विश्वका प्रमुख वैज्ञानिकहरू
⭓ आर्किमिडिज (Archimedes) -
🠞इसापूर्व २८७ मा सिसिलियामा जन्मेका थियो ।
🠞मृत्यु ७५ वर्षको उमेरमा इसापूर्व २१२ मा सिसिलियामाभएको थियो।
🠞इसापूर्व २८७ मा सिसिलियामा जन्मेका आर्किमिडिजको द्रवहरूको उछालसम्बन्धी नियमको प्रणेता ग्रीक वैज्ञानिक ।
🠞यिनको सिद्धान्तलाई 'आर्किमिडिजको सिद्धान्त' भनिन्छ।
🠞यिनले 'लिभरको सिद्धान्त' ‘आपेक्षित घनत्वको सिद्धान्त' 'आर्किमिडिज पेंज सिद्धान्त' को प्रतिपादन गरेका थिए। 'Give me a place to stand on and I will move the earth' यिनको प्रसिद्ध भनाई हो।
⭓ अल्वर्ट आइन्स्टाइन (Albert Einstein) -
1.General Relativity and Special Relativity
2.Photo-electric effect
3.Mass Energy Equivalence
4.Quantification of Browning Motion
5.Einstein Field Equation
6.Bose-Einstein Statistics
7.Unified Field Theory
आइन्स्टाइन वैज्ञानिक लेखहरूलाई "The world as I see It' मा संलग्न गरिएको छ।
⭓ Thomas Alva Edison
🠞 सन् १८४७ मा अमेरिकाको ओहायो राज्यको मिलानमा जन्मेका थियो ।
🠞मृत्यु ८४ वर्षको उमेरमा सन् १९३१ मा वेस्ट औरज् , New Jersey भएको थियो ।
🠞यिनी आविस्कारक २१०९३ वट।आविष्कारहरू गरी तिनको व्यवसायिक उत्पादन गरी बिक्री गर्ने व्यावसायी पनि थिए ।
🠞यिनको आविष्कारहरूमा ग्रामोफोन, व्याटी,फोनोग्राफ, स्टोरेज, सिनेमेटोग्राफी, इलेक्ट्रिक बल्प, इलेक्ट्रिक भोटिङ मसिन आदि हुन्।
🠞यिनले मेन्लीपार्कमा प्रयोगशाला स्थापना गरी त्यहाँ अधिकांश आविस्कार गरेकोले यिनलाई 'Wizard of Menlo Park' पनि भनिन्छ ।
⭓ OTTO HAHN
OTTO HAHN (अटोहान):
🠞सन् १८७९ मा जर्मनीको फान्कफर्टमा जन्मेका थियो ।
🠞मृत्यु सन् १९६८ मा गुटेनजेन जर्मनीमा भएको थियो ।
🠞रेडियो एक्टिभिटी र रेडियो केमेस्ट्रीमा महत्त्वपूर्ण योगदान गरेका
🠞यिनलाई 'फादर अफ न्यूक्लियर केमेष्ट्री' र 'फाउण्डा अफ एटोमिक एज' पनि भनिन्छ।
🠞यिनलाई हेभी न्यूक्यियाईहरूलाई टुक्र्याउन सफल भएवापत सन् १९४४ की केमेष्ट्रीतर्फको नोवेल
पुरस्कार प्रदान गरिएको थियो।
🠞यिनी 'केजर विलियम सोसाइटी' र 'म्याक्स प्लॅक सोसाइटी' मा रही काम गरेका थिए।
निकोलस कपर्निकस (सन् १४७३ -१५४३) :
🠞 सर्वप्रथम सौरमण्डलको वैज्ञानिक अध्ययन गरी आधुनिक नक्षत्रशास्त्रको स्थापना गर्न पोलिश वैज्ञानिक, सूर्य केन्द्रित सिद्धान्त बिनको महत्त्वपूर्ण उपलब्धि हो।
🠞 पछि केपलर, ग्यालिलियो, न्यूटन आदि वैज्ञानिकले यिनको सिद्धान्तको अनुसरण गरे।
🠞 यिनी गणितिज्ञ, नक्षत्रविद हुनुका साथै अर्थशास्त्र र चिकित्साशास्त्रमा गहन रुची भएका थिए।
⭓ कणाद महर्षि
कणाद महर्षि :
🠞 इस्वीको दोस्रो शताब्दीमा प्रभास भन्ने ठाउँ (संभवत नेपालको पाल्पा जिल्ला) मा रहेको अनुमान गरिन्छ ।
🠞 यिनी आचार्य सोम शर्माका शिष्य थिए। मात्राको तहबारे अध्ययन गरेका यिनी हिन्दु जगतका संभवत् विश्वकै पहिला आणविक विज्ञानका विद्वान् मानिन्छन् ।
🠞 यिनले आफूले लेखेको वैशेषिक दर्शन नामको ग्रन्थमा परमाणुको सुक्ष्म अध्ययन गरेका थिए । परमाणुबाट समयको मापन गर्न सकिन्छ भन्ने यिनको निष्कर्ष थियो ।।
⭓ जोहानस गुटेनवर्ग
जोहानस गुटेनवर्ग (सन् १३९२-१४६८) :
🠞 जर्मनी यान्त्रिक रचनाकार, आविष्कारक तथा मुद्रण गुटेनवर्गले पहिलो पटक प्रिन्टिङ मसिनको निर्माण गरेका थिए।
🠞 यो प्रेस मसिन मागबमोजिम बिक्रीका लागि समेत उपलब्ध थियो।
⭓ विलियम क्याक्सटन
विलियम क्याक्सटन (वि.सं. १४२२-१४९१) :
🠞 ब्रिटिश व्यवसायी, शाही सल्लाहकार, सम्पादक, मुद्रक तथा प्रकाशक ।
🠞 यिनले प्रिन्टिङ प्रेसको प्रारम्भिकरूप बनाई सन् १४७६ मा ब्रिटेनमा पहिलो प्रिन्टिङ प्रेस स्थापना गरेका थिए।
🠞 यसै प्रेसवाट 'ट्वाइलस एण्ड क्रेसिडा', 'मेर्टा डी आर्थर', 'क्यान्टरवरी टेल्स' आदि प्रकाशन गरेका थिए।
🠞 क्याक्स्टन प्रकाशनगृहले स्तरीय तथा शुद्ध अङ्ग्रेजी भाषा साहित्यको प्रकाशनमा जोड दिन्थ्यो।
⭓ लियोनार्दो दा भिन्ची
लियोनार्दो दा भिन्ची (सन् १४५२-१५१९) :
🠞 इटालीका विख्यात चित्रकार। जसले विश्वविख्यात चित्र मोनालिसा बनाएका थिए ।
🠞 यिनी कुशल चित्रकार हुनुका साथै प्यारासुट, पनडुब्बी, युद्धक गाडी, वालिस्टा लगायत प्रहार गर्न सक्ने बन्दुक, सेन्ट्रिफ्युगल पम्प वालवियरिङ र मेकानिक गियर आदि बनाएका थिए।
⭓ मेडम क्यूरी
मेडम क्यूरी :
🠞यिनको जन्म पोल्याण्डको वार्सामा सन् १८६७ को नोभेम्बरमा भएको थियो ।
🠞 मृत्यु ६६ वर्षको उमेरमा सन् १९३४ को जुलाईमा फ्रान्सको पार्सी अउ सेभोई भन्ने ठाउँमा भएको थियो ।
🠞पोल्याण्डमा जन्मी फ्रान्समा रही काम गर्ने विश्वविख्यात महिला वैज्ञानिक।
🠞यिनले आफ्ना पति पियरे क्यूरीका साथ रेडियोएक्टिभ तत्त्व 'रेडियो धर्मिता' को आविष्कार गरिन् ।
🠞 यसका लागि उनलाई सन् १९०३ मा. पियरे क्युरी र “रेडियो धर्मिता" (Radio Activity) का प्रतिपादक हेनरी वेकुरेलका साथ संयुक्त रूपमा भौतिकशास्त्र तर्फको नोवेल पुरस्कार दिइयो भने सन् १९११ मा यिनैलाई रसायनतर्फको नोवेल पुरस्कार प्रदान गरियो ।
🠞यिनले पेरिस विश्वविद्यालयमा अध्ययन गरिन् र पछि त्यहीँ नै अध्ययन कार्यमा संलग्न रहिन।
🠞शोध र अध्ययनका क्षेत्रमा विख्यात वैज्ञानिक तथा अनुसन्धानकर्ता हेनरी वेकुरेल यिनका गुरु तथा गाइड थिए ।
🠞यिनको अध्ययनको क्षेत्र भौतिकशास्त्र र रसायनशास्त्र हो भने प्रमुख अनुसन्धान रेडियोएक्टिभिटी, पोलोनियम र रेडियम हुन् ।
🠞पोलानियम यिनको माइतीदेश पोल्याण्डको आधारमा नामकरण गरिएको हो ।
🠞मारिया क्लोदोवस्का यिनको बाल्यकालको नाम थियो ।
🠞सोही नामका आधारमा सन् १९३२ मा वार्सा (पोल्याण्ड) मा मारिया क्लोदोवस्का-क्यूरी इन्स्टिच्यूट अफ अंकोलजी (रेडियम इन्टिच्चूट) स्थापना गरेकी थिइन् ।
🠞यिनका श्रीमान् पियरे क्यूरी विख्यात वैज्ञानिक थिए भने यिनका दुई छोरीहरू इरिन जुलियट क्यूरी र इभा क्यूरी थिए।
🠞यिनकी जेठी छोरी इरिन र उनका श्रीमान्
🠞फ्रेडरिक जुलियट, दुवैले संयुक्तरूपमा सन् १९३५ मा रसायनशास्त्रतर्फ नोवेल पुरस्कार पाएका थिए।
⭓ Galileo Galilei गेलिलियो गेलिली
गेलिलियो गेलिली :
🠞 यिनको जन्म सन् १५६४ मा पीसा भन्ने ठाउँमा भएको थियो ।
🠞मृत्यु ७७ वर्षको उमेरमा सन् १७४२ मा टुस्कानी (इयली) भन्ने ठाउँमा भएको थियो ।
🠞यिनी भौतिकशास्त्री, गणितिज्ञ, नक्षत्रशास्त्री, विचारक थिए। यिनले टेलिस्कोपको आविष्कार गर्नुका साथै परावर्तित प्रकाशद्वारा चन्द्रमा चम्किनु, चन्द्रमाको धरातलमा खाल्य खुल्टी हुने असंख्य ताराहरूको संयोगबाट आकाशगङ्गाको निर्माण,
🠞सूर्यमा कालो दाग भएकोबारे खोज गरेका थिए। उनले अन्तरिक्ष विज्ञानको विषयमा अनेकौँ पुस्तकहरूको रचना गरेका थिए।


.jpg)







