नेपालमा  रहेका  राष्ट्रिय निकुञजहरु
नेपालमा  रहेका  राष्ट्रिय निकुञजहरु
  • नेपालमा  रहेका राष्ट्रिय निकुञजहरु १२ कुल क्षेत्रफल ११८१५ वर्म कि.मि.छन 
  • देशको प्राकृतिक  वतावरणीय सौन्दर्यतालाई बचाई राख्न राज्यले निश्चित ऐन नियम कानून र कार्यविधि अनुसार निश्चित रुपमा छटाइएको क्षेत्रलाई राष्ट्रिय निकुञ्ज भनिन्छ ।
  •  नेपाल वि.सं. २०२९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त संरक्षण ऐन को बिकास भएपछि चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि यसले निरन्तरता पाएको हो ।
  •  वि.सं. २०३७ साजस निकुष्ज तथा बन्यजन्तु संरक्षण विभागको स्थापना पछि सो विभाग अन्तर्गत राष्ट्रिय निकुञ्जहरु रहेका छन ।
क्षेत्रफलमा ठूलोदेखी सानो क्रम (फोलाम सब चिपबा शुखशिरा)

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज


शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज)
LocMap Shey Phoksundo.png
नेपालको नक्सामा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र
रहेको स्थाननेपाल
निर्देशांक२९°२१′२९″N ८२°५०′४४″E
क्षेत्रफल३,५५५ किमी (१,३७३ वर्ग माइल)
स्थापनासन् १९८४
सरकारी संस्थाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

1 शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज 
  • नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । 
  • यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित छ। 
  • यसको क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर. छ।
  •  यो निकुञ्ज इ.सं. १९८४ मा स्थापना गरिएको हो। 
  • यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल तथा एक ऐतिहासीक शे गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो।

जीवजन्तु

  • यो निकुञ्जमा पाइने मुख्य जनावर दुर्लभ हिउँ चितुवा हो र अन्य स्याल, ब्वाँसो, फ्याउरो, झारल, घोरल, तथा लंगुर बाँदरहरू लगायतका जनावरहरू पाईन्छन्। पंक्षीहरूमा डाँफे, कालिज आदि पाइन्छन्।

वनस्पति

यो निकुञ्जमा पाईने प्रमुख वनस्पतिहरू यस प्रकार छन् ː

  • सल्ला
  • उत्तिस
  • देवदार
  • जुनिपर आदि

लाडटाड राष्ट्रिय निकुञ्ज 
लाङ्टाङ राष्ट्रिय निकुञ्ज
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज)
Gosainkunda Lake.jpg
लाङ्टाङ राष्ट्रिय निकुञ्जमा अवस्थित गोसाइँकुण्ड क्षेत्र
लाङ्टाङ राष्ट्रिय निकुञ्जस्थानको नक्सा देखाउंदै
लाङ्टाङ राष्ट्रिय निकुञ्जस्थानको नक्सा देखाउंदै
रहेको स्थाननेपाल
नजिकको सहरकाठमाडौँ
निर्देशांक२८°१०′२६″N ८५°३३′११″E
क्षेत्रफल१,७१० किमी (६६० वर्ग माइल)
स्थापनाविसं २०३२ (सन् १९७६)
सरकारी संस्थाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

लाङ्टाङ राष्ट्रिय निकुञ्ज

  • ✰ लामटाङ राष्ट्रिय निकुञ्ज

    Langtang National Park
    Nepaliलामटा.्ग
    Starry night in Langtang National Park.jpg
    Langtang National Park
    Map showing the location of Langtang National Park
    Map showing the location of Langtang National Park
    LocationNepal
    Nearest cityKathmandu
    Coordinates28°10′26″N 85°33′11″ECoordinates28°10′26″N 85°33′11″E
    Area1,710 km2 (660 sq mi)
    Established1976
    Governing bodyDepartment of National Parks and Wildlife Conservation

    ✰ लामटाङ राष्ट्रिय निकुञ्ज
    ⮚ सन् १९७६ (वि.सं. २०३२) मा रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका केही भाग मिलाई १७१० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
    ⮚ यो निकुञ्जको नाम लामयङ हिमालको नाममा राखिएको यो राष्ट्रिय निकुञ्ज चीनको स्वशासित क्षेत्र तिब्बतसम्म फैलिएको
    छ   ।
    ⮚   ७२० मिटरदेखि ७८६४ मिटरसम्म फैलिएको यो निकुञ्जमा लाङराङ हिमनदीका साथै अन्य हिमनदीहरू रहेका छन् । 
    ⮚   यहाँका विस्तृत फाँटहरूमा बिरालो जस्तो प्राणी रेडपाण्डा जातिको हिमाली हाब्रे पाइने हुँदा यसको महत्त्व बढ्न गएको छ ।⮚   रसुवाको ग्यालज्जा पास हुँदै पर्यटकहरू सिन्धुपाल्चोक जिल्लाको हेलम्बुसम्म पुग्दछन् ।
    ⮚    यार्सागुम्बा, पाँचऔले, लाङटाङ सल्ला यहाँ पाइने महत्त्वपूर्ण जडीबुटीहरू हुन् ।
    ⮚    यो हिमाली क्षेत्रमा स्थापित पहिलो र नेपालको दोस्रो ठूलो निकुञ्ज हो ।
    ⮚   यो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्जपछि पर्यटकहरूका लागि तेस्रो आकर्षक गन्तब्य मानिन्छ । ⮚   बोन पो गुम्बा र सिमसार सूचीमा समावेश गोसाइकुण्ड यसै राष्ट्रिय निकुञ्जमा पर्दछन् ।

     जीवजन्तु

    यहाँ साल, खोटे सल्ला, गोब्रे सल्ला, हेमलक आदि वनस्पतिहरूका साथै चितुवा, रतुवा, कस्तुरी, मृग, हिमाली भालु, थार, घोरल, रातो बाँदर, लङ्गुर, आदि वन्य जीवजन्तुहरू र अनेकौँ प्रकारका दुर्लभ पंक्षीहरू पाइन्छन् ।⮚ (जैविक विविधताका दृष्टिकोणले विश्वकै अग्रणी स्थान


3. मकालु-बरूण राष्ट्रिय निकुञ्ज




मकालु-बरूण राष्ट्रिय निकुञ्ज
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज)
Barun Valley - Nghe.jpg
मकालु-बरूण राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र
रहेको स्थाननेपाल
निर्देशांक२७°४५′२५″N ८७°०६′४९″E
क्षेत्रफल२,३३० किमी (९०० वर्ग माइल)
स्थापनासन् १९९२
सरकारी संस्थाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

जीवजन्तु

विश्वका दुर्लभ वनस्पति र हिमाली कालो भालुजस्ता प्राणीहरू (पहिले नदेखिएको छिर्केमिर्के रेन बेब्लर, ओलिफ ग्राउण्ड, वार्बलभर)


4  सगरमाथा राष्ट्रिय निकुञ्ज



प्रवेश चिन्ह
सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park स्थानको नक्सा देखाउंदै
सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park स्थानको नक्सा देखाउंदै
रहेको स्थाननेपाल
निर्देशांक२७°५७′५५″उ॰ ८६°५४′४७
क्षेत्रफल१,१४८ किमी (४४३ वर्ग माइल)
स्थापनाजुलाई १९, १९७६
सरकारी संस्थाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
युनेस्को विश्व सम्पदा क्षेत्र
किसिमप्राकृतिक
मापदण्डvii
नामाङ्कित१९७९
सन्दर्भ क्रम सङ्ख्या१२०
राज्य पार्टी नेपाल
क्षेत्रएसिया-प्रशान्त

सगरमाथा राष्ट्रिय निकुञ्ज 
पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथाल्होत्सेनुप्त्सेचोयुआमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६ मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. १९७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ । यो निकुञ्ज १८०० मि. देखि ८८४८ मि. सम्मको उचाईमा रहेको छ । यहाँ कस्तुरी मृगथारघोरल, लङ्गूर बाँदर,मोनाल, हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपले शेर्पा जातीको मानिसहरूको बसोवास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।

जीवजन्तु

कस्तुरी मृग, हिमाली भालु,डॉफे, चिलिमे, कालीज,लालचुच्चे, हिँउ चितुवा, थार । (सर्वाधिक उचाइमा रहेको राष्ट्रिय .निकुञ्ज)