प्रमुख संग्रहालयहरू (Museums)

❖ लुभ्र म्युजिय:
 -पेरिस, फ्रान्स (सन् १६९२ मा स्थापित, प्रत्येक वर्ष १ करोड अवलोकनार्थी भएको एक ठूलो संग्रहालय।
 ब्रिटिस म्युजियम: 
-लन्दन (UK)। यस म्युजियममा भीमसेन थापाको खप्पर (टाउको) रहेको मानिन्छ।
 न्याशनल ग्यालरी :
-लन्दन (UK)
 म्याडम टुसाट्स म्युजियम : 
-लन्दन (UK)
 स्टेट हिस्टोरिकल म्युजियम: 
-रसिया
 न्याशनल म्युजियम: 
-चीन। सन् २००२ मा स्थापित, १० लाख पुरातात्विक वस्तुहरूको संकलन। 

 न्याश्नल म्युजियम एण्ड न्याचुरल हिस्ट्री : 
-वाशिङ्गटन डि.सी. (USA)। स्मिथसोनियम इन्स्टिच्युटद्वारा सञ्चालित विश्वको एक ठूलोंसंग्रहालय
 न्याश्नल एयर एण्ड स्पेश म्युजियम : 
-वाशिङ्गटन डि.सी.(USA) । सन् १९४६ मा स्थापित स्मिथसोनियम इन्स्टिच्युटद्वारा सञ्चालित।
 न्याश्नल प्यालेस म्युजियम :
 -ताइपेइ, ताइवान
 म्युजी दे ओर्सी पेरिस :
-फ्रान्स
 कन्ट्री पम्पेडु: 
-पेरिस, फ्रान्स
 संघाइ साइन्स एण्ड टेक्नोलोजी म्युजियम: 
-संघाइ, चीन
 साइन्स म्युजियम :
-लन्दन । भिक्टोरिया एण्ड अल्वर्ट म्युजियम: लन्दन (UK)
 हाजिया सोफिया म्युजियम : 
-इस्तानवुल, टर्की । पहिले चर्च त्यसपछि मस्जिदमा रूपान्तरण गरिएकोमा धार्मिक सहिष्णुताको 
प्रतीकका रूपमा यसलाई संग्रहालयका रूपमा परिणत गरिएको ।