❖ विश्वका प्रथम व्यक्तिहरू
☆ ब्रिटेनका प्रथम प्रधानमन्त्री - रवर्ट वालपोल
☆अमेरिकाका प्रथम राष्ट्रपति - जर्ज वाशिङ्टन
☆चीन गणराज्यका प्रथम राष्ट्रपति - डा. सन यात्सेन
☆ पाकिस्तानका प्रथम गभर्नर जनरल - मोहम्मद अलि जिन्ना
☆ विश्वकी प्रथम महिला प्रधानमन्त्री - श्रीमती सिरीमाओ भण्डारनाइके (श्रीलंका)
☆उत्तरी ध्रुवमा पुग्ने प्रथम व्यक्ति - रोवर्ट पियरी (सन् १९०९ अप्रिल ६)
☆उत्तरी ध्रुवमा पुग्ने प्रथम महिला - एन वाक्राफ्ट
☆दक्षिणी ध्रुवमा पुग्ने प्रथम व्यक्ति - रोआल्ड एमण्डसेन (सन् १९११ डिसेम्बर १४)
☆दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली - भुवनसिंह विश्वकर्मा (सन् १९९८)
☆विश्व सर्वोच्च शिखर सगरमाथामा पुग्ने प्रथम व्यक्ति - तेञ्जिङ्ग शेर्पा र एडमण्ड पर्सिवल हिलारी (२९ मे सन् १९५३)
☆ सगरमाथा आरोहण गर्ने प्रथम महिला श्रीमती जुन्को तावेई (सन् १९७५ मा)
☆चन्द्र धरातलमा उत्रने प्रथम व्यक्ति - नील आर्मस्ट्रङ (अमेरिका)
☆अन्तरिक्षमा जाने प्रथम व्यक्ति - युरी गागरिन (रूस)
☆अन्तरिक्षमा जाने प्रथम महिला - भेलिन्तिना तेरस्कोभा (रूस)
☆चीन पुग्ने प्रथम युरोपेली - मार्कोपोलो
☆ब्रिटेनकी प्रथम महिला प्रधानमन्त्री - श्रीमती मार्गरेट थ्याचर