❖ व्यापारिक वायुसम्बन्धी केही प्रश्नहरू
★ व्यापारकि वायु भनेको के हो ?
- दुवै गोलार्द्धको उच्च वायु भारबाट भू-मध्यरेखाको निम्न वायु चाप क्षेत्रतर्फ बहने वायुलाई व्यापरिक वायु भनिन्छ।
★ वाणिज्य वायु कुन नियम अनुसार बहन्छ ?
→ फेरलको नियम
★ सामान्यतया व्यापारिक वायुको गति कति हुन्छ ?
→ प्रतिघण्टा १६ देखि २४ कि.मी. सम्म
★व्यपारिक (वाणिज्य) वायु उत्तरी गोलार्द्धमा उत्तर पूर्वी दिशाबाट बहन्छ भने दक्षिणी गोलार्द्धमा कुन दिशामा बहन्छ ?
→ दक्षिण पूर्वी दिशाबाट
★विपरीत वाणिज्य वायु उत्तरी गोलार्द्धमा दक्षिण पश्चिम दिशाबाट बहन्छ भने दक्षिणी गोलार्द्धमा कुन दिशाबाट बहन्छ ?→ उत्तरपश्चिम