⮚कुन वनस्पति के को लागि प्रयोग गरिन्छ ?
1 ) जाति/प्रजाति 🠖 यार्सागुम्बा
प्रयोग हुने भाग 🠖विरुवा
प्रयोग 🠖ओषधी
2) जाति/प्रजाति 🠖 पाँचऔँले
प्रयोग हुने भाग 🠖 जमिनमुनिको काण्ड
प्रयोग 🠖ओषधी
3) जाति/प्रजाति 🠖 सुगन्धकोकिला
प्रयोग हुने भाग 🠖 फल र सुगन्धित
प्रयोग 🠖औषधी र तेल
4) जाति/प्रजाति 🠖झ्याउ
प्रयोग हुने भाग 🠖विरुवा
प्रयोग 🠖औषधी
5) जाति/प्रजाति 🠖जटामसी
प्रयोग हुने भाग 🠖जरा र सुगन्धित
प्रयोग 🠖औषधी र तेल
6) जाति/प्रजाति 🠖सुगन्धवाला
प्रयोग हुने भाग 🠖जरा र सुगन्धित
प्रयोग 🠖औषधी र तेल
6) जाति/प्रजाति 🠖 सर्पगन्धा
प्रयोग हुने भाग 🠖जरा
प्रयोग 🠖औषधी
7) जाति/प्रजाति 🠖 लौंठ सल्ला
प्रयोग हुने भाग 🠖पात
प्रयोग 🠖औषधी
7) जाति/प्रजाति 🠖 तालिसपत्र
प्रयोग हुने भाग 🠖काठ
प्रयोग 🠖घर बनाउन
7) जाति/प्रजाति 🠖सिलाजित
प्रयोग हुने भाग 🠖सिलाजित
प्रयोग 🠖औषधी
7) जाति/प्रजाति 🠖चाँप
प्रयोग हुने भाग 🠖काठ
प्रयोग 🠖घर बनाउन
7) जाति/प्रजाति 🠖 खयर
प्रयोग हुने भाग 🠖काठ
प्रयोग 🠖घर बनाउन
7) जाति/प्रजाति 🠖 साल, सखुवा
प्रयोग हुने भाग 🠖काठ
प्रयोग 🠖घर बनाउन