| नेपालको खनिज सम्पदानेपालको खनिज सम्पदा |
- नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक हो। नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो। नेपालका नदीहरूलाई सेतो कोइला वा बग्ने सुन पनि भनिन्छ ।
- नेपालका पहाडहरूमा खनिज पदार्थ प्रचूरमात्रामा रहेको अनुमान गरिएको छ।
- यहाँ पाइने खनिज सम्पदाको उचित उपयोग हुने हो भने नेपालको गरिबी निवारण गर्ने काममा सार्थकता पाउने थियो।
- खनिज पदार्थ भन्नाले जमिनमुनि रहेको बहुमूल्य पदार्थ भन्ने बुभझिन्छ। खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउट महत्वपूर्ण स्रोत हो।
- पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्यास, खरी, गेरू, शिशा, म्याग्नसाइट, स्लेट आदिलाई खनिज भनिन्छ।
- नेपालमा खनिजको उत्खनन्का लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज पदार्थको उत्खनन्लाई अझ प्रभावकारी बनाउनका लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो।
- यद्यपि, देशको भृगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन ।
नेपालमा रहेका खनिज पदार्थहरू
खनिज पदार्थको प्रकृति खनिज पदार्थ पाउने जिल्ला/स्थान
फलाम :- फुलचोकी, ठोसे, चितवन, कुलेखानी, भैसे, प्युठान, बझाङ, डोटी, जन्तर खानी, लब्धी, फर्पिङ र
खनिज पदार्थको प्रकृति खनिज पदार्थ पाउने जिल्ला/स्थान
फलाम :- फुलचोकी, ठोसे, चितवन, कुलेखानी, भैसे, प्युठान, बझाङ, डोटी, जन्तर खानी, लब्धी, फर्पिङ र
नवलपरासी जिल्लाको धौवाडी क्षेत्र
तामा :-बुद्धखोला (बन्दीपुर), तामाखानी, सिसाखानी, कुलेखानी, म्याग्दी, धनकुटा, बाइबिसे, ओखलढुंगा, चिसापानी,
तामा :-बुद्धखोला (बन्दीपुर), तामाखानी, सिसाखानी, कुलेखानी, म्याग्दी, धनकुटा, बाइबिसे, ओखलढुंगा, चिसापानी,
वाप्सा मार्फा, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी आदि।
अभ्रक :-|भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाउँ, रसुवा, बझाङ, लमजुङ, गोसाइकुण्ड, सुन्दरीजल
सिसा :-माफो (मुस्ताङ), फुलचोकी, बाग्लुङ, रसुवा, गणेश हिमाल, बैतडी, मकवानपुर, गल्कोट, तिप्लिङ, वैतडी आदि ।

चुनढुंगा :-भैंसे दोभान (हेटौडा), गोदावरी, पाल्पा, चोभार, जोगीमारा, धनकुटा, मोरङ, चितवन, मकवानपुर, उदयपुर,
सुर्खेत आदि।
जस्ता:-गणेश हिमाल, फुलचोकी, माजरेखोला, नाम्चा
गन्धक:-|चिसापानी गढी, गोसाइँकुण्ड, बराहक्षेत्र
खरी :- सिन्धुपाल्चोक, खोटाङ, भोजपुर
नुनखानी :- मुस्ताङको थाकखोला
पेट्रोलियम :-कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्युठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत
क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको ।
सुन :- सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा प्लेसर सुन पाइएको छ।
कोवाल्ट :-पाल्पा, गुल्मी, अर्घाखाँची, धनकुटा
निओवेरस (दुर्लभ धातु) ;- गोरखा, डडेल्धुरा, पालुङ
सोडा :-सल्यान,डोटी
गेरु :-सिन्धुपाल्चोक, चौतारा
मोर्बल:-गोदावरी र महाभारत पर्वतका विभिन्न स्थान

सिधेनुन, वीरेनुन :-रसुवा, स्योफ्रुबेंसी
म्याग्नेसाइट:- दोलखाको खरिदुंगा, उदयपुरको कम्पुघाट
ग्यास :- तराईका विस्तृत भूभाग, मस्ताङ क्षेत्र र काठमाडौँ उपत्यका
चाँदी :- चिसापानी गढी, बाग्लुङ, फूलचोकी
कोइला ;-दाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौं उपत्यका.
स्लेट :-बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर
निकेल ;-खोकलिङ, नाम्पा, टुङथाङ,भोले
निओवेरस र अन्य पत्थर (दुर्लभ धातु) :-- गोरखा, डडेल्धुरा, जाजरकोट

- पृथ्वीमा पाउने धातुहरूको सूचीमा सुन कतिऔं स्थानमा पर्दछ ? - ७३ औं स्थानमा
- पित्तल कुन कुन धातु मिलेर बनेको हुन्छ ? - तामा र जस्ता
- नेपालमा सबैभन्दा बढी प्रयोगमा ल्याइएको प्रमुख खनिज पदार्थ कुन कुन हुन् ? - चुनढुंगा, म्याग्नेसाइट, स्लेट र सीसा
- नेपालमा सबैभन्दा ठूलो फलाम खानी फूलचोकीमा रहेको छ भने तामाखानी कहाँ रहेको छ ? - बुद्धखोला (तनहुँ)
- नेपालको कुन नदीको किनारमा युरेनियम पाइन्छ ? - चमेलिया नदी किनारमा
- गणेश हिमाल कुन धातुका लागि प्रसिद्ध छ ? - सिसा
- कन जिल्लामा व्यावसायिक रुपमा म्याग्नेसाइट (खरिढुंगा) को उत्पादन गरिएको छ ? - दोलखा