➤पानी (Water)
✰ मानव शरीरमा कति प्रतिशत पानी हुन्छ ?
→७०-८० प्रतिशत
✰ वयस्क मानिसको शरीरमा ७० प्रतिशत पानी हुन्छ भने केटाकेटीहरूको शरीरमा कति हुन्छ ?
→ ८० प्रतिशत
✰ शरीरमा भएको पानीमध्ये कति प्रतिशत पानी कम भएमा मानिसको मृत्यु हुन सक्छ ?
→→ २० प्रतिशत
✰ सामान्य स्थितिमा बाँच्नका लागि तौलको कति प्रतिशत पानी रहिरहनु पर्दछ ?
→ ६५ प्रतिशत
➤ लौहतत्व (Iron)
✰ रगतमा कति प्रतिशत Iron पाइन्छ ?
→ ६०-७० प्रतिशत
✰१ ग्राम Hemoglobin मा कति Mg Iron पाइन्छ ?
→ ३.३४ प्रतिशत
✰एक वयस्क मानिसको शरीरमा कति Iron हुन्छ ?
→ ३-४ ग्राम
✰ एक जना वयस्कलाई प्रतिदिन १ ग्राम चाहिन्छ भने गर्भवती महिलालाई कति चाहिन्छ ?
→ ३.५ ग्राम
❖आयोडिन (Iodine)
✰ आयोडिनको कारणले लाग्ने मुख्य रोग कुन हो ?
→ गलगाँड
✰ प्रति दिन मानिसलाई कति आयोडिन चाहिन्छ ?
→ १५० माइक्रोग्राम
✰ आयोडिन केमा पाइन्छ ?
→ दूध, मासु, सागपात र चामल