❖ Internet

यो Network of network हो ।

यसलाई global network of computers पनि भनिन्छ।

Internet भनेकै International Network हो ।

यसमा विश्वका लाखौ computer हरू Worldwide Network मार्फत जो डिएका हुन्छन् ।

यसको मुख्य ध्येय भनेको नै file, information share गर्ने रहेको हुन्छ।

Internet को पहुँच र प्रभाव असीमित रहेको हुन्छ।

सन् १९६० मा USA को Department या Defence (DoD) को उच्च अनुसन्धान र सुरक्षा सम्बन्धी संगठनले गरेको थियो।

यसको थालनी ARPAnet (Advance Research Project Administration Emergency) ले थालनी गरेको थियो । यसलाई foundation या Internet भनिन्छ ।

 ❖ Internet ले प्रदान गर्ने सेवाहरू

🢒World Wide Web (www)

सन् १९९० मा Tim Berners-Lee भन्ने Software Engineer ले Develop गरेका हुन् ।

Internet बाट Information हरू आदानप्रदान गर्ने माध्यम नै www हो ।

यो Internet Server को system हो, जसले specially formatted documents तयार पारिएको documents लाई गर्दछ । जस्तैः Text documents जो HTML language मा तयार पारिएको हुन्छ।

सले Text, Image, animation, video, sound  लाई  Represent  गर्दछ |

यो documents हरूको collection हो ।


 ❖ Electronic Mail (e-mail)

It stands for Electronic mail

Eudora, Microsoft outlook & Netscape messenger (Main) program हो ।

★ छिटो, छरितो र सस्तो रुपमा documents हरू exchange गर्न यस्को प्रयोग गरिन्छ।

 ❖ Common Internet Terms

✡Webpage

World wide web धेरै files हरूले बनेको हुन्छ, जसले information contain गरेको हुन्छ । जस्तो की व्यक्ति वा संगठनको बारेमा।

 Upload

Upload refers to copying files or documents or programs or data form users computer to the internet.

Download

Download refers to copying files or documents or programs or data from the internet server to the user's computer.

URL

Web page provides information about a place, person, organization or any other objects. Each webpage has a unique address, called a uniform Resource locator that provides location on the internet.

✡ Web Browse

-यो एक प्रकारको application software हो । 

-वेभ page हरू access र display गराउँदछ ।