❖ सर्वप्रथम प्रचलनमा ल्याउने देश
☆ कागज छापाखाना, 'समाचारपत्रको प्रकाशन, बैंक नोट को प्रचलन, बारूद, उम्मेदवारको छनोटको लागि परीक्षा लिने प्रचलन, छाता,चुम्बक, आइसक्रिम, टुथब्रस - चीन
☆ तासको प्रचलन, दशमलव प्रणाली, नापतौल मेट्रीक प्रणाली - फ्रान्स
☆स्वस्तिक चिन्ह - भारत
☆ चकलेटको शुरुआत - स्वीजरल्याण्ड
☆ ब्यङ्ग्यचित्रको प्रारम्भ - निदरल्याण्ड
☆ चिट्ठाको प्रारम्भ - इटाली, फ्लोरेन्स सहर, सन् १५३०)
☆ पोष्टकार्ड प्रकाशन - अष्ट्रिया, १ अक्टोबर १८६९)
☆ अंक - अरब
☆हवाईपत्रको प्रचलन - इरान
☆ चिट्ठीमा टिकट टाँस्ने चलन - बेलायत
☆वैज्ञानिक नापतौल प्रणाली - जर्मनी
☆विश्वसुन्दरी (सुश्री) प्रतियोगिता गर्ने - बेलायत, लण्डनको रायल अल्वर्ट हलमा सन् १९५१ देखि
☆भित्तेपात्रो/क्यालेण्डरको प्रचलन - इजिप्ट
☆ सिक्कामा छाप लगाउने - लिडिया, ७०० इसापूर्व
☆ गिटार - स्पेन
☆ प्रजातन्त्र - ग्रीस
Note :- पेनी पोष्टेज विश्वको पहिलो टिकट मानिन्छ जसमा महारानी भिक्टोरियाको शिर अंकित थियो । सर रोल्याण्ड हिल (ब्रिटिस) ले यो प्रयोगमा ल्याएका थिए ।