विश्वमा सबैभन्दा धेरै

   धेरै                             नाम
👉रक्तदान दिने व्यक्ति  -    HARRYSON JAMES(अष्ट्रेलिया)  १००० पटक भन्दा बढी रक्तदान
👉पारपाचुक हुने देश    -     अमेरिका
👉पानी पर्ने ठाउँ        - आसामको चेरापुजी, मनिसराम क्षेत्र (भारत)
👉प्रदूषित सहर       -   MAXICO CITY
👉गर्मी हुने ठाउँ       -अजिजिया (लिविया), यहाँको  अधिकतम 58.8°c मापन गरिएको थियो
👉पारपाचुके हुने देश   -  AMERICA 
👉विद्युत् उत्पादन गर्ने देश   - CHINA 
👉जनसंख्या भएको सहर - SANGHAI CHINA (2,42,00,000)
👉 नाटक - The Mouse Trap 
👉टेलिफोन गर्ने सहर - 
👉DRINK- COCA-COLA
👉टेलिफोन गर्ने City - LOS ANGELES (USA)
👉टेलिफोन गर्ने देश - SWEDEN
👉सिनेमा हल भएको देश  - RUSSIA
👉देशसँग सिमाना जोडिएको देश   -  चीन र रसिया (१४/१४ वटा)
👉मतदाता भएको देश  - INDIA
👉खर्चिलो CITY -  TOKYO (JAPAN)
👉भूकम्प जाने देश  -  (JAPAN)
👉टापु भएको देश  -   इण्डोनेसिया
👉जनसंख्या भएको देश  - (CHINA)
👉जंगल भएको देश  -  (BRASIL)
👉धेरै बाँच्ने प्राणी   - कछुवा
👉सुन उत्पादन गर्ने  देश   - (SOUTH AFRICA)
👉घडी उत्पादन गर्ने कम्पनी -सिटिजन (जापान)
👉बिक्री हुने पुस्तक  - बाइवल
👉बढ़ी साइकल चढ्ने देश  - (CHINA)