❖भाषा परिवार

☆ नेपालमा बोलिने विभिन्न भाषा परिवार अन्तर्गतका भाषाहरू

 भारोपेली 

  • नेपाली, मैथिली, भोजपुरी, अवधि, थारू, राजवंशी, दनुवारी माझी, बोटे, दरै र कुमाल, चुरेटी, माडवारी, ऊर्दू

चिनियाँ तिब्बती

  •  नेवारी, गुरूङ, तामाङ, लिम्बू, तिब्बती, शेर्पा, जिरेल, कागते, ल्होमे, ङोल्पा, छितुरीङ, ल्होके, लेप्चा, घले थकाली, मनाङ, पूर्वी केके, छन्तेल, व्याँसी, मगर, राजी, राउटे, पश्चिमी तामाङ, बुजा, दुरा, खाम, चेपाङ थामी, भ्रंमु, वायु (हायु), पहरी, धिमाल, मेचे, कुसुण्डा, राई, किराँती, सुनुवारी, पहारी

 आग्नेय

  • सतार वा सन्थाली, अडिया
द्रविड

  • झाँगड वा घांगड
☆ अन्य

  • खालिङ, डोटेली, खस वा खस कुरा,उराउ

☆ नेपाली भाषाका केही सर्वप्रथम चलचित्रहरू

  • तामाङ भाषाको पहिलो चलचित्र :- 'म्लाङ प्वाँहार' अर्थात् कालो अरिङ्गाल
  • नेपाली भाषाको पहिलो चलचित्र :-  सत्य हरिषचन्द्र
  • थारु भाषाको पहिलो चलचित्र  :जितभुज
  • लिम्बु भाषाको पहिलो चलचित्र   :नुमाफुङ्
  • राई भाषाको पहिलो चलचित्र  :- साइबुङ्
  • नेवारी भाषाको पहिलो चलचित्र  :- शिलु
  • गुरुङ भाषाको पहिलो चलचित्र  :- नामास्या न्होरी
  • धिमाल भाषाको पहिलो चलचित्र :- उनी
  • शेर्पा भाषाको पहिलो चलचित्र  :-खङग्रि
  • संस्कृत भाषाको पहिलो चलचित्र :- गुरु दक्षिण

 ☆ नेपालमा बोलिने केही भाषाका सर्वश्रेष्ठ साहित्यकारहरू

  • नेपाली  :- भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल
  • नेवारी  :- महाकवि सिद्धिदास अमातय, धुस्वाँ सायमी, चित्तधर हृदय
  • लिम्बु भाषा :- इमानसिंह चेमाजोङ
  • मैथिली  : महावि विद्यापति, पण्डित ज्योतिरिश्वर
  • संस्कृत  : कालिदास, भारवी, वाणभट्ट
  • भोजपुरी  : कविरदास

☆ विदेशी भाषाका सर्वश्रेष्ठ साहित्यकारहरू

  • हिन्दी  : मुनसी प्रेमचन्द, जयशंकर निराला
  • उर्दू : मिर्जा गालिव, मोहममद इकवाल
  • अंग्रेजी : विलियम सेकसपियर, विलियम वर्डस्वर्थ, पर्सि विस शेली, जोन किट्स, लर्ड वाइरन
  • बंगाली : काजी नजरुल इस्लाम, रविन्द्रनाथ टैगोर
  • स्पानिश  : मिगुएल दा सर्भेन्टिस
  • डच :जुस्ट भान डेन भोन्डेल
  • रसियन : अलजेक्जाण्डर सर्गेइभिक पुश्किन, लियो तोल्स्तोय, मयाकिंसम गोर्की

☆ भारोपेली परिवार

 भारोपेली भाषा परिवारका मूल प्रयोक्ताहरू कुन जातिका थिए ?

🠊 विरोस

भारतीय उपमहाद्वीप र युरोप मुख्य क्षेत्र रहेकाले यसको नाम भारोपेली रहन गएको देखिन्छ।

 सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने तथा युरोप र एसिया महादेशका विभिन्न भूभागहरू मुख्य क्षेत्र रहे पनि संसारका सबैजसो क्षेत्रमा फैलिएको यस भाषा परिवारले साहित्य, सभ्यता, संस्कृति, ज्ञान, विज्ञान, राजनीति, आदि हरेक क्षेत्रको नेतृत्व रूसी, जर्मन आदि विश्वका प्राचीन एवम् सम्बृद्ध भाषाहरू यसै परिवारका मानिन्छन् ।

★ यसलाई विद्वानहरूले इन्डो-जर्मनिक, इन्डो-युरोपियन, इन्डो-हिट्टेली, आर्य परिवार आदि भिन्न-भिन्न नाम दिएको देखिन्छ ।

नेपालमा पनि सबैभन्दा बढी बोलिने भाषाहरू यसै परिवारअन्तर्गत पर्दछन।

यसमा नेपाली, मैथिली, भोजपुरी, थारु, अवधी, राजवंशी, दनुवार, दरै, कुमाल, चुरेटी, बाटे, उर्दु, मारवाडी, माझी आदि