विश्वको सबैभन्दा लामो

लामो         ना

👉नदी   -      नाइल.
👉नहर    -    जिङ हाङ ग्रेण्ड क्यानल, चीनमा बनेको यो नहर १७९४ कि.मि. लामो छ।
👉रेल्वे लाइन   -  ट्रान्स साइबेरियन रेल्वे (रसिया)
👉रेल्वे प्लेटफर्म   -  गोरखपुर रेल्वे प्लेटफर्म (उत्तर प्रदेश, भारत), १३६६ मिटर लामो
👉राजमार्ग     -    राजमार्ग-१ अष्ट्रेलिया (१४,५०० कि.मि.)
👉BRIDGE  -  दायाङ, कुसाङ, ग्राण्डब्रिज (चीन) १६४ कि.मि.
👉पर्खाल  -      ग्रेटवाल अफ चाइना (चीन)
👉पर्वतमाला  -   एण्डिज (दक्षिण अमेरिका)
👉केक     -     पाइनापल केक (मलेसियामा तयार पारिएको केक ११.१ मिटर लामो)
👉बाँध     -     याकिरेता ए पाइप बाँध, ७२ कि.मि. (अर्जेन्टिना)