❖ विद्युत
वि.सं. २०७५ को फागुनसम्म नेपालमा कति विद्युत उत्पादन भएको छ ?
→ ११४२ मेगावाट
☆ विद्युत भनेको के हो ?
→ पानीबाट उत्पादन गर्न सकिने उर्जालाई जलविद्युत भनिन्छ
☆ नेपालका कति वटा नदीनालाहरू छन् ?
६ हजारभन्दा बढी
☆ हाल नेपालको कूल उर्जा खपतको कति भाग जलविद्युतले ओगटेको छ ?
→ २.३ प्रतिशत
☆ नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
→फर्पिङ (५०० कि.वा.)
☆ फर्पिङ जलविद्युत आयोजना कहिले निर्माण गरिएको हो ?
→ वि.सं.१९६८
☆ फर्पिङ जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ ?
→ काठमाडौँ
☆ नेपालको दोस्रो जलविद्युत आयोजना कुन हो ?
→सुन्दरीजल (६४० कि.वा.)
☆ सुन्दरीजल जलविद्युत आयोजना कहिले निर्माण गरिएको ह ?
→ वि.सं. १९९२
☆ नेपालको हालसम्मको सवैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो ?
→कालिगण्डकी ए (१४४ मेगावाट)
☆ आ.व. २०७४/७५ को प्रथम आठ महिना सम्म कति विद्युत उत्पादन भएको छ ?
१०४४.६ मेगावाट
☆ नेपाल विद्युत प्राधिकरणको स्थापना कहिले भएको हो ?
२०४२ भाद्र १
नेपाल विद्युत प्राधिकरणको स्थापना वि.सं. १९६८ सालमा बिजुली आको रुपमा स्थापना भएको थियो भने वि.स. २०१९
सालमा के मा परिणत भएको थियो ?
नेपाल विद्युत कर्पोरेशनमा परिणत

१९६८ साल जेष्ठ ९ गते बेलायत सरकारको सहयोगमा निर्माण भएको ५०० किलोवाट क्षमताको फर्पिङ पावर हाउस नेपालको प्रथम जलविद्युत आयोजना हो भने एसियाको दोस्रो जलविद्युत केन्द्र हो । 
एसियाको पहिलो जलविद्युत केन्द्र भारतको दार्जिलिङमा रहेको छ ।