अन्तर्राष्ट्रिय सीमा रेखाहरू (International Borderlines)
मेकमोहनलाइनसीमारेख जो ५५० मिल लामो तर चीनले त्यसवेला निर्धारण गरेको सीमारेखालाई ब्रिटिसले त्यस बखत चीनको निर्वलत|को
फाइदा उठाई चीनको ठूलो भाग भारतमा समावेश गरेको सीमा रेखालाई अस्वीकार गरेको छ । चीनले यस सट्टामा लाइन अफ एक्चुअल कन्ट्रोललाई वास्तविक सीमा मान्दछ |
सीमारेखा रेडक्लिफ लाइन
१७ प्यायलल
रेखाको महत्व कम भएको छ । जेनेभा एवर्ड बमोजिम सन् १९५४ मा दुई भियतनामबीच सैनिक सन्तुलन कायम गर्न यी सामरि
कायम गरिएको थियो ।
२४ प्यारालत
दक्षिण कोरियालाई विभाजन गर्ने सीमा रेखा । सन् १९५० मा उत्तर कोरियाले यो सिमानालाई नाघी दक्षिण कोरियामा आक्रमण गरे तर संयुक्त राष्ट्रसंघको सेनाले कार्यवाही गरी उत्तर कोरियालाई ३८ प्याराललको आफ्नो सीमा क्षेत्रमा जान बाध्य बनाएको
थियो । यो रेखा ३८ डिग्री उत्तरी अक्षाशको नजिकै भएर जाने भएको ले यसलाई ३८ प्यारालल भनिएको हो ।
४९ प्यारालल
ड्यूराण्ड Durand Line :
कर्जन लाइन :
- यो सीमा रेखा सकेण्ड पोलिश रिपब्लिक र बोल्शेविक रसिया (पोल्याण्ड र रसिया) बीच दुई देश सीमा विवाद सुल्काउन सन् १९१९ मा कायम भएको थियो । तत्कालीन ब्रिटिश विदेश सचिव जर्ज कर्जनको प्रयासमा यो काम भएकाले यसलाइ कर्जन लाइन भनिएको हो ।
मोलोतोभ लाइन:
वासिङ्टन स्थित पेन्टागनसँग जोडिएको सिधा सञ्चार सम्पर्क हाल नयाँ दिल्ली र इस्लामावाद तथा मस्को र पेरिसबीच पनि Hotलाइन सञ्चार स्थापना गरिएको छ ।
मेजिनट लाइन:
बेल्जियमसम्म बनाएको किल्ला ।
ओडर निसी लाइन:
सिजफ्रेड लाइन:
ब्राण्डेनवर्ग गेट:
युरेशिया:
-युरोप र एसिया महादेशलाई छुट्टयाउने एक होंचो पहाड र सानो नदीलाई युरेशिया भनिन्छ ।
रेखा (Line of Death):
-भूमध्य सागरको दक्षिणमा तथा लिबियाको उत्तरमा सिद्रको खाडी छ । यसको लम्बाइ मिस्रातादेखि
• बेंगाजीसम्म ४४३ कि.मि. लामो छ । लिबियाले यसलाई आफ्नो दावी गर्दछ भने अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय जल सीमा क्षेत्र मान्दछ । लिबियाका नेता कर्नेल कद्दाफीले सन् १६७३ मा यसलाई 'लाइन अफ डेथ' घोषणा गरेपछि अमेरिकाले त्रिपोली र
बेनगाजीमा हवाई आक्रमण गर्नुको साथै छैटौं समुद्री बेडा पठाएको थियो ।
International Boundary :
-USA र क्यानडाको सिमाना ८८९१ कि.मि. लामो यो सिमाना एटलान्टिक, प्यासिफिक, आर्कटिक हुँदै आलास्कासम्म पुग्ने विश्वकै सबैभन्दा लामो सिमाना हो।
Hindenberg Line :
-जर्मनी र पोल्याण्डबीचको सिमाना।
24 Parallel :
-इण्डिया र म्यानमारबीचको सिमाना।
Stalin Line -
-USSR माथि पश्चिमी मुलुकहरूको घुसपैठ रोक्न USSR ले सन् १९२० देखि निर्माण शुरु भएको किलाबन्द।
Mannerheim Line :
-फिनल्याण्डमा सोभियत रूसको प्रभाव नियन्त्रण गर्न सन् १९२०-१९२४ सम्म र सन् १९३२ -१३३९ सम्मका अवधिमा निर्माण गरिएको सिमाना। यो गल्फ अफ फिनल्याण्डदेखि रूसको ल्यागोडा तालसम्म पुग्दछ। यो सिमानाको बीचबीचमा बङ्कर हाउस र किल्लाहरू निर्माण गरिएका छन् ।
साल्पा डिफोन्सिभ लाइन :
-सोभियत रूसको युद्धको संभावनालाई रोक्न फिनल्याण्डले सन् १९४० -१९४४ को अवधिमा निर्माण
गरेको सामरिक सिमाना। कोरोलियन फोर्टिफिकेशन रिजन : सन् १९२८-१९६५ को अवधिमा सोभियत रूसद्वारा अमेरिका, ब्रिटेनलगायत पश्चिमी मुलुकहरूको प्रभाव रोक्न निर्माण गरिएको किलाबन्दी । यो साल्पा डिफोन्सिभ लाइनको जवाफमा निर्माण गरिएको थियो।
Berlin Wall :
-तत्कालीन पूर्व जर्मनी र पश्चिम जर्मनीलाई छुट्याउने सन् १९६१-१९६५ को अवधिमा निर्माण गरिएको कंक्रिटको
पर्खाल र काडेदार बार भएको १६५ कि.मि. लामो घेराबन्दी ।
Good Luck ! |