❖खाद्य, पोषण, सरसफा

✰ खानेकुराको संरचनामा विभिन्न प्रकारका पौष्टिक तथा रासायनिक पदार्थहरूको सम्मिश्रण हुन्छ ।

✰  मानव शरीरमा निम्न अनुपातमा पौष्टिक तथा रासायनिक पदार्थहरू रहेका हुन्छन।

 ❖ मानव शरीरमा निम्न अनुसारका पोषणहरू रहेको पाउन सकिन्छ ।


🟊प्रोटिन  🠖१७ प्रतिशत

🟊चिल्लो पदार्थ  🠖१३.८ प्रतिशत

🟊 कार्बोहाइड्रेट 🠖  १.५ प्रतिशत

🟊 खनिज पदार्थ 🠖 ६१.६ प्रतिशत

🟊 पानी 🠖 ६.१ प्रतिशत


❖ प्रोटिन

✰ प्रोटिन कसले पत्ता लगायो ?

→ सन् १८३८ मा रसायान शास्त्रका विद्धान Gerald Mulder ले

✰ उनले प्रोटिन भनेर कसलाई केलाई भने ?

→ जनावर तथा बिरुवाहरूमा पाइने नाइट्रोजनयुक्त यौगिक नै प्रोटिन हो भने

✰ जनावरको शरीरमा कति प्रतिशत प्रोटिन हुन्छ ?

 ० प्रतिशत

✰ यसलाई नाइट्रोजनयुक्त यौगिक तत्त्व किन भनिन्छ ?

नाइट्रोजन धेरै पाइने हुनाले


❖  प्रोटिनका स्रोतहरू कति प्रकारका हुन्छन ?

✰  २ प्रकारका (प्राणी र वनस्पति)

 ✷ प्राणी स्रोतहरू: अन्डा, माछा, मासु, दुध, नौनी, चिज, दही, खुवा आदि यसबाट मानिसलाई चाहिने Essential Amino-Acid प्राप्त हुन्छ ।

 ✷ वनस्पति स्रोतहरू : बदाम, सुकेको सिमी, दाल, चना, केराउ, भटमास, चामल, मकै, गहुँ, कोदो, गाढा, हरियो सागपात


❖ प्रोटिनका प्रमुख कार्यहरू के के हुन् ?

✰ शरीरलाई स्वस्थ राख्नका लागि आवश्यक रोग निवारण क्षमता (Immunity) तथा रोग प्रतिकारक तत्त्व (Antibodies) को निर्माण गर्न मदत गर्छ ।

  कोष (Cell) को वायुचाप (Osmotic Pressure) लाई नियमित राख्न मदत गर्छ ।

 विभिन्न प्रकारका हर्मोनहरू र इन्जाइमहरूको निर्माण गर्दछ।

❖ प्रोटिन कसका लागि कति आवश्यक पर्दछ ?

  वयस्क व्यक्तिका लागि शारीरिक वजनको प्रतिकिलोग्राम  🠖 १ ग्राम प्रोटिन

 किशोर किशोरीका लागि शारीरिक वजनको प्रति किलोग्राममा  🠖२-२.५ ग्राम प्रोटिन

 प्रत्येक शिशु तथा बाल बालिकाको लागि करिब 🠖३५ ग्राम प्रति किलोग्राम प्रोटिन

 गर्भवति तथा बच्चालाई दुध खुवाउने महिलालाई प्रतिदिन 🠖१०० ग्राम प्रोटिन

 प्रत्येक व्यक्तिका लागि प्रतिदिन 🠖४०-५० ग्राम प्रोटिन

✪ कार्बोहाइड्रेट

✰ मानिसलाई आवश्यक सम्पूर्ण क्यालोरी मध्ये कति प्रतिशत भाग कार्बोहाइड्रेटले पुरा गर्दछ ?

७०-८० प्रतिशत

✰ १ ग्राम कार्बोहाइड्रेटमा कति शक्ति दिन्छ ?

→ ४ क्यालोरी

१ ग्राम प्रोटिनले कति शक्ति दिन्छ ?

→ ४ क्यालोरी

१ ग्राम चिल्लो पदार्थले कति शक्ति दिन्छ ?

→ ९ क्यालोरी

 कार्बोहाइड्रेटले गर्ने प्रमुख कामहरू के-के हुन् ?

क्षतिग्रस्त तन्तुहरूको पुनर्निर्माण तथा सम्भार गर्न सहयोग  गर्छ ।

अन्तर दहन (Metabolism) को कियालाई उत्तेजित गर्छ ।

 ✰ शरीरमा इन्जाइमा (Enzymes) र हर्मोनको उत्पादनमा सहयोग गर्ने र रोग प्रतिरक्षा शक्ति उत्पादनमा मदत गर्छ ।

✰ कोषीय वायुचाप (Cellular Osmotic Pressure) नियमित राख्न मदत गर्छ।

✰ शरीरमा अम्ल र क्षारको सन्तुलन कायम राख्न मदत गर्छ।

✰ उत्तम स्रोतमा के के पर्दछन् ?

→चामल, मकै, गहुँ, जौ, कोदो, अन्य अन्नहरू, सखरखण्ड, चिनी, मह, सुकेका फलफुल,प्रशोधित खाद्य वस्तु, सुक्खा धुलो दुध, जाम, पाउरोटी, चकलेट आदि

✰ कार्बोहाइड्रेटका स्रोतहरू कति प्रकारका हुन्छन ?

→३ (उत्तम, कमजोर र जनावर)


 चिल्लो पदार्थ

✰ १ ग्राम चिल्लो पदार्थले कति शक्ति दिन्छ ?

 ९ क्यालोरी

✰ चिल्लो पदार्थ कसरी बनेको हुन्छ ?

Carbon, Hydrogen, Oxygen

✰ एक स्वस्थ व्यक्तिलाई प्रतिदिन कति ग्राम चिल्लो पदार्थ आवश्यक पर्दछ ?

४०-६० ग्राम

❖ चिल्ला पदार्थका स्रोत कति प्रकारका छन ?

प्रकार: २ (जनावर र वनस्पति)

✰ जनावर स्रोत : घिउ, मख्खन, माछाको तेल, गाईको दुध, मासु, अण्डा, चिज, भैँसीको दुध आदि यिनीहरूले भिटामिन A/D प्रदान गर्दछन ।

✰ वनस्पति स्रोत : खाद्य तेल, बदाम, तोरी, तिल, आलस, मकै, सूर्यमुखी फुल आदि ।

✰ वनस्पतिजन्य स्रोतबाट कति प्रतिशत चिल्लो पदार्थ प्राप्त हुन्छ ?

→ १५ - २० प्रतिशत

✰ जनावरजन्य स्रोतबाट कति प्रतिशत चिल्लो पदार्थ प्राप्त हुन्छ ?

→२०-४० प्रतिशत