❖ चीनको इतिहास

चीन विश्वको प्राचीन राष्ट्रमध्येको एक हो ।

 सन् १९०८ मा मंचुवंशका बृद्ध राजमाता र उनका भतिजाको मृत्युपश्चात् मंचुवंशी विरोधी भावना प्रवल हुदै गर्यो र 

सन् १९११ मा क्रान्ति भई मध्यचीन र दक्षिणी चीनमा कुमिताङ दलले डा. सनयात्सेनको नेतृत्वमा क्रान्ति गरी गणराज्य घोषित भयो ।

पहिलो राजधानी नानकिङ भयो र चीन गणराज्यको प्रथम राष्ट्रपति डा. सनयात्सेन बने ।

 सन् १९१२ मा चीनमा राजतन्त्र समाप्त भएको घोषणा गरियो । डा. सनयात्सेनले सन् १९२० मा चीनमा साम्यवाद स्थापना गरे । 

सन् १९२५ मा सनयात्सेनको मृत्युपश्चात् तत्कालान सेनापति च्याङ्ग काईसेक राष्ट्रपति बने । तर, उनको शासन त्यति सक्षम भएन । 

उनको पालामा चीनमा अनेकौं समानान्तर सरकार थिए । 

कहा भाग रूसका कब्जामा पनि परेको थियो । 

सन् १९४९ मा भएको क्रान्तिपछि शासनको बाग्डोर माओ त्से तुडका हातमा आयो । 

राष्ट्रपति च्याङ काइसेक चीनबाट भागी ताइवान पुगे र त्यहीं आफ्नो शासन जमाए । 

सन् १९४९ देखि सन् १९७६ सम्म माओ त्से तुङ निरंकुश एकछत्र शासन गरे तापनि चीनलाई एक विपन्न राष्ट्रबाट सुसम्पन्न समृद्ध र विकसित राष्ट्र बनाए । 

हाल चीनमा विकासका प्रयासहरू तांब्ररूपमा अगाडि बढाएको छ र विश्वको प्रमुख औद्योगिक राष्ट्र बन्न पुगेको छ । 

हाल चीन जनसंख्याको दृष्टिले विश्वको सबैभन्दा ठूलो राष्ट्र हो भने आर्थिक दृष्टिले विश्वको सबैभन्दा ठूलो राष्ट्र हो ।

चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिले चीनका राष्ट्रपतिको निर्वाचन गर्दछ।


❖ राष्ट्रिय जनकङ्ग्रेस (National People's Congress) निम्न सर्वोच्च निकाय रहेका छन् :

  1. State Council (राज्य परिषद्)
  2. Central Military Commission (केन्द्रीय सैनिक आयोग)
  3. Supreme People's Court (सर्वोच्च जनअदालत)
  4. Supreme People's Procuratorate (सर्वोच्च जनपरिषद्)
❖ चीनका हालसम्मका राष्ट्रपतिहरू

  1. माओत्से तुङ  -   सन् १९५४-१९५९
  2. सोङ डोड     - विभिन्न समय
  3. याङ साङ कुन   -  सन् १९८८-१९९३
  4. हु जिन ताओ   -  सन् २००३- २०१३
  5. लिउ साओ की  -  सन् १९६०-१९६८
  6. लिजियान नित्यान   -सन् १९८३-१९८८
  7. जियाङ जेमिन   - सन् १९९३-२००३
  8. सी जिनपिङ   -   सन् २०१३ - हाल सम्म