❖भिटामिका प्रकार, स्रोत र तिनको कमीले लाग्ने रोग


 ए (A)

☆ भिटामिन  🠖ए (A)

☆ भिटामिन स्रोत 🠖मखन, घिउ, दही, दुध, अन्डा, कलेजो, माछाको तेल, पालुङ्गो, मेथी, धनिया, पुदिना, सिस्नु, गाजर र मुलाको साग

☆ कमिले लाग्ने मुख्य रोग 🠖रतन्धो (Night Blindness )


बी (B) 

☆ भिटामिन  🠖बी (B) 

☆ भिटामिन स्रोत 🠖लफुल, सागपात, माछा, मासु, दुध, दही, कलेजो, आलुको बाहिरी भाग, नफलेको चामल

☆ कमिले लाग्ने मुख्य रोग 🠖Beriberi


सी (C) 

☆ भिटामिन  🠖सी (C) 

☆ भिटामिन स्रोत 🠖अमला, अमिला, फलफुल, टुसा आएका द्विदलीय वस्तुहरू

☆ कमिले लाग्ने मुख्य रोग 🠖स्कर्भी (Scurvy)


डी (D)  

☆ भिटामिन  🠖डी (D) 

☆ भिटामिन स्रोत 

🠖दुध, नौनी, घिउ, मख्खन, माछा, कलेजो, अन्डाको पहेँलो भाग, बिहानी सूर्यको प्रकाश  

 (E)  

☆ भिटामिन  🠖इ (E)

☆ भिटामिन स्रोत 

🠖अन्न र वनस्पति तेल, हरिया सागपात, दुध

☆ कमिले लाग्ने मुख्य रोग 🠖---

❖  के (K) 

☆ भिटामिन  🠖के (K) 

☆ भिटामिन स्रोत 

🠖विभिन्न प्रकारका हरिया सागपातहरू

☆ कमिले लाग्ने मुख्य रोग 🠖---


❖ व्यस्कका लागि दैनिक आवश्यक भिटामिनहरू

  प्रकार  2

🟊चिल्लोमा घुल्ने (४ वटा)

भिटामिनहरू       दैनिक मात्रा

✫- ए (A)       - ६००-७०० माइक्रोग्राम

- डी (D)     १० माइक्रोग्राम

- इ (E)      -३-४ माइक्रोग्राम

- के (K)    -६०-७० माइक्रोग्राम



पानीमा घुल्ने भिटामिनहरू

❖ भिटामिनहरू              दैनिक मात्रा

- बी १ (B1)         ०.८-१ मि.ग्रा. 

बी २ (B2)   १-१.३ मि. ग्रा.

 बी ३ (B3)     -१.२-१.४ मि.ग्रा.

बी ६ (B6)  - १.५ माइक्रोग्राम

बी १२ (B12) -२०० माइक्रोग्राम

सी (C)       -४० मि. ग्राम


❖ खनिज तथा लवणहरू

☆ मानव शरीरको जम्मा तौल मध्ये कति प्रतिशत खनिजले ओगटेको हुन्छ ?

🠖४-६ प्रतिशत

☆ खनिज तथा लवणहका प्रमुख कामहरू के के हुन् ?

🠖शरीरमा रगतको निर्माणमा मदत गर्ने

🠖दाँत निकाल्न तथा दाँतको विकासका लागि मदत गर्ने

🠖अम्ल र क्षार बीचमा सन्तुलन कायम गर्ने

🠖मांसपेसीको खुम्चने तथा फैलने प्रक्रियामा नियन्त्रण गर्न मदत गर्ने

🠖आमाशयमा हाइड्रोक्लोरिक अम्ल तथा थाइरोक्सिनको संश्लेषणको प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्दछ ।

खजिन तथा लवणहरूका प्रमुख स्रोतहरू कति समूहमा बाँडन सकिन्छ ?

🠖 ४ ( वनस्पति स्रोत, जनावर स्रोत, पानी र शरीरको अन्तर्दहन प्रक्रिया)

 ☆ वनस्पति स्रोत : पृथ्वीमा पाइने सबै प्रकारका सागपात, फलफुल, कन्दमूल

 ☆जनावर स्रोत : शाकाहारी पशुपक्षी, दुध, अण्डा

 ☆पानी : विभिन्न प्रकारका खनिजहरू पानीमा घुलेर रहेका हुन्छन, 'त्यसैले मानिसले सोझै पानी पिएर वा खानाबाट खनिजको आपूर्ति गर्दछ।

 ☆शरीरको अन्तर्दहन प्रक्रिया (Bodies Metabolism Process)