ध्वनि ( Sound )
❖ध्वनिको वेगको अनुपातमा वैज्ञानिक धारणा
✰ पातहरू हल्लिदा उत्पन्न हुने ध्वनि ➣१० डेसिवल
✰घरमा हुने सामान्य कुराकानी ➣३० डेसिवल
✰गल्लीको हल्ला ➣४०- ७० डेसिवल
✰सामान्य ट्याफिक आवाज ➣७० डेसिवल
✰व्यस्त कार्यालय वा जमघट स्थल ➣८० डेसिवल
✰इञ्जिनियरिङ वर्कशप, व्यस्त ट्र्याफिक ➣९०- १०० डेसिवल
✰मोटरको हर्न बजाउँदा➣११० डेसिवल
✰रक संगीतको हल्ला ➣१२० डेसिवल
✰मोटर साइकलको तीव्र वेग ➣१३० डेसिवल
✰जेट विमानको उडान गर्ने वेलाको ध्वनि.➣१४० डेसिवल
✰रकेट इञ्जिनको वेग➣१८० डेसिवल
● कुनै वस्तुमा भएको कम्पनको कारणले ध्वनि उत्पन्न हुन्छ यो कुरा कचौरा, गिलास, घण्टी आदिमा हिर्काई कम्पन गराएपछि मात्र ध्वनि आउँछ र कम्पन नोकिएसम्म क्रमशः घट्दो अवस्थामा ध्वनि उत्पन्न भई नै रहन्छ र कम्पन बन्द भएपछि ध्वनि उत्पन्न हुन मस्तिष्कमा पुग्दछ र हामी ध्वनि सुन्छौं ।
● हामीले बोल्दा फोक्सोबाट आएको हावाले घाँटीभित्रको ध्वनि यन्त्रमा कम्पन उत्पन्न हुन्छ र ध्वनि निस्कन्छ ।
प्रकाश (Light)
● ध्वनि तरङ्गहरू हावाको माध्यमबाट कानमा आएपछि कानको पर्दामा कम्पन उत्पन्न हुन्छ।
● यो कम्पन स्नायुहरूको मद्दतले हाम्रो
आवर्तन (Refraction)
● परावर्तित किरणहरू आपसमा समानान्तर भई परावर्तन भएकोलाई नियमित परावर्तन भनिन्छ ।
● नियमित परावर्तन चिल्लो वा समतल खस्रो वा उबडखाबड ठाउँबाट अनियमित ठाउँबाट हुन्छ परावर्तन हुन्छ।
●परावर्तित किरणहरू आपसमा समानान्तर नभई बाङ्गो टिङ्गो परावर्तन भएकोलाई अनियमित परावर्तन भनिन्छ।
●विद्युत्हावा, पानी, तेल, काँच आदि प्रकाश हिड्ने माध्यम हुन्। सूर्यको किरण हामीसम्म हाबाको माध्यमबाट सिधै आइपुग्छ। ●पानीलेभरिएको गिलासमा राखेको पेन्सिल, तलाउमा उड्याएको लौरो बाङ्गो देखिन्छ।
● यसरी दुई माध्यमको कारणले प्रकाश बाङ्गिने क्रियालाई आवर्तन भनिन्छ।
प्रकाशको गति दुई प्रकारको हुन्छ :-
● परावर्तन (Reflection) र
● चुम्बक (Magnet)
● प्राकृतिक र कृत्रिम गरी चुम्बक दुई प्रकारका हुन्छन् ।
● प्राकृतिक चुम्बक, आवश्यकता अनुसार विभिन्न आकारको बनाउन सकिन्छ।
● जस्तै- रङ चुम्बक, घोडाको टाप आकारको चुम्बक, चुम्बकीय सियो, गोलो चुम्बक आदि।
● फलामको डण्डी बा पातालाई रगडेर चुम्बक बनाउने ३ उपाय छन्: (१) अग्रस्पर्श विधि (२) बहुस्पर्श विधि र (३) प्रतिस्पर्श विधि।
● अग्रस्पर्श विधिमा दुई चुम्बकलाई विपरित दिशामा एकोहोरो रगडिन्छ।
● बहुस्पर्श विधिमा दुई चुम्बकलाई विपरित दिशामा एकोहोरो फलामे डण्डीमा फलामे तार बेरेर विद्युत प्रवाहित गर्दा विद्युत् चुम्बक बन्दछ। यस विधिलाई विद्युत् विधि भनिन्छ।
समयसम्म खुला राखेमा चुम्बकीय शक्ति ह्रास हुन्छ ।
चुम्बकको प्रयोग जथाभावी भएमा, यसलाई पिटेमा, धेरै पटक भुँइमा खसालेमा आगोमा तताएमा, समान ध्रुवमा राखेमा, धेरै
यस्तो फलामको टुक्रालाई कीपर (Keeper) भनिन्छ।
चुम्बकको चुम्बकीय शक्ति ह्रास हुनबाट बचाउन नरम फलामको टुक्रालाई चुम्बकको विपरीत ध्रुवमा जोडेर राख्ने काम गरिन्छ।
कीपर राख्दा चुम्बकको विपरित ध्रुवमा जोडेर राखिन्छ ।
चुम्बकको शक्ति ध्रुवीय क्षेत्रमा बढी र बीचमा कम हुन्छ ।
चुम्बकलाई स्वतन्त्र रूपमा घुम्न सक्ने गरी झुन्ड्याएमा यो सधैँ उत्तर दक्षिण भएर स्थिर हुन्छ।
कम्पास, घडी, विद्युत्, टेलिफोन, विद्युत् घण्टी, चिकित्सा र अन्य विविध काममा चुम्बकको प्रयोग हुन्छ।
चुम्बकीय शक्तिमा अचुम्बकीय शक्ति असर पर्न नदिने वस्तुलाई चुम्बकीय कवच भनिन्छ।
विद्युत् (Electricity)
विद्युत् २ प्रकारको हुन्छ : (१) स्थिर विद्युत् र (२) धारा विद्युत् स्थिर विद्युत् कुचालकमा संचित भएर रहन्छ। सुचालकमा प्रभावित
हुने विद्युत्लाई धारा विद्युत् भनिन्छ ।
विद्युत् आवेश २ प्रकारको हुन्छ (१) धन आवेश र (२) ऋण आवेश :
एक काँचको रगडाई रेशमी कपडाले लपेटेर रगड्दा धन आवेश भएको र एउटा रखरमा डण्डीलाई ऊनी कपडाले लपेटी रगड्दा ऋण
आवेश भएको विद्युत् उत्पन्न हुन्छ ।
• विद्युत् आवेश दुई समान क्षेत्रमा परस्परमा विकर्षित हुने र दुई असमान क्षेत्रमा आकर्षण हुने गुण हुन्छ।