं. १९९० देखि
☆कहिले देखि ?नेपालमा रेन्बो ट्राउट माछा कहाँबाट उपहार स्वरूप ल्याइएको हो ?
→जापानबाट
☆हाल नेपालमा ३० भन्दा बढी जिल्लामा व्यावसायिक रुपमा माछा पालन गर्न थालिएको छ।
❖ नेपाल कृषि अनुसन्धान परिषद् (NARC)
☆नार्क के हो ?
→ कृषिसँग सम्बन्धित संस्था
☆NARC को पुरा रुप के हो ?
→ Nepal Agriculture Research Council
☆स्थापना कहिले भयो ?
→ वि.सं. २०४८
☆यसको प्रधान कार्यालय कहाँ रहेको छ ?
→ ललितपुरको खुमलटार
❖नेपालका कुन ठाउँ कुन वस्तुको लागि प्रख्यात छन् ?
- बोधी चित्त (बुद्ध चित्त) - तिमाल (काभ्रेपलान्चको)
- रुद्राक्ष - भोजपुर र सखुवासभा
- माछा - बाह्रविसे (सिन्धुपाल्चोक)
- गलबन्दी - कास्की
- अदुवा - मालनेटा (सल्यान)
- च्याखुरा - पिपलडाँडा (गोखा)
- खुकुरी - भोजपुर
- ताप्के - बिरगन्ज पर्सा
- चाकू - टोखा (काठमाडौं)
- तोरीको तेल - खोकना (ललितपुर)
- चिउरा - टिकनी, बोडे (भक्तपुर)
- खुवा - ठेचो (ललितपुर)
- चामल - सिंकरबेसी (नुवाकोट)
- स्याउ - मनाङ, मुस्ताङ, हेलम्बु, जुम्ला लगात कर्णालीका जिल्ला
- सानो दुधालु गाई - अछाम
- सनपाट - विराटनगर
- लालीगुराँस - इलाम (मिल्के)
- पेडा - बर्मझिया सप्तरी
- नास्पति - फर्पिङ (काठमाडौ)
- मुला, तरकारी (काठको ठेकी) - चितलाङ (मकवानपुर)
- राडीपाखी - बाग्लुङ, ओलखढुङ्गा
- सॉवर छाला - दैलेख
- सुन्तला - पोखरा, कास्की, धनुकुटा, दैलेख, तनुर्ह,
- दही, भादगाउँले कालोटोपी, माटोको भाडा - भक्तपुर
- तोरी, हात्ती, गैंडा - चितवन
- काठको ठेकी - मकवानपुर
- नली - बाग्लुङ र डोटी
- शालिग्राम - कृष्णगण्डकी (कालिगण्डकी)
- करुवा, आम्खोरा, हुक्का - पाल्पा
- जुनार - रामेछाप, सिन्धुली
- सुती - चन्द्रगन्ज
- घरबुना कपडा - कीर्तिपुर