➤रामसार सूचीमा सूचीकृत भएका नेपालका सिमसार क्षेत्रहरू

→  ● 

✰स्थान

→कोशी टप्पु वन्यजन्तु आरक्ष

✰जिल्ला

→ सुनसरी

✰सूचिकृत मिति

→सन् १९८७

✰क्षेत्रफल

→१७५ वर्ग कि.मि.


✰स्थान

→बीस हजारी ताल

✰जिल्ला

→ चितवन

✰सूचिकृत मिति

→सन् २००३

✰क्षेत्रफल

→३२ वर्ग कि.मि.


✰स्थान

→घोडाघोडी ताल

✰जिल्ला

→ कैलाली

✰सूचिकृत मिति

→सन् २००३

✰क्षेत्रफल

→२५.६३ वर्ग कि.मि.


✰स्थान

→जगदिशपुर ताल

✰जिल्ला

→कपिलवस्तु

✰सूचिकृत मिति

→सन् २००३

✰क्षेत्रफल

→२.२५ वर्ग कि.मि.

✰स्थान

→सगरमाथा राष्ट्रिय निकुञ्ज (गोक्यो)

✰जिल्ला

→सोलुखुम्बु

✰सूचिकृत मिति

→सन् २००७

✰क्षेत्रफल

→७७.७० वर्ग कि.मि


✰स्थान

→शे-फोक्सुण्डो क्षेत्र

✰जिल्ला

→डोल्पा

✰सूचिकृत मिति

→सन् २००७

✰क्षेत्रफल

→४.९४ वर्ग कि.मि.


✰स्थान

→रारा ताल र निकुञ्ज

✰जिल्ला

→डोल्पा

✰सूचिकृत मिति

→सन् २००७

✰क्षेत्रफल

→१५.८३ वर्ग कि.मि.


✰स्थान

→गोसाइँकुण्ड

✰जिल्ला

→ रसुवा

✰सूचिकृत मिति

→सन् २००७

✰क्षेत्रफल

→१०.३० वर्ग कि.मि.


✰स्थान

→ माईपोखरी

✰जिल्ला

→इलाम

✰सूचिकृत मिति

→सन् २००8

✰क्षेत्रफल

→०.९ वर्ग कि.मि.


✰स्थान

→ पोखरामा रहेका ९ ताल (फेवा, बेगनास, रुपा, कमलपोखरी, खास्टे, गुदे, निउरेनी, दिपाङ, मैदी)

✰जिल्ला

→कास्की

✰सूचिकृत मिति

→सन् २०१६

✰क्षेत्रफल

→२६१ वर्ग कि.मि.

✰विश्व सिमसार दिवस

● कहिले मनाईन्छ ?

→ हरके वर्ष फेब्रुअरी २ मा

●२०१८ को नारा के रहेको छ ?

→भविष्यका लागी सिमसार, दिगो जिविकोर्पाजनका लागी आधार

●सन् २०१५ को नारा के थियो ?

→ हाम्रो भविष्यको लागि सिमसार

●२०१६ को नारा के रहेको थियो ?

→ भविष्यका लागि सिमसार: दिगो जीविकोपार्जको आधार

●यस वर्ष (२०१७) को नारा के रहेको छ ?

→प्रकोप न्यूनीकरणमा सिमसार संरक्षण गरौं


➤रामसार महासन्धी (Ramsar Convention)

✰ कहिले भएको थियो ?

→सन् १९७१ को फ्रेब्रुअरीमा इरानको मजान्दारिन क्षेत्रको रामसार भन्ने ठाउँमा

✰ के पारित गरेको थियो ?

→सिमसार (Wetland) संरक्षणसम्बन्धी महासन्धी

✰यो सन्धी कहिलेदेखि लागू भयो ?

→ सन् १९७५ को डिसेम्बर देखि

✰यसको प्रधान कार्यालय कहाँ रहेको छ ?

→ग्लयाण्ड (स्वीट्जरल्याण्ड) मा रहेको IUCN को प्रधान कार्यालयसँगै

✰नेपालका कति वटा सिमसारलाई रामसार सूचीमा सूचीकृत गरिएको छ ?

→१०

✰कस्ता किसिमका सिमसारलाई रामसारमा सूचीकृत गरिन्छ ?

→ अन्तर्राष्ट्रिय महत्वका सिमसारलाई

✰नेपालले सिमसार महासन्धीमा कहिले हस्ताक्षर गरेका थियो ?

→ सन् १९८७ डिसेम्बर १७

✰सबैभन्दा बढी संख्यामा रामसार सूचीमा पर्ने मूलुक कुन हो ?

→ ब्रिटेन (१७०)

 ✰विश्वमा सिमसार क्षेत्रले कति क्षेत्रफल ओगट्दछ ?

→ करिब १९ लाख वर्ग कि.मी.

● सन् २०१६ मार्च १६ सम्म विश्वका १६९ मुलुहरूका २२३१ भन्दा बढी सिमसार क्षेत्रहरू सिमसार सूचीमा समावेश छन् ।

● नेपालका करिब ११ प्रतिशत जनसङ्ख्या सिमसार क्षेत्रमा निर्भर रहेको अनुमान छ।

● हालसम्म विश्वका १९५० भन्दा बढी महत्वपूर्ण सिमसारहरूलाई रामसार सूचिमा राखिएको छ।