❖ साहित्य
✫साहित्यले कथा, कविता, उपन्यास, निबन्ध, नाटक आदि सबैलाई समेट्छ। पूर्वीय विद्वान भामहका अनुसार "शब्द र अर्थको सहभाव नै साहित्य हो"
✫ नेपाली साहित्यको सबैभन्दा पहिलो रचना केलाई मानिन्छ ?
🠆१८२५ मा सुवानन्द दासको पृथ्वीनारायण शाह' नामक कविता
✫ नेपाली साहित्यका तीन कालहरू के के हुन् ?
- वि.स. १८०१ देखि १९४० सम्मको अवधि : प्राथमिक काल
- वि.सं. १९४१ देखि १९७४ सम्मको अवधि: माध्यमिक काल
- वि.सं. १९७५ देखि हालसम्मको अवधि आधुनिक काल
✫मैथिली साहित्यका महाकवि को हुन् ?
→विद्यापति
✫नेपालमा लेखक दिवस कहिले मनाइन्छ ?
→ हरेक वर्ष चैत्र ३ गते
❖ नेपाली पत्रपत्रिकाहरूका सर्वप्रथम सम्पादकहरू
✫नेपाली भाषाको पहिलो पत्रिका 'गोरखा भारत जीवन' बनारस :
→मोतिराम भट्ट (१९४३)
✫नेपालकाबाट प्रकाशित 'सुधासागर'
→ दीव्यदेव पाण्डे(१९५५)
✫गोरखापत्र
→नरदेव पाण्डे (वि.सं. १९५८ वैशाख २४ सोमबार)
✫पहिलो दैनिक पत्रिका 'आवाज'
→सिद्धिचरण श्रेष्ठ (वि.सं. २००७ फागुन ८)
✫कान्तिपुर
→योगेश उपाध्याय (वि.सं. २०४९ फागुन ७)
✫'द राइजिङ्ग नेपाल'
→ बरुण शमशेर जवरा (वि.सं. २०२२ पुष १)