❖ कला
★ सामान्यतया कला कति प्रकारका हुन्छन् ?
→ ६४
★पाषाण युगमा कलालाई जादू भनिन्थ्यो भने कलाकारलाई के भनिन्थ्यो ?
→ जादूगर
★ ललितकला महाविद्यालयको स्थापना विस २०२४ सालमा भएको हो भने यसको नाम परिवर्तन भई ललितकला क्याम्पस कहिले नामकरण गरिएको थियो ?
→ २०३० सालम
★ अरनिकोलाई राष्ट्रिय विभूति कहिले घोषणा गरिएको थियो ?
→ वि.सं. २०१४ साल
★ मुख्यः कला कति प्रकारका हुन्छन् ?
→ ३ प्रकारको (चित्रकला, मूर्तिकला र वास्तुकला)
★नेपाली कलालाई विशेषत कति भागमा विभाजन गरिएको छ ?
→ ४ भागमा (वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला)
★नेपालमा कलाको चरम विकास मल्लकालमा भएको मानिन्छ भने यसको चरम विकास कतिऔं शताब्दीमा भएको पाइन्छ ?
→ तेह्रौं शताब्दीमा
★ नेपाली कलालाई विशेषत कति भागमा विभाजन गरिएको छ ?
→४ भागमा (वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला)
★वासस्थानसम्बन्धी कलालाई के भनिन्छ ?
→ वास्तुकला
★ वास्तुकलाको उपजको रूपमा कुन वेदलाई लिइन्छ ?
→अथर्ववेद
★ वास्तुशैली एवं कलाको दृष्टिबाट नेपालमा पाइने मन्दिरहरुलाई निम्न तीन प्रकारमा विभक्त गर्न सकिन्छ
१. प्यागोडा शैली (छाने शैली)
२. शिखर शैली
३. मिश्रित शैली
★ प्यागोडा शैली (छाने शैली)
- हिन्दूहरूले आस्थाका साथ पूजा गर्ने देवता रहने त्यस्ता मन्दिरहरूमा भक्ति, पूजा र प्रदक्षिणा पथको प्रयोजनलाई पूरा गर्ने उद्देश्यबाट मन्दिर वास्तुकलाका नमुनाका रूपमा निर्माण गरिएका हुन्छन् ।
- यस्तो प्रयोजनका लागि विभिन्न स्वरूपका मन्दिरहरू निर्माण गर्ने चलन छ जसमध्ये प्रमुख नेपाली शैली प्यागोडा या तल्ले पनि एक हुने गर्दछ।
- नेपाली शैलीका मन्दिरहरू त्यस्ता मन्दिर हुन् जसमा अनेकन तला हुने गर्दछन् भने यिनमा एकपछि अर्को गरी तह-तह परेका अनेकन सङ्ख्यामा छानाहरू पनि हुने गर्दछन् । तसर्थ यस्ता मन्दिरहरूलाई Multiple Rooted Temple or Tired Temple पनि भनिएको पाइन्छ।
- यो शैली जापानबाट भित्रिएको हो ।
★ प्यागोडा शैलीका विशेषताहरू :
- मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू
- विशेष प्रकारको गर्भगृह
- तहतह परेको छानो
- टुँडाल र तोरणको प्रयोग
- इँटा र काठको रूचिपूर्ण संयोजन
- मन्दिरको बीचको भाग खोक्रो छाड्नु
- तल्ले शैलीका मन्दिरहरू ज्यादै अलङ्कृत हुने ।
★ नेपालमा प्यागोडा शैलीबाट बनेका केही मन्दिरहरू
- पशुपतिनाथ मन्दिर
- चाँगुनारायण
- न्यातपोल
❖ शिखर शैली
- शिखर शैलीका मन्दिरहरू विभिन्न स्वरूप र प्रकारका हुन सक्दछन् ।
- सुलुत्त परेर माथि चुलिँदै गएका लक्क शिखरजस्तो देखिने छाना नभएका मन्दिरको सम्पूर्ण रचना नै चुलिनाले गुम्बज जस्तो बनेको घामपानीबाट भित्र सुरक्षित हुने किसिमको निर्माणलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ ।
- बाहिर वरिपरि प्रदक्षिणापथ बनाइएको हुन्छ भने भित्रपट्टि मूर्ति राखिन्छ ।
- भारतमा गुप्त राजबंशीहरूको पालामा यस किसिमका मन्दिर बनाइन्थे।
- गुप्तहरूका समकालीन लिच्छवि राजाहरूको पालामा यस किसिमका मन्दिर बनेको पाइँदैन ।
- तर मल्लकालमा सत्रा, अठाहाँ शताब्दीमा यस्ता मन्दिरहरू निक्कै बने।
- गरी झरीबतास आदिबाट सुरक्षित गर्ने गरेको देखिन्छ।
- यस किसिमका मन्दिरहरू प्रस्तरका टुक्राहरूलाई लेपले जोडेर बनाइन्छ भने ईंट निर्मित मन्दिरहरूमा बाहिरबाट बज्रलेप यस शैलीका मन्दिरहरू ब्रहमा मन्दिर, पाटनको श्रीकृष्ण मन्दिर, पाटनको महाबौद्ध मन्दिर हुन् ।
- यो शैली ग्रिसबाट भित्रिएको हो।
- यो शैलीको मन्दिरहरू मुख्य गरी नागर, द्रविड र वेशर प्रकारका हुन्छन् ।
- सामान्यतया विभिन्न तहका पेटीमाथि शिखर मन्दिर स्थापना गर्नु ।
- मन्दिरका मूल देवताको प्रतिमा स्थापना गर्नु, धेरै तलाहरू निर्माण नगर्नु ।
- मन्दिरअगाडि एउटामात्र मण्डप निर्माण गर्नु, प्रदक्षिणापथको व्यवस्था गर्नु, बत्ती बाल्ने दियाहरू राख्नु, गर्भ गृहमा
- मन्दिरमा छानाको आवश्यकता महसुस नगरी शिखरलाई नै छानाको रूपमा प्रयोग गर्नु ।
- शिखर उभोतिर सानो हुँदै गएको बनाउनु, विभिन्न रथहरूको प्रयोग गर्नु, त्रिरथ, पञ्च रथ र सप्त रथको कल्पना गर्नु,आमलक, छत्र र गजुरको प्रयोग गर्नु।
- पशुपतिको प्राङ्गणको ब्रहमा मन्दिर
- मच्छिन्द्रनाथ मन्दिर, बुङ्मती, ललितपुर
- पाटनको महाबौद्ध मन्दिर
- पाटनको कृष्णमन्दिर
- युरोपेली शैली
- यो शैलीको नेपालमा प्रवेश गराउने व्यक्ति भीमसेन थापा हुन्।
- सिंहदरबार, केशरमहल, थापाथली दरबार र नारायणहिटी दरबार सङ्ग्रहालय युरोपेली शैली वास्तुकलाका उदाहरण हुन्
- सिंहदरबार फ्रान्समा रहेको भसिर्लिज दरबारको अनुकरण गरी बनाइएको हो।
- भक्तपुरको वत्सलादेवी मन्दिर
- स्वयम्भूको प्रतापपुर र अनन्तपुर
- पाटनको च्यार्सिंदेग
- पाटन शङ्खमूलको जगत् नारायण मन्दिर
- शिखर शैलीका मन्दिरहरू विभिन्न स्वरूप र प्रकारका हुन सक्दछन् ।
- सुलुत्त परेर माथि चुलिँदै गएका लक्क शिखरजस्तो देखिने छाना नभएका मन्दिरको सम्पूर्ण रचना नै चुलिनाले गुम्बज जस्तो बनेको घामपानीबाट भित्र सुरक्षित हुने किसिमको निर्माणलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ ।
- बाहिर वरिपरि प्रदक्षिणापथ बनाइएको हुन्छ भने भित्रपट्टि मूर्ति राखिन्छ ।
- भारतमा गुप्त राजबंशीहरूको पालामा यस किसिमका मन्दिर बनाइन्थे।
- गुप्तहरूका समकालीन लिच्छवि राजाहरूको पालामा यस किसिमका मन्दिर बनेको पाइँदैन ।
- तर मल्लकालमा सत्रा, अठाहाँ शताब्दीमा यस्ता मन्दिरहरू निक्कै बने।
- गरी झरीबतास आदिबाट सुरक्षित गर्ने गरेको देखिन्छ।
- यस किसिमका मन्दिरहरू प्रस्तरका टुक्राहरूलाई लेपले जोडेर बनाइन्छ भने ईंट निर्मित मन्दिरहरूमा बाहिरबाट बज्रलेप यस शैलीका मन्दिरहरू ब्रहमा मन्दिर, पाटनको श्रीकृष्ण मन्दिर, पाटनको महाबौद्ध मन्दिर हुन् ।
- यो शैली ग्रिसबाट भित्रिएको हो।
- यो शैलीको मन्दिरहरू मुख्य गरी नागर, द्रविड र वेशर प्रकारका हुन्छन् ।
- सामान्यतया विभिन्न तहका पेटीमाथि शिखर मन्दिर स्थापना गर्नु ।
- मन्दिरका मूल देवताको प्रतिमा स्थापना गर्नु, धेरै तलाहरू निर्माण नगर्नु ।
- मन्दिरअगाडि एउटामात्र मण्डप निर्माण गर्नु, प्रदक्षिणापथको व्यवस्था गर्नु, बत्ती बाल्ने दियाहरू राख्नु, गर्भ गृहमा
- मन्दिरमा छानाको आवश्यकता महसुस नगरी शिखरलाई नै छानाको रूपमा प्रयोग गर्नु ।
- शिखर उभोतिर सानो हुँदै गएको बनाउनु, विभिन्न रथहरूको प्रयोग गर्नु, त्रिरथ, पञ्च रथ र सप्त रथको कल्पना गर्नु,
- आमलक, छत्र र गजुरको प्रयोग गर्नु।
- पशुपतिको प्राङ्गणको ब्रहमा मन्दिर
- मच्छिन्द्रनाथ मन्दिर, बुङ्मती, ललितपुर
- पाटनको महाबौद्ध मन्दिर
- पाटनको कृष्णमन्दिर
- भक्तपुरको वत्सलादेवी मन्दिर
- स्वयम्भूको प्रतापपुर र अनन्तपुर
- पाटनको च्यार्सिंदेग
- पाटन शङ्खमूलको जगत् नारायण मन्दिर
- भारतको टिकमगढका राजा प्रतापसिंह र रानी वृषभानुकुमारीले वि.स. १८९५ मा निमार्ण कार्य सुरु गरेर १२ वर्ष लगाएर बनाएको जनकपुरको जानकी मन्दिर मिश्रित वास्तु शैलीको उदाहरण हो।
- राजपुत शैली र मुगल शैली अर्थात् शिखर र गुम्बा शैलीको विशिष्ट मिश्रित स्वरूप हो।
- यो शैलीको नेपालमा प्रवेश गराउने व्यक्ति भीमसेन थापा हुन्।
- सिंहदरबार, केशरमहल, थापाथली दरबार र नारायणहिटी दरबार सङ्ग्रहालय युरोपेली शैली वास्तुकलाका उदाहरण हुन्
- सिंहदरबार फ्रान्समा रहेको भसिर्लिज दरबारको अनुकरण गरी बनाइएको हो।
- चित्रको माध्यमबाट विचार अभिव्यक्त गर्ने माध्यम चित्रकला हो।
- नेपालका चित्रहरूको विवरण प्रस्तुत गर्ने प्रथम अभिलेख्य प्रमाण धनबज्र बज्राचार्यद्वारा नेपालको पहिलो अभिलेख मानिएको
- राजाको नाम र प्रसारण गरिएको तिथिमिति अकित नगरिएको चावहिलको अभिलेख हो (बज्राचार्य २०3०:१) ।
- उक्त अभिलेखमा "किन्नरी जातकका कुरा कुँदिएको, अनेक थरी चित्रले सुहाएको यो चैत्य धेरै कालसम्म कष्ट गरी बनाइएको हो" भन्ने कुरा स्पष्टसँग लेखिएको छ।
- नेपालमा चित्रकलाको सुरुवात भारतको चित्रकलाको प्रभावबाट भएको भन्ने विद्वानहरूको राय रहेको छ र लिच्छविकालीन दरबारहरू चित्रकलाले सुसज्जित हुन्थे भन्ने कुरा चिनिया यात्रुहरूले वर्णन गरेका छन्।
- पट' विधिमा देवी देवताका चित्रलाई बीचमा राखी अन्य सहायक देवीदेवताहरूलाई वरिपरि राखिन्छ भने मण्डल विधिमा क्यानभासको बीच खण्डमा तान्त्रिक वा साङ्गेतिक चिन्हहरू राखिन्छन् ।
- मुख्यतः घरमा कुनै प्रकारको भूतप्रेत नलागोस् भनेर विभिन्न जनावरको चित्र बनाएर घरमा मानिन्छ।
- नागपञ्चमीको दिन घरमा नागको चित्र बनाएर राखिने चित्र भित्तेचित्र हो ।
- नेपालको (विश्वकोसमेत) सबैभन्दा अग्लो शिवको मूर्ति चित्तपोल ५ मा रहेको १४३ फिट अग्लो शिवको कैलाशनाथ मूर्ति रहेको छ।
- लिच्छविकालीन काष्ठकला कृतिहरू उपलब्ध छैनन् । तर उक्त समयमा दरबार, मन्दिर, विहार घरहरूमा काठको प्रयोग हुन्थ्यो।
- पूर्व मध्यकालदेखिका काष्ठ कलाकृतिहरू प्राप्त भएका छन्।
- बाहाँ/तेहाँ शताब्दीतिरका पाटन क्षद्रवर्ग महाविहारका सालभजिका मुद्राका टुँडालहरू, एघारौं शताब्दीका काठमाडौँ इदमवहालका टुँडाल, १२/१३ औँ शताब्दीका पनौती इन्द्रेश्वर मन्दिरका टुँडाल आदि पूर्व मध्यकालीन काष्ठकलाका विशिष्ट नमूना हुन्।
- मध्यकालीन तले शैलीका मन्दिर लगायतका कोणमा राखिने साधा वा कलात्मक काठलाई टुँडाल भनिन्छ।
- स्मारकहरूमा प्रयोग भएका टुँड्यलहरू नै काष्ठकलाका उत्कृष्ट उदाहरणहरू हुन् ।
- स्मारकको छानालाई थाम्न ४५ को उपत्यकाका विभिन्न स्मारकहरूमा विभिन्न आकार प्रकारमा काठका कलात्मक भ्यालहरू पाइन्छन्।
- मयूर भ्याल, देश्यमरूभन्या, कुमारी घरका झ्यालहरू, ५५ झ्याले दरबारका झ्यालहरू आदि काष्ठ कलाकृतिका उत्कृष्ट नमूना हुन्।
- सोह्रौँ शताब्दीको इद्रुमवहालको तोरण, १७ औं शताब्दीको भक्तपुर दरबार मूलचोकको तोरण, प्रताप मल्लको समयको छुस्यावहालको तोरण, उपत्यकाका अरू मन्दिरहरूमा रहेका तोरण आदि प्रवेशद्वारमाथि रहने अर्धवृत्ताकार तोरण हुन्।
- भौगोलोक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा चाडपर्व, मौसम, खेतीपाती तथा अन्य अवसरहरूमा प्रचलित गीत तथा नृत्यहरू पाइन्छ।
- चिनमा अलग-अलग स्वर, भाका, मिठास र उमङ्ग भरिएका हुन्छन्।
.jpg)