❖वातावरण सम्बन्धि केहि पुरस्कार्

☆ Global 500 

⮚ के हो ग्लोबल ५०० ?

→ वातावरण सम्बन्धी पुरस्कार

⮚ कहिले स्थापना भएको हो ?

→ सन् १९८७ मा

⮚ कसले स्थापना गरेको हो ?

→ संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम (UNEP)

 यो पुरस्कार पाउने पहिलो नेपाली ?

→ डा. कृष्णकुमार पाण्डे

☆ Gold Man Environment Prize

  के हो Gold Man पुरस्कार ?

→ वातावरणीय क्षेत्रको नोबेल पुरस्कार

 कहिले स्थापना भएको हो ?

→ सन् १९८९ मा

  पुरस्कार राशी कति रहेको छ ?

→ प्रतिव्यक्ति ७५ हजार अमेरिकी डलर

 कसलाई प्रदान गरिन्छ ?

→प्रत्येक महादेशबाट १/१ जना गरी प्रत्येक वर्ष ६ जनालाई

˗भारतका महेशचन्द्र मेहताले सन् १९९६ मा यो पुस्कार प्राप्त गरेका थिए।

⮚ 2022  मा कसलाई प्रदान गरियो ?

  • United States. Nalleli Cobo.
  • The Netherlands. Marjan Minnesma.
  • Ecuador. Alexandra Narvaez & Alex Lucitante.
  • Thailand. Niwat Roykaew.
  • Australia. Julien Vincent.
  • Nigeria. Chima Williams.


☆ Ramsar Wetland Conservation Award 

 यो पुरस्कारको स्थापना कहिले भयो ?

→ सन् १९९६

कहिले प्रदान गरिन्छ ?

हरेक ३/३ वर्षको अन्तरमा प्रदान गरिन्छ

पछिल्लो पटक कहिले प्रदान गरिएको थियो ?

→ सन् २०१५ मा (हाल सम्म ६ पटक प्रदान गरिएको छ।)

राशी कति रहेको छ ?

→ US$ 10,000

☆  अब्राहम पुरस्कार

⮚ कसले प्रदान गर्दछ ?

→ विश्व वनयजन्तु कोष नेपालले

कसलाई प्रदान गरिन्छ ?

संरक्षण कार्यमा योगदान गर्ने, वन्यजन्तुहरुको चोरी शिकारी नियनत्तण गर्ने काममा योगदान गर्ने १० जनालाई

कहिले देखि प्रदान गर्न थालियो ?

→ वि.सं. २०५३ देखि वन्यजन्तु सप्ताहको अवरसवाट

यो पुरस्कार वि.सं. २०५२ मानानसी अब्राहमबाट स्थापना भएको हो।

☆ Blue Planet Prize

यस पुरस्कारको स्थापना कहिले भएको हो ?

→ सन् १९९२ मा Rio Earth Summit को अवसरमा

कसले स्थापना गरेको हो ?

→ आशाही ग्लास फाउण्डेशनको सक्रियतामा

 कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

→ सन् १९९२ देखि

पुरस्कार राशी कति रहेको छ ?

→ ५ करोड जापानी येन

यो पुरस्कार २०१८ मा कसले प्राप्त गरे ?

→ प्रोफेसर द्धय Prof. Brian Walker and Prof. Malin Falkenmark

⮚ २०१८ मा वितरण गरिएको कति औं पुरस्कार हो ?

 २७ औं

☆ The Blue Planet Prize 

🟂BBC Natural History Unit र Discovery Channel निर्माण गरी सन् २००१ को सेप्टेम्बर अक्टोबरमा

🟂BBC One ले प्रदर्शन गरेको भागमा निर्मित प्रत्येक भाग ५० मिनेट लामो नेचर डकुमेन्ट्री फिल्म ।

🟂 यसको बनायन David Attenborough ले र निर्माण कार्य Alastair Fothergill ले गरेका हुन् ।

🟂यसले Emmy Award, BAFTA (British Academy of Film And Television Arts) आदि दर्जनौँ पुरस्काहरू

प्राप्त गरेको थियो ।

☆ Green Tec Awards

⮚  यो पुरस्कारको स्थापना कहिले भयो ?

→ सन् २००८

⮚ कसले प्रदान गर्दछ ?

→ जर्मनीको Berlin-based consultancy VKP engineering GmbH ले

⮚ कसलाई प्रदान गरिन्छ ?

→ पर्यावरण संरक्षणमा योगदान दिने व्यक्ति र संस्थाहरुलाई

यो पुरस्कारलाई अर्को के नामले चिनिन्छ ?.

→Clean Tech Media Awards