❖रोग
✩ “रोग भन्नाले शरीर वा अङ्गहरूको त्यो अवस्था हो, जसमा तिनका क्रियाकलापहरू छिन्न भिन्न तथा अवरुद्ध भएर जान्छन् "
🠖अक्सफोर्ड शब्दकोष
✩“वातावरणसँग मानवशरीरको असन्तुलित समायोजनलाई रोग भनिन्छ। "
🠖 पर्यावरणीय दृष्टिकोण
✩ “रोग भनेको कुनै विशेष अङ्ग वा प्राणीमा देखापर्ने विनासकारी प्रक्रिया हो । यो शरीरको खराब अवस्था हो।"
🠖वेक्स्टर शब्दकोष
❖ निकोलास गाली ले उल्लेख गरेबमोजिम मानव रोगलाई प्रभाव पार्ने आठ तत्त्वहरू यस प्रकार छन् ।
✩ जैविक तत्त्वहरू
✩आन्तरिक एवम् बाह्रय रासायनिक तत्त्वहरू
✩ पोषण तत्त्वहरू
✩ शरीर क्रियात्मक तत्त्वहरू
✩मनोशारीरिक तत्त्वहरू
✩वंशाणुगत तत्त्वहरू
✩रोगजन्य सूक्ष्म जीवहरू
✩भौतिक तत्त्वहरू
❖ रोगका सिद्धान्तहरू
✩ प्राचीन सिद्धान्तहरू
🠖दैवी सिद्धान्त
🠖दुषित हावाजन्य सिद्धान्त
🠖रासायनिक सिद्धान्त
🠖चुम्बकीय सिद्धान्त
🠖रोगको महामारीय सिद्धान्त
🠖पर्यावरणीय सिद्धान्त
✩ आधुनिक सिद्धान्तहरू
🠖 क्रिश्चियन विज्ञान सिद्धान्त
🠖मनोक्रियात्मक सिद्धान्त
🠖मेरुदण्डीय सिद्धान्त
🠖किटाणुजन्य सिद्धान्त
🠖दबाबको सिद्धान्त
🠖 रोग सर्ने तरिका
❖ रोग सर्ने तरिकाहरू
★प्रत्यक्ष सराई
➣प्रत्यक्ष संसर्ग
➣विन्दु सङ्क्रमण
➣माटोको सम्पर्क
➣छाला छेडिएर
➣सालनालबाट
★ अप्रत्यक्ष सराई
➣साधनबाट सर्ने
➣किराबाट सर्ने
➣हावाबाट सर्ने
➣सङ्क्रमित वस्तुबाट सर्ने
➣फोहर हात र औँलाहरूबाट सर्ने
❖ रोग सर्ने माध्यम/तरिकाको आधमारमा सङ्क्रामक रोगको वर्गीकरण
★ पानी र दिसाबाट उत्पन्न हुने रोगहरू (Water and Fecal borne Diseases)
क) झाडापखाला (Diarrhoea)
ख) हैजा (Cholera)
ग) आऊँ (Dysentery)
घ) जियार्डिया (Giardia)
ङ) टाइफाइड (Typhoid)
च) हेपाटाइटिस 'ए' (Hepatitis-A)
छ) हेपाटाइटिस 'ई' (Hepatitis-E)
ज) पोलियोमाइलिटिस (Poliomyelitis)
क) जापनिज इन्सेफ्लाइटिस (Japanese Encephalitis: JE)
ख) औलो (Malaria)
ग) डेङ्गु (Dengue)
घ) पहेलो ज्वरो (Yellow Fever)
ङ) हात्तिपाइले रोग (Lymphatic Filariasis)
च) चागास रोग (Chagas disease)
छ) चिकुनगुन्या (Chikungunya)
ज) क्यू ज्वरो (Q Fever)
झ) टाइफस ज्वरो (Typhus Fever)
ञ) ट्रेन्च ज्वरो (Trench Fever)
ट) टिक ज्वरो (Tick Fever)
★ हावाजन्य श्वासप्रश्वास रोगहरू (Airborne Respiratory Diseases)
क) क्षयरोग (Tuberculosis)
ख) दादुरा (Measles)
ग) भ्यागुते रोग (Diphtheria)
घ) धनुष्टङ्कार (Tetanus)
ङ) निमोनिया (Pneumonia)
च) ठेउला (Chicken Pox)
छ) रुघाखोकी (Common Cold)
ज) लहरे खोकी (Whooping Cough/Pertusis )
झ) इन्फ्लुएन्जा (Influenza)
ञ) मेनिन्जाइटिस (Meningitis)
ट) प्यान्डेमिक इन्फ्लुएन्जा (Pandemic Influenza/Swine Flu)
ठ) युम्याटिक ज्वरो (Rheumatic Fever)
ड) कान पाक्नु (Ottis Media) आदि ।
★ खानाजन्य रोगहरू (Food borne diseases)
क) झाडापखाला (Diarrhoea)
ख) हैजा (Cholera)
ग)खाद्य विषाक्तता (Food Poisoning)
घ) सिप लिभर फ्लुक (Sheep Liver Fluke)
ङ) टेप वर्म (Tape Worm)
च) गोलो जुका (Round Worm)
छ) अङ्कुशे जुका (Hook Worm)
ज) आऊ (Dysentery)
झ) हेपाटाइटिस ए (Hepatitis-A)
ञ) जियार्डियासिस (Giardiasis) आदि ।
★ यौनजन्य सङ्क्रमणहरू (Sexually Transmitted Infections)
क) एचआईभी र एड्स (HIV and AIDS)
ख) भिरिङ्गी (Syphilis)
ग) सुजाक (Gonorrhoea)
घ) सानक्रोइड (Chanchroid)
ङ) ह्युमन प्यापिलोमा सङ्क्रमण (Human Papilloma Infection)
च) यौन अङ्गको घाउ खटिरा (Genital Herpes)
छ) हेपाटाइटिस बी (Hepatitis-B)
ज) हेपाटाइटिस - सी (Hepatitis-C) आदि ।
★ माटोको सम्पर्कले लाग्ने रोगहरू (Diseases of Soil Contact)
क) गोलो जुका (Ascariasis)
ख) अङ्कुशे जुका (Hook Worm)
ग) घनुष्टङ्कार (Tatanus)
घ) ट्रिचुरिस (Trichuris/ Whip Worm)
ङ) एन्थ्राक्स (Anthrax) आदि ।
★ छालको सङ्क्रमण (Skin Infections)
क) ठेउला (Chichen Pox) - Viral
ख) दादुरा (Measles) - Viral
ग) रुबेल्ला (Rubella) - Viral
घ) हाडे (Mump) - Viral
ङ) कुष्ठरोग (Leprosy) - Bacterial
च) लुतो (Scabies) - Fungal
छ) दाद (Ring Worm) - Fungal
★ घरपालुवा जुनोटिक रोगहरू (Domestic Zoonotic Diseases)
क) रेविज (Rabies)
ख) लेग (Plague)
ग) हाइडाटिड (Hydatid)
घ) ब्रुसेलोसिस (Brucellosis)
ङ) एन्थ्राक्स (Anthrax)
च) लेप्टोसपाइरोसिस (Leptospirosis)
छ) लसा ज्वरो (Lassa Fever) आदि ।