❖विश्वका विभिन्न भौगोलिक क्षेत्रमा पर्ने राष्ट्रहरू
(1) मध्यपूर्व (Middle East) :− एसिया महादेशको पश्चिमी भागमा पर्ने उत्तरी अफ्रिकासँग जोडिएका एसियाली मुलुकहरू र उत्तर अफ्रिकाका केही मुलुकसमेत पर्दछन् । (१) बहराइन (२) इरान (३) इराक (४) इजरायल (५) जोर्डन (६) कुवेत (७)लेवनान
(८) ओमान (९) कतार (१०) साउदी अरेबिया (११) सिरिया (१२) टर्की (१३) युनाइटेड अरब इमिरेट्स (१४) यमन (१५) साइप्रस
(८) ओमान (९) कतार (१०) साउदी अरेबिया (११) सिरिया (१२) टर्की (१३) युनाइटेड अरब इमिरेट्स (१४) यमन (१५) साइप्रस
(2) सुदूर पूर्व (Far East) :
− (१) चीन (२) ताईवान (३) उत्तर कोरिया (४) दक्षिण कोरिया (५) मङ्गोलिया (६) फिलिपिन्स
(3) दक्षिण पूर्व एसिया (South East Asia) :
− (१) कम्पुचिया (२) इन्डोनेसिया (३) भुटान (४) मलेशिया (५) सिङ्गापुर (६) थाइल्याण्ड (७) भियतनाम (८) ब्रुनाई दक्षिण एसिया (South Asia) : (१) अफगानिस्तान (२) बङ्गलादेश (३) भुटान (४)भारत (५) माल्दिभ्स (६) नेपाल (७) श्रीलंका (८०) बर्मा (९) पाकिस्तान
(4) मध्य अमेरिका (Central America) :
(4) मध्य अमेरिका (Central America) :
− (१) कोष्टारिका (२) एल साल्वाडोर (३) ग्वाटेमाला (४) होण्डुरस (५) निकारागुव (६) पनामा
(5) दक्षिण अमेरिका (South America) :
(१) अर्जेन्टिना (२) बोलिभियात्र (३) ब्राजिल (४) चिली (५) कोलम्बिया (६) इक्वेडर (७) गुएना (८) पारागुवा (९) पेरु (१०) सुरिनाम (११) उरुग्वे (१२) भेनेजुएला
(6) मध्यपूर्व :
(6) मध्यपूर्व :
− लेवनान, इजरायल, अरब, इरान, इराक र जोर्डन ।
(7) मागरेव देश :
(7) मागरेव देश :
− समान भाषा, धर्म र संस्कृति भएका अफ्रिकी मुलुकहरू अल्जेरिया मोरक्को, टुयुनिशिया, लिविया, मौरिटानियाको सामूहिक नाम ।
(8) साहेल क्षेत्र (SAHEL) :
(8) साहेल क्षेत्र (SAHEL) :
− सहारा मरूभूमिबाट दक्षिणमा पर्ने ८ राष्ट्रहरू । केप भर्डे, जाम्बिया, माली, मौरीटानिया, नाइजेरिया,
सेनेगल, चाड, बुर्किना फासो हुन् । यी राष्ट्रहरू मरूभूमिकरण, जनसंख्या वृद्धि, जमीन विखण्डन र खाद्यान्नको अभाव जस्ता समस्याले पीडित छन् ।
(9) बाल्टिक देशहरू :
सेनेगल, चाड, बुर्किना फासो हुन् । यी राष्ट्रहरू मरूभूमिकरण, जनसंख्या वृद्धि, जमीन विखण्डन र खाद्यान्नको अभाव जस्ता समस्याले पीडित छन् ।
(9) बाल्टिक देशहरू :
− बाल्टिक सागरका छेउमा अवस्थित पूर्व सोभियत गणराज्यहरू इष्टोनिया, लाटभिया, लिथुआनिया गरी ३ राष्ट्र पर्दछन् ।
(10) बाल्कन देशहरू :
(10) बाल्कन देशहरू :
− यसअन्तर्गत युरोपेली महाद्वीपंको दक्षिणपूर्वी भागमा पर्ने टर्की, युनान, अल्बानिया, युगोस्लाभिया, बुल्गेरिया, इटाली देश पर्न आउँछन् । पहिले यसै क्षेत्रमा बाल्कन युद्ध भएको थियो भने प्रथम र द्वितीय विश्वयुद्धका बेलामा यहाँ कतिपय युद्धहरू भएका थिए ।
(11) निकट पूर्व (Near East) :
(11) निकट पूर्व (Near East) :
− टर्की, प्यालेस्टिन र सिरिया।
(12) क्यारेबियन क्षेत्र (Caribbean Region) :
(12) क्यारेबियन क्षेत्र (Caribbean Region) :
− (१) बहमास (२) बार्बाभिया (३) क्यूवा (४) डोमिनिका (५) डोमिनिकल रिपब्लिक (६) ग्रेनेडा (७) हाइटी (८) जमैका (९) सेन्ट लुसिया (१०) सेन्ट भिसेन्ट एन्ड ग्रेनेडियन (११) ट्रिनिटाड एण्ड टोवागो । अमेरिकी महादेशको क्यारिबियन सागरको छेउछाउमा पर्ने यी स-साना मुलुकहरूलाई क्यारेवियन मुलुक भनिन्छ । यहाँ ब्रिटिश, स्पेनिश, डचहरूले अफ्रिकाबाट दासहरू ल्याएर कृषि कार्य गरेकोले अहिले पनि यो क्षेत्रमा अफ्रिकन काला जातिहरूको ठूलो जनसङ्ख्य रहेको छ। क्रिस्टोफर कोलम्वस अमेरिका पुग्दा सर्वप्रथम क्यारिबियन मुलुक हाइटीमा अवतरण गरेका थिए।