उत्तर अमेरिका, अमेरिकी महादेशहरू मध्ये उत्तरतर्फ रहेको महादेश हो। यो पृथ्वीको उत्तरी गोलार्ध र झण्डै पूर्णरूपले पश्चिमी गोलार्धमा पर्दछ। यो महादेशको उत्तरतर्फ आर्कटिक महासागर, पूर्वमा उत्तरी आन्ध्र महासागर, दक्षिणपूर्वमा क्यारिबियन सागर र पश्चिममा उत्तरी प्रशान्त महासागर रहेका छन्। त्यसैगरी दक्षिण अमेरिका भने दक्षिणपूर्वमा पर्दछ। यस महादेशले करीब २४,७०९,००० वर्ग कि. मि.को क्षेत्रफल ओगटेको छ, जुन पृथ्वीको ४.८ प्रतिशत क्षेत्र (जमीन र पानी लगायत) र १६.५ प्रतिशत भू-भाग हो। सन् २००८ जुलाईको तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या करीब ५२.९ करोड थियो। यो महादेश क्षेत्रफलको आधारमा एसिया र अफ्रिकापछिको ठूलो महादेश हो भने जनसङ्ख्याको आधारमा एसिया, अफ्रिका र युरोपपछि पर्दछ।
उत्तट अमेटिका (North America)
भौगोलिक आधारमा कस्तो महादेश हो ।
२,४३, २०,००० अर्ग कि.मि. क्षेत्रफलमा फैलिएको तेसो दूलो महादेश ही ।
यस महादेशलाई इसली निवासो क्रिष्टोफर कोलम्बसले सन १४९२ मा पत्ता लगाएका हुन ।
यो महादेशको नाम अमेरिगो विस्पुक्की नामक साहसी यात्रीको नामबाट राखिएको ही।
१००° पश्चिमी देशान्तर रेखाले भ्डे दुई भागमा वाँडेको महादेश
अवस्थिति के रहेको छ ?
अक्षांश : १०' उत्तरी अक्षांशदेखि ८०° उत्तरी अक्षांश
देशान्तर : २०' पश्चिमी देशान्तरदेखि १६० पश्चवमी देशान्तरको बीचमा फैलिएको छ।
लम्बाइ-चौडाइ के रहेको छ ?
A पूर्व- पश्चिम चौडाइ ४८०० कि.मि.
उत्तर- दक्षिण लम्बाइ ७२०० कि.मि. रहेको छ।
यस महादेशको चार बिन्दुमा को रहेका छन् ?
पूर्वमा
पश्चिममा
: आन्ध महासागर
: प्रशान्त महासागर
: सुमेरु महासागर
उत्तरमा
: पानामा नहर
दक्षिणमा
तर अरिका महादेशमा पर्ने विश्वका सबैभन्दा साना र ठूला
০ विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज ?
Northeast Greenland National Park (ग्रीनल्यान्ड, डेनमार्क) हो ।
यो पनि उत्तर अमेरिकामा पर्दछ।
विश्वको ताजा पानीको ताल कुन हो ?
A सुपेरियर ताल
यो ताल क्यानडा र अमेरिका दुबै देशमा पर्दछ।
यसको क्षेत्रफल ८२,२५० वर्ग कि.मि. रहेको छ।
उत्तर अमेरिका र दक्षिण अमेरिकालाई कुन नहरले छुट्याइएको छ ?
पानामा नहर
০ विश्वको सबैभन्दा ठूलो गुम्बा कुन हो ?
एस्ट्रोडम (उत्तर अमेरिका)
उतर अरिकता महादेशका साना र दूला
उत्तर अमेरिका महादेशको सवैभन्दा ठूलो पर्वत कुन हो ?
उत्तर अमेरिका महादेशको होचो भूभाग कुन हो ?
यस महादेशको जाडो र गर्मी हुने स्थान ?
कमेकिन्ले अलास्का (उचाइ ६१९४ मि.)
डेथ भ्यालि (क्यालिफोर्निया)
सबैभन्दा ठण्डा हुने स्थान
गर्मी हुने स्थान
प्रमुख नदीहरू
मिसिसिपी, मिसौरी, कोलोराडो, ओहियो आदि रहेको छन् ।
: ग्रीनल्याण्ड
डेथ भ्याली (क्यालिफोर्निया)
यस महादेशमा पर्ने प्रमुख सहरहरू:
न्ययो्क, वासिद्टन डि.सि., सन्फ्रान्सिस्को, सिकागो, मेक्सिको, मन्टिरियल आदि हुन् ।
बेत्रफलको आधारमा उत्तर अमेरिका महादेशको सबैभन्दा ठूलो र सानो देश
ठलो देश : क्यानडा (९९,७६,१८६ वर्ग कि.मि.)
क्यानडलाई लिलीहरूको भूमि भन्ने गरिन्छ। क्यान डीको राजधानी अटोवा हो।
जनसडख्याको आधारमा सबैभन्दा ठूलो देश संयुक्त राज्य अमेरिका हो।
सानो देश : सेन्ट भिसेन्ट एण्ड नेभिस (२६२ कि.मि.)
| Area | 24,709,000 km2 (9,540,000 sq mi) (3rd) |
|---|---|
| Population | 592,296,233 (2021; 4th) |
| Population density | 22.9/km2 (59.3/sq mi)[a] |
| GDP (PPP) | $26.55 trillion (2021 est.; 2nd)[1] |
| GDP (nominal) | $24.88 trillion (2021 est.; 2nd)[2] |
| GDP per capita | $49,430 (2021 est.; 2nd)[c][3] |
| Demonym | North American |
| Countries | 23 sovereign states |
| Dependencies | 23 non-sovereign territories |
| Languages | English, Spanish, French, Indigenous languages, and many others |
| Time zones | UTC-10 to UTC |
| Largest cities | List of urban areas:[4] |
| UN M49 code | 003 – North America019 – Americas001 – World |