❖ ओजन तह

⮚ ओजन तहको आविष्कार कहिले भयो ?

→सन् १९१३ मा (French Physicists Charles Fabry / HenriBuisson ले)

⮚ ओजन तह पत्ता लगाउने व्यक्ति को हुन् ?

→ J.C. Farman

⮚ ओजन तह पातलिँदै गएको तथ्य कसले पत्ता लगाए ?

→ शेरउड रोल्याण्ड

⮚ ओजन तहमा रहेको ग्यासको गन्ध कस्तो हुन्छ ?

→ हाल्क पिरो

⮚ ओजन तह संरक्षण लागि अन्तर्राष्ट्रिय दिवस कहिले मनाईन्छ ?

→ हरेक वर्ष सेप्टेम्बर १६ मा

⮚ ओजन तह विनाशको प्रमुख कारण के हो ?

→ क्लोरोफ्लोरो कार्बन (CFC)

⮚ ओजन तह कति माथि फैलिएको हुन्छ ?

→ २५ देखि ४० किलोमिटर सम्म

⮚ ओजन तहको संरक्षण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्झौता कहिले भयो ?

→१९८७ डिसेम्बर २४ मन्ट्रियल, क्यानडा

⮚ ओजन तहको प्वाल कहाँ परेको छ ?

→ Antarctica माथि

⮚ ओजन तह प्वाल परेको तथ्य कसले पत्ता लगाएको हो ?

→ सन् १९८५ मा नासा को निम्वस-७ नामक भू-उपग्रहले

⮚ ओजन तहमा परेको प्वाललाई के भनिन्छ ?

→Holly Way

  • यसले सूर्यको परावैजनी किरण (Ultraviolet light) को ९३-९९ प्रतिशत भाग सोसेर पृथ्वीको जीवहरूलाई संरक्षण गर्दछ।

ओजन तह क्षयीकरण (Ozone Layer Depletion)

  • ओजन तह रेहेको वायुमन्डलको तहलाई समतापमण्डल भनिन्छ।
  • ओजन तहले सूर्यबाट आउने ९९ प्रतिशत हानिकारक परावैजनी किरणलाई रोकी पृथ्वीमा जीवको रक्षा गर्दछ।
  • क्लोरोफ्लोरो कार्वन (CFCL3), कार्बनमोनोअक्साइड, नाइट्रस अक्साईड, सल्फरडाइअक्साइड जस्ता ग्याँसले ओजोन तहमा गएर थुप्रिनाले यो तह क्रमश पातलो बन्दै गएको गएको छ यस प्रक्रियालाई सूर्य तह क्षयीकरण (Ozone layer Depletation) भनिन्छ।
  • अनटार्क् माथिको ओजन तह पातलो भई प्वाल परेको छ जसलाई होली वे भनिन्छ । जुन कुरा NASA ले सन् १९८५ मा प्रध्येपण गरेको Nimbus-7 नामक Satellite ले पत्ता लगाएको थियो ।
  • जे.सी फारम्यान ले ओजन तहको बारेमा अध्ययन गरेका थिए भने शेरउड रोल्यान्ड ले ओजन तह पातलिएको कुरा प्रकाशमा ल्याएका थिए।
  • ओजन तह सुरक्षाका लागि पहिलो अन्तर्राष्ट्रिय सम्मलेन क्यानडाको मन्ट्रियलमा सन् १९८७ डिसेम्बर २४ मा भएको थियो।
  • नेपाल सरकारले सन् २०१० बाट नै क्लोरोफ्लोरो कार्वन ग्याँसको उत्पादन बन्द गर्ने निर्णय गरेपनि त्यो हाल सम्म पनि सम्भव हुन सकेको छैन ।

❖ प्रभाव (Green House Effect)
  • बाहिरको ताप भित्र जाने तर भित्रको ताप बाहिर जान नसक्ने गरी बनाइएको एक शिशाको घरलाई नै Green house
  • भनिन्छ ।
  • कलकारखाना, उद्योगधन्दा लगायत अन्य रासायनिक बस्तुबाट निस्कने ग्यास वायुमन्डलमा थुप्रिन गई वायुमन्डलको तह बाक्लिन पुग्छ ।
  •  यसरी सूर्यबाट आएको ताप र प्रकाश पृथ्वीमा आउने तर पृथ्वीको ताप र प्रकाश बाहिर जान नसक्ने अवस्थालाई नै
  • Green House Effect भनिन्छ।
  • सन् १८२४ मा जोसेफ फुरियरले यो अवधारणा प्रस्तुत गरेका हुन् भने सन्तान्टे आरेनियसले यस बारेमा विस्तृत अध्ययन
  • गरेका हुन् ।
❖ हरितगृह प्रभाव (Green House Effect)
बाहिरको ताप भित्र जाने तर भित्रको ताप बाहिर जान नसक्ने गरी बनाइएको एक शिशाको घरलाई नै Green house
भनिन्छ ।
✡ कलकारखाना, उद्योगधन्दा लगायत अन्य रासायनिक बस्तुबाट निस्कने ग्यास वायुमन्डलमा थुप्रिन गई वायुमन्डलको तह
बाक्लिन पुग्छ।
✡ यसरी सूर्यबाट आएको ताप र प्रकाश पृथ्वीमा आउने तर पृथ्वीको ताप र प्रकाश बाहिर जान नसक्ने अवस्थालाई नै Green House Effect भनिन्छ ।
सन् १८२४ मा जोसेफ फुरियरले यो अवधारणा प्रस्तुत गरेका हुन् भने सन्तान्टे आरेनियसले यस बारेमा विस्तृत अध्ययन
गरेका हुन्।
जलवायु परिवर्तनको प्रमुख कारण पनि Green House Gases नै हुन्।
फ्रान्सको रसायनशास्त्री बेरिन जिन फेरियरले सर्व प्रथम हरित गृह को अवधारणा सन् १९२६ मा ल्याएका थिए भने
स्वीडेनका रसायनशास्त्री आर्थिनस ले सन् १९८६ मा हरित गृह प्रभाव भएको भनी पत्ता लगाएका थिए।

✰ हरितगृहमा हुने ग्याँसको मात्रा
  • कार्वनडाइअक्साइड :- ५७ प्रतिशत
  • क्लोरोफ्लोरो कार्वन :- २५ प्रतिशत
  • मिथेन  :- १२ प्रतिशत
  • नाइट्रसअक्साईड   :- ६ प्रतिशत
  • सबैभन्दा बढी हरितगृह ग्याँस उत्पादन गर्ने देश हरू अमेरिका र चीन हुन।