क्षेत्रफलका आधारमा ठूला देशहरू
देश क्षेत्रफल (व.कि.मि. विश्वको क्षेत्रफलको अनुपात
१. रसिया = १,७०,७५,२०० - ( ११.५ प्रतिशत (विश्वको सबैभन्दा ठूलो देश)
२.क्यानडा = ९९,८४,६७० - (६.७ प्रतिशत (उत्तर अमेरिका र पश्चिमी गोलार्द्धको सबैभन्दा ठूलो देश)
3.USA = ९६,३१,४१८ - (६.५ प्रतिशत (राज्यहरू टेरिटोरीहरू मात्र समुद्री क्षेत्र होइन।)
४.चीन = ९५,९६,९६० - (६.४ प्रतिशत (एसियाको सबैभन्दा ठूलो देश)
५. ब्राजिल = ८५,११,९६५ - (५.७ प्रतिशत (दक्षिण अमेरिकाको ठूलो देश)
६. अष्ट्रेलिया = ७६,८६,८५० - (५.२ प्रतिशत (ओसेनिया क्षेत्रको ठूलो देश)७. इण्डिया = ३२,८७,५९२ - (२.३ प्रतिशत (एसियाको दोस्रो र सार्क राष्ट्रहरू मध्ये सवै भन्दा ठूलो)
८.अर्जेन्टिना = २७,६६,८९० - (२ प्रतिशत (दक्षिण अमेरिकी महादेशको दोस्रो ठूलो देश)
९. कजखस्तान = २७,१७,३०० - (१.८ प्रतिशत (विश्वकै सवै भन्दा ठूलो भू-परिवेष्ठित देश)
१०. अल्जेरिया = २३,८१,७४० - (१.६ प्रतिशत (अफ्रिका महादेशको सवै भन्दा ठूलो देश)