❖ चिकित्सा विज्ञानसम्बन्धी अनुसन्धान र अनुसन्धानकर्ता

✰ मुटु प्रतिस्थापन  = क्रिश्चियन वर्नाड     =   द. अफ्रिकाका वर्ष (सन् 1967)

✰पोलियो खोप  = जोन साल्क    =   अमेरिका वर्ष (सन् 1954)

✰RH Blood Factor = कार्ल लेड स्टिनर    =   अष्ट्रिया वर्ष (सन् 1940)

✰ब्लड बैंक र प्लाज्मा बैक  = चार्ल्स रिचार्ड ड्रिउ    =   अमेरिका वर्ष (सन् 1940)

✰पहिलो इ.इ.जी   =  हान्स वर्गर    =   जर्मनी वर्ष (सन् 1929)

✰पेनिसिलिन    =   अलेक्जेन्डर    =   स्कटल्याण्ड वर्ष (सन् 1928)

✰विफर विरुद्ध खोप   =एडवार्ड जेनर    =   बेलायत वर्ष (सन् 1996)

✰रक्तसंचार   =  विलियम हार्वे    =   बेलाय वर्ष (सन् 1996)

✰जीवकोष नै जीवनको एकाई हो   = थियोडर स्वान    =  जर्मनी वर्ष (सन् 1839)

✰व्याक्टेरियाले रोग लगाउने   = लुई पाश्चर    =   फ्रान्स  वर्ष (सन् 1864)

✰क्षयरोगका कीटाणु   =रवर्ट कोच    =   जर्मनी वर्ष (सन् 1882)

✰हैजाका कीटाणु   =रवर्ट कोच    =   जर्मनी वर्ष (सन् 1885)

✰रेविज भ्याक्सिन   = लुई पाश्चर    =     फ्रान्स वर्ष (सन् 1885)

✰डिप्थेरिया र धनुष्टंकारको एनीटटक्सीन   = एमिल वन वेहरिङ    =  जर्मनी  वर्ष (सन् 1890)

✰एक्सरे   = विलिहम रोन्टजन    =   जर्मनी वर्ष (सन् 1895)

✰भाइरस   = मार्टिनस विलियम र वोइजेरनिक    =   नेदरल्याण्ड वर्ष (सन् 1895)

✰औँलो ज्वरो एनोफिलिज लामखुट्टेले ल्याउने   =सर रोनाल्ड रोस    =   बेलायत वर्ष (सन् 1998)

✰रक्त समूह   = मार्टिनस विलियम र वोइजेरनिक    =   अष्ट्रिया वर्ष (सन् 1900)

✰पोलिया भाइरस   = कार्ल लेड स्टिनर    =   अष्ट्रिया वर्ष (सन् 1908)

✰इन्सुलिन   = रफ बेटिङ    =   क्यानडा वर्ष (सन् 1901)

✰एस्पिरिन   = हर्मन रेसर र वेलिक्स हफम्यान    =   जर्मन वर्ष (सन् 1906)

✰वि.सी.जी. खोप   = अल्वर्ट लियोन काल्मेट र क्यालिमे ग्युरिन    =   फ्रान्स वर्ष (सन् 1921)

✰जीनमार्फत लक्षणहरू पुर्खामा सर्ने   =थोमस हन्ट मोर्गन    =   अमेरिका वर्ष (सन् 1926)