विश्वमा सबैभन्दा सानो
सानो नाम
👉सिक्का - सन् १७४० तिर नेपालका राजा जयप्रकाश संग्रहालय मल्लको पालामा बनेको
👉चरा - बी हमिङवर्ड
👉सर्प - बर्म स्नेक (अमेरिका)
👉संग्रहालय - भिजिटिङ कार्ड संग्रहालय
👉बिरालो - ड्रेइन क्याट (सिंगापुर)
👉टिकट बनाउने देश- बोलिभिया
👉Tree - टुण्ड्रा (रुस)
👉तारा - RGOO
👉रेडियो - तोसिवा AMFMP 1070 नामक सेट
👉हेलिकप्टर - GEN H-4 (रसियामा बनेको यो हेलिकप्टर ७९ केजी तौलको छ)
👉पुस्तक - जर्मनीको पुस्तकालयमा रहेको
👉महादेश - अष्ट्रेलिया
👉स्वतन्त्र राष्ट्र - भेटिकन सिटी
👉देश - भ्याटिकन सिटी