☆ नेपालमा भएका केही वन्यजन्तु सम्पदाहरू

1 ❖ जनवारको नाम  = अर्ना

⮚संख्या  =४३२ (सन् २०१६ अनुसार)

2 ❖ जनवारको नाम  = बाघको संख्या

⮚संख्या  =355 (बाघ गणना २०७५ अनुसार) 

The latest tiger census report shows that there are 128 tigers in Chitwan National Park, 125 in Bardiya National Park, 41 in Parsa National Park, 25 in Banke National Park and 36 in Shuklaphanta National Park, totaling the number of 355.Jul 29, 2022

3 ❖ जनवारको नाम  = गैंडाको संख्या

⮚संख्या  =752 (गैडा गणना April 11 2021 अनुसार, विश्वमा सबैभन्दा बढी गैडा पाइने देश दक्षिण अफ्रिकाः ७३ प्रतिशत विश्वमा)

4 ❖ जनवारको नाम  = बाह्र सिंगेको संख्या 

⮚संख्या  = २१७० (बाह्रसिंगे गणना सन् २०१३)

5 ❖ जनवारको नाम  = कृष्णसारको संख्या


⮚संख्या  = 325 (सन् २०१)

6 ❖ जनवारको नाम  = चराको प्रजाति

⮚संख्या  = ८८७

7  ❖ जनवारको नाम  =  स्तनधारीको प्रजाति

⮚संख्या  = १८१

8 ❖ जनवारको नाम  =  सरिसृपको प्रजाति

⮚संख्या  = १००

9 ❖ जनवारको नाम  =  माछाको प्रजाति

⮚संख्या   = १८५

10 ❖ जनवारको नाम  =  लाटोकोसेरोको प्रजाति

⮚संख्या  = 19 

11 ❖ जनवारको नाम  =  गिद्धको प्रजाति

⮚संख्या  =  ८ (विश्वमा २३ प्रजातिका)

12 ❖ जनवारको नाम  =  Monkey  प्रजाति

⮚संख्या  = ३ (विश्वमा ३३० प्रजातिका)