दुर्लभ पशुपंक्षी र वनस्पति

 ⮚दुर्लभ पशुपन्छी र वनस्पति भन्नाले के बुझिन्छ ?

🠖ओसारपसार र हानी पुयाउन प्रतिवन्ध लगाएका वनस्पति, जीवजन्तु आदिलाई दुर्लभ/संरक्षित पशुपंक्षी वनस्पति भनिन्छ ।

 ⮚नेपालको प्राणी, वनस्पति तथा पशुपंक्षीको विविधता सम्बन्धी तथ्याङ्क प्रकाशन कसले गरेको थियो ?

🠖 सन् १९९५ मा जैविक विविधता परियोजना पाश्र्वचित्र (Biodiversity Project Profile) ले

 ⮚उक्त तथ्याङ्क कहिले प्रकाशित भएको थियो ?

🠖सून १९९५

⮚ नेपालका दुर्लभ वन्यजन्तुहरू

विवरणरेडपान्डा Red Panda 

Red panda
Temporal range: Pleistocene–Present 
         रेडपान्डा Red Panda 
Red Panda (24986761703).jpg
जाजरकोट र ताप्लेजुङ (विशेष गरी लाङटाङ राष्ट्रिय निकुञ्जमा)


Scientific classificationedit
Kingdom:Animalia
Phylum:Chordata
Class:Mammalia
Order:Carnivora
Family:Ailuridae
Genus:Ailurus
F. Cuvier, 1825
Species:
A. fulgens
Binomial name
Ailurus fulgens
F. Cuvier, 1825
Subspecies

A. f. fulgens F. Cuvier, 1825
A. f. styani Thomas, 1902[2]

Map showing the range of the red panda, a narrow band along the Himalayas and southwest China, in red
Range of the red panda

 

⮚सिरी गाई   ˗ हिमाली जिल्ला (हुम्ला र ताप्लेजुङ)







ध्वाँसे चितुवा  ˗


 ˗ दाँत, छाला, आदिको लागि अवैध बेचविखन गर्नको लागि शिकार हुने

⮚ एक सिंगे गैडा

 ˗ खाग, खुर छाला आदिको लागि चोरी शिकारी हुने गरेको

⮚ हात्ती

 ˗ हस्तिहाड, दाहा, आदिका लागि यसको चारी शिकारी हुने गरेको चितवन राष्ट्रिय निकुञ्जमा पाइने

कृष्णसार

 ˗खैरापुर बर्दियामा २१८ वटयको बथान रहेको

अर्ना

 ˗कोशीटप्पु आरक्षमा पाइने

हिमचितुवा

 ˗शे-फोक्सुन्डो निकुञ्ज लगायत हिमाली क्षेत्रमा

बाघ

 ˗चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज, पर्सा, शुक्लाफाट वन्यजन्तु आरक्षमा पाईन हाल नेपालमा १९८ वटा बाघ रहेका

ठूलो धनेश

 ˗हाड र बोसो औषधी बनाउन र मासुका लागि अवैध शिकार हुने गरेको

हिमाली हाब्रे

 ˗ढोरपाटन शिकार आरक्ष, लाङटाङ निकुञ्जमा पाइने

हिलेकावा

 ˗चितवन राष्ट्रिय निकुञ्जमा मात्र पाइने

ब्यान्डेड एपोलो

 ˗नेपालको १६ फिट उचाई आसपासको क्षेत्रमा पाइने पुतलीको एक प्रजाती

गैंडा

 ˗चितवन, बर्दिया, बाँके आदि राष्ट्रिय निकुञ्जहरूमा पाइन्छ

नील भेडा

 ˗कञ्चनजंघा संरक्षण क्षेत्र, ढोरपाटन आदि ठाउँमा पाइने

गौर (गाई)

 ˗चितवन राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षमा पाइने

भारल

 ˗लाङयङ राष्ट्रिय निकुञ्जमा पाइने

दिउँसो देख्ने लाटोकोसेरो

 ˗ २७०० मीटरको उचाईमा क्षेत्रमा पाइन्छ


❖ नेपालमा सिकार खेल्न पाइने पंक्षीहरू

 ˗कालिज, लुइँचे, पानी हाँस, तित्रा, परेवा, ढुकुर, च्याखुरा, चखेवा।

❖ नेपालमा सिकार खेल्न पाहने १० जनावरहरू

  1. घोर नाउर
  2.  घोडगधा,
  3.  झारल, 
  4.  लगुना
  5. थार
  6. रातो
  7. मृग
  8. वँदेल
  9.  चित्तल
  10.  जरायो।

 ˗ नेपालका राष्ट्रिय निकुञ्जहरू, आरक्ष, संरक्षण क्षेत्र, शिकार आरक्ष र मध्यवर्ती क्षेत्र

❖ आहाराको आधारमा जीवजन्तुको वर्गीकरण

१. कार्निभोरस : मांशाहारी पशुपक्षीहरू (बाघ, सिंह, गीद्ध, चिल आदि)

२. हर्विभोरस: घाँसपात खाने पशुपंक्षीहरू (मृग, जरायो आदि)

३. ग्रानिभोरस: गेडागुडी दाना बियाँ खाने पशुपंक्षीहरू (भंगेरा, परेवा आदि)

४. ओम्निभोरस: घाँसपात र पशुपक्षी दुवै खाने पशुपंक्षीहरू (भालु, कौवा आदि)