❖ वातावरण संरक्षण र सम्बर्दनमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू
✩ UNESCO (United Nations Educational Scientific and Cultural Organization)
⮚ युनेस्को के हो ?
→संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृति संगठन
⮚ स्थापना कहिले भयो ?
→ सन् १९४६ नोभेम्बर ४
⮚ युनेस्कोले UNO को विशिष्टीकृत संस्थाको मान्यता कहिले पायो ?
→ सन् १९४६ डिसेम्बर १४
⮚ यसको प्रधान कार्यालय कहाँ रहेको छ ?
→ फ्रान्सको पेरिस
⮚ नेपालले सदस्यता कहिले पायो ?
→ सन् १९५३ मे १
⮚ यसले संचालन गरेको कार्यक्रमको नाम के हो ?
→ मानव तथा जीव
❖ हरित जलवायु कोष (Green Climate Fund)
⮚ कहिले स्थापना भएको हो ?
→ सन् २०१०
⮚ प्रधान कार्यालय कहाँ रहेको छ?
→ दक्षिण कोरिया (Songdo International Business District, Yeonsu-gu, Incheon)
❖ Green Cross International
⮚ कहिले स्थापना भएको हो ?
→सन् १९९३
⮚ यसको संस्थापक को हुन् ?
→मिखाइल गोर्वाचोभ(सोभियत युनियनका पूर्व राष्ट्रपति)
⮚ प्रधान कार्यालय कहाँ रहेको छ ?
→स्वीट्जरल्याण्डको जेनेभामा
- वातावरणको क्षीयकरण रोकथाम, गरिबी र सुरक्षा चुनौतिका विषयमा वकालत गर्दछ।
❖ Greenpeace
⮚कहिले स्थापना भएको हो ?
→ सन् १९७१
⮚यसको संस्थापक को हुन् ?
→ इरविङ्ग स्टाउ र डोरोथी स्टाउ
⮚ प्रधान कार्यालय कहाँ रहेको छ ?
→ एम्स्टर्डम, नेदरल्याण्ड
⮚ यसको उद्देश्य के रहेको छ ?
→ पर्यावरणवाद, शान्ति
❖ Good Planet Foundation
✰ कहिले स्थापना भएको हो ?
→ सन् २००५
✰ यसको संस्थापक को हुन् ?
→ यान अर्थस-बर्टून्ड
✰प्रधान कार्यालय कहाँ रहेको छ ?
→ पेरिस, फ्रान्स
✰ यसको उद्देश्य के रहेको छ ?
→ पर्यावरण र दिगो विकास
❖ Earth watch Institute
✰ कहिले स्थापना भएको हो ?
→ सन् १९७१
✰ प्रधान कार्यालय कहाँ रहेको छ ?
→ बोस्टन, मैसाचुसेट्स, संयुक्त राज्य अमेरिका
✰ यसको उद्देश्य के रहेको छ ?
→ वातावरणीय अनुसन्धान
❖ Earth Day
✰ कहिले देखि मनाउन थालिएको हो ?
→ सन् १९७०
✰ कहिले मनाइन्छ ?
→ हरेक वर्ष अप्रिल २२ मा
✰ उद्देश्य ?
→ वातावरणीय संरक्षण
✰ पृथ्वी दिवस संयुक्त राज्य अमेरिकाका सिनेटर गोल्लर्ड नेल्सनद्धारा एक पर्यावरण शिक्षाको रुपमा स्थापित गरेका थिए। जसलाई पहिलो पटक सन् १९७० अप्रिल २२ मा मनाइएको थियो। जुन बेला संयुक्त राष्ट्रसघको महासविच उथान्त थिए। पहिलो अमेरिकामा केन्द्रित थियो । जसलाई डेनिस हेयेसले आयोजना गरेका थिए। वर्तमानमा विश्वका १९३ देशहरुलेपृथ्वी दिवस यसलाई मनाउदछन् ।
❖ पर्यावरण रक्षा कोष (Environmental Defense Fund)
✰स्थापना कहिले भएको हो ?
→ सन् १९६७
✰प्रधान कार्यालय ?
→ न्यूओर्क, अमेरिका
✰उद्देश्य ?
→पर्यावरणवादमा केन्द्रित
❖ Client Earth
✰स्थापना कहिले भएको हो ?
→ सन् २००८
✰संस्थापक को हुन् ?
→ जेम्स थर्नटन
✰यसको क्षेत्र कहाँ रहेको छ?
→ लन्डन, ब्रसेल्स, वार्सा
✰केन्द्रित ?
→ कानून, पर्यावरणवाद