❖ खोप
❖ बि.सि.जी.
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖क्षयरोग
✰ खोप दिने उमेर
🠖जन्मिने बित्तिकै
✰ कति पटक दिने
🠖१ पटक
✰ प्रयोग गर्ने तरीका
🠖छालाभित्र ( Intradermal )
✰ सुई लगाउने स्थान
🠖दायाँपाखुराको
❖ खोप
❖ रोटा भाइरस
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖 रोटा भाइरसले हुने झाडापखाला
✰ खोप दिने उमेर
🠖६ हप्ता र १० हप्ता
✰ कति पटक दिने
🠖2 पटक
✰ प्रयोग गर्ने तरीका
🠖मुखबाट खुवाइने
✰ सुई लगाउने स्थान
🠖मुखबाट खुवाइने
❖ खोप
❖ डि.पि.टी. हे पाटाइटिस बी. हिव
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖 भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार,हेपाटाइटिस बी.,हेमाफिलस बी बाट हुने मेनिन्जाइटिस र निमोनिया
✰ खोप दिने उमेर
🠖जन्मिएको ६, १० र १४ हप्ताको उमेरमा
✰ कति पटक दिने
🠖एक-एक महिनाको फरकमा ३ पटक
✰ प्रयोग गर्ने तरीका
🠖मासुमा
✰ सुई लगाउने स्थान
🠖बायाँ तिघ्राको मध्यबाहिरी भाग
❖ खोप
❖ पोलियो (ओ.पि.भि)
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖 पोलियोमाईलाइटिस
✰ खोप दिने उमेर
🠖जन्मिएको ६, १० र १४ हप्ताको उमेरमा
✰ कति पटक दिने
🠖एक-एक महिनाको फरकमा ३ पटक
✰ प्रयोग गर्ने तरीका
🠖मुखबाट
✰ सुई लगाउने स्थान
🠖मुखबाट खुवाइने
❖ खोप
❖ पि.सी. भी.
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖 निमोनिया
✰ खोप दिने उमेर
🠖जन्मिएको पहिलो ६,दोस्रो १० हप्ता र तेस्रो ९ महिनामा
✰ कति पटक दिने
🠖३ पटक
✰ प्रयोग गर्ने तरीका
🠖मासुमा
✰ सुई लगाउने स्थान
🠖दायाँ तिघ्राको बिच बाहिरी भाग
❖ खोप
❖ एफ. आई.पी.भी.
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖 पोलियोमाईलाइटिस
✰ खोप दिने उमेर
🠖६ र १४ हप्ता
✰ कति पटक दिने
🠖२ पटक
✰ प्रयोग गर्ने तरीका
🠖छालाभित्र
✰ सुई लगाउने स्थान
🠖बायापाखुराको माथिल्लो भाग छालाभित्र
❖ खोप
❖दादुरा–रुबेला.
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖 दादुरा, रुबेला
✰ खोप दिने उमेर
🠖जन्मिएको ९ महिनामापहिलो र १५ महिनामा दोस्रो
✰ कति पटक दिने
🠖२ पटक
✰ प्रयोग गर्ने तरीका
🠖छाला र मासु बीच (Sub cutaneous )
✰ सुई लगाउने स्थान
🠖बायापाखुराको माथिल्लो भाग
❖ खोप
❖ जापानिज इन्से
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖 जापानिज इन्से फलाइटिस्
✰ खोप दिने उमेर
🠖१२ महिनामा
✰ कति पटक दिने
🠖1 पटक
✰ प्रयोग गर्ने तरीका
🠖छाला र मासु बीच
✰ सुई लगाउने स्थान
🠖दायाँ तिघ्राको माथिल्लो बाहिरी भाग
❖ खोप
❖ टी.डी.
✰ कुन रोगबाट सुरक्षा गर्छ
🠖 धनुष्टंकार र भ्यागुते रोग
✰ खोप दिने उमेर
🠖गर्भवती महिलाहरु
✰ कति पटक दिने
🠖प्रथम पटक गर्भवती भएको थाहा हुने वित्तिकै (Intradermal) पहिलो मात्रा, त्यसको १ महिनाको फरकमा दोस्रो मात्रा र त्यसपछिका हरेक गर्भमा १ मात्रा
✰ प्रयोग गर्ने तरीका
🠖मासुमा
✰ सुई लगाउने स्थान
🠖बायाँ पाखुराको माथिल्लो बाहिरी भाग