❖ पर्यटन
☆ सन् २०१८ मा प्रति पर्यटक औसत बसाई अवधि कति दिन रहेको छ ?
→१२.४ दिन (अघिल्लो वर्ष १२.६
☆ हाल नेपालमा प्रतिदिन प्रति पर्यटक खर्च कति डलर रहेको छ ?
→४४ अमेरिकी डलर (अघिल्ला वर्ष ५४ अमेरिकी डलर
☆ आर्थिक सर्वेक्षण (२०७५/७६) अनुसार कूल गार्हस्थ्य उत्पादमा पर्यटन क्षेत्रको आर्जित विदेशी मुद्राको अनुपात कति रहेको छ ?
→ २.२ प्रतिशत
☆ नेपालमा सर्वप्रथम पर्यटन नीति कहिले लागू गरियो ?
→ वि.सं. २०५२
☆ नेपालको इतिहासमा पहिलो पर्यटक कसलाई मानिन्छ ?
→सम्राट अशोक
☆ अन्तरिक्षको पहिलो पर्यटक भनेर कसलाई भनिन्छ ?
→डेनिस टिटो (सन् २००१)
☆ पहिलो अन्तरिक्ष महिला पर्यटक को हुन् ?
→अनुसेह अन्सारी (अमेरिका)
☆ नेपाल पर्यटन वर्ष २०११ को नारा के रहेको थियो ?
→पर्यटनका लागी सँगसँगै
☆ पर्यटन वर्ष २०११ म कति पर्यटन भित्र्याउने लक्ष्य लिएको थियो ?
→१० लाख
☆ नेपाल भ्रमण वर्ष कहिले मनाइएको थियो ?
→ सन् १९९८
☆ लुम्बिनी भ्रमण वर्ष कहिले मनाइयो ?
→ सन् २०१२
☆ आ.व. २०७३/७४ मा नेपालमा सबैभन्दा बढी पर्यटक कुन उद्देश्यका लागि आउने गर्दछन ?
→६५ प्रतिशतले बिदा र मनोरञ्जन
☆ नेपालमा सबैभन्दा बढी पर्यटन कुन महिनामा आउने गर्दछन ?
→ अक्टोवर
☆ नेपालमा एसिया पछि सबैभन्दा बढी पर्यटन कुन महादेशबाट आउने गरेका छन ?
→ पश्चिम यूरोप
☆ नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
→ वि.सं. २०५५ पौष १६
☆ हाल नेपालको पर्यटन नीति कुन लागु भइरहेको छ ?
→पर्यटन नीति, २०६५
☆ हालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्थापना कहिले भएको हो ?
→ २०६९ जेष्ठ ०५
☆ पर्यटन विकास दुरदृष्टि २०२० ले कति पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ?
→ २० लाख
❖ सरकारले सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट २०७५
☆ कसले छनौट गर्यो ?
→नेपाल सरकार (संस्कृति, पर्यटन तथा नागरिक उ यन मन्त्रालयले)
☆ कहिले छनौट गन्यो ?
→ वि.सं. २०७५ भदौमा
❖ कुन प्रदेशमा कहाँ छनौट भए ?
- प्रदेश नं १ - इलामको सन्दकपुर
- प्रदेश नं २ - धनुषाको धनुषाधाम
- प्रदेश नं ३ - मकवानपुरको कुलेखानी (इन्द्रसरोवर)
- गण्डकी प्रदेश - कास्कीको पञ्चासे
- प्रदेश नं ५ - कपिलवस्तुको निग्लिहवा
- कर्णाली प्रदेश - मुगुको रारा
- सुदूरपश्चिम प्रदेश - कैलालीको भादागाउँ