●★→

✰ विश्व वातावरणका सर्वप्रथम शब्द प्रयोग गर्ने व्यक्ति

★ दिगो विकास

→ बार्बरा वार्ड.

★ जैविक विविधता

→ ई.ओ. विल्सन

★ पर्यावरण विज्ञान (Ecology)

→ अर्नेस्ट ह्याकल (Ernest Haeckel, 1866)

★ जैविक प्रविधि (Bio - Technology)

→ कार्ल एरेली (Karl Erely)

★ पारिस्थितिक पद्धति (Ecosystem)

→ ए.जि. टान्सली (A.G. Tensely)

★ जनसांख्यिकी (Demography)

→ अकिले गुइलार्ड

★ पर्यावरणीय पर्यटन (Eco-Tourism)

→ हेक्टर सेवालेस लासकुरेन

★ Biosphere

→ Edward Suess (1875)

★सर्वप्रथम हरित गृहका अवधारणा ल्याउने व्यक्ति

→ वेरिन जीन फेरियर  

★सर्वप्रथम हरित गृह प्रभाव भएको भनि पत्ता लगाउने व्यक्ति

→ आर्थिनस  

★सर्वप्रथम अम्ल वर्षाको अवधारणा ल्याउने व्यक्ति

 → रर्बट एङ्गस स्मिथ

★सर्वप्रथम CFC ग्याँसको उत्पादन गर्ने व्यक्ति

   →डा. थोमस मिज

★सर्वप्रथम पर्यावरणीय पर्यटनको अवधारणा ल्याउने व्यक्ति

 →हेक्टर सेवालेस लास्कुरेन

★सर्वप्रथम ओजन तह पत्ता लगाउने व्यक्ति

 →जे.सी. फारम्यान

★सर्वप्रथम ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने

 →शेरउड रोल्याण्ड

★सर्वप्रथम वातावरण तथा पर्यावरणीयको बढ्दो अन्तरसम्बन्धको अध्ययनका लागि सन् १९३९

मा Landscape ecology को छुट्टै अवधारणा ल्याउने व्यक्ति

 →कार्ल होल