South America (orthographic projection).svg
Area17,840,000 km2 (6,890,000 sq mi) (4th)
Population423,581,078 (2018; 5th)[1][2]
Population density21.4/km2 (56.0/sq mi)
GDP (PPP)$6.91 trillion (2021 est; 5th)[3]
GDP (nominal)$3.90 trillion (2021 est; 4th)[4]
GDP per capita$6,820 (2021 est; 5th)[5]
DemonymSouth American
Countries
Dependencies
Languages
Time zonesUTC-2 to UTC-5
Largest citiesList of cities in South America
List
UN M49 code005 – South America
419 – Latin America
019 – Americas
001 – World

दक्षिण अमेरिका उत्तर अमेरिका महादेशको दक्षिणमा स्थित छ। पनामा नहरले यि दुबै महादेशलाई छुट्याउँछ । यसको पश्चिममा प्रशान्त महासागर (Pacific Ocean ) छ र पूर्वमा आन्ध्र महासागर (Atlantic Ocean) पर्दछ । दक्षिण अमेरिकाको केही महत्त्वपूर्ण भौगोलिकहरू:

भौगोलिक अवस्था[सम्पादन गर्ने]

दक्षिण अमेरिका महादेश १२० उत्तरी अक्षांशदेखि ५५० दक्षिणी अक्षांशसम्म फैलिएको छ । यो उत्तर अमेरिका महादेशको दक्षिणी खण्ड पनामासँग जोडिई दक्षिणतर्फ निरन्तर फैलिएको छ । यस महादेशको उत्तरी भूभागमा भूमध्य रेखा पर्छ । दक्षिणको भूमि दक्षिण ध्रुवको नजिकैसम्म फैलिएको छ । दक्षिण अमेरिका महादेशको पश्चिमपट्टि उत्तरदेखि दक्षिणसम्म विशाल पर्वत माला रहेको छ । एन्डिज नामले प्रसिद्ध यो मोडदार पर्वतमाला विश्वकै सबैभन्दा लामो पर्वत शृङ्खला (७,००० कि.मि.) पनि हो । एन्डिज पर्वत मालाको सबैभन्दा अग्लो टाकुरा ६,९६० मि. अग्लो माउन्ट अकान्नकागुवा हो । ६,००० मि. भन्दा अग्ला धेरै चुचुराहरू रहेको यो पर्वत मालामा उच्च समस्थलीहरूसमेत छन् । यो क्षेत्र प्रशान्त अग्निको घेराभित्र पर्ने हुँदा निरन्तर भूकम्प र ज्वालामुखी गइरहन्छन् ।

यस महादेशको सर्वाधिक उचाइमा रहेको टिटिकाका ताल पनि एन्डिज पर्वत मालामा नै रहेको छ । दक्षिण अमेरिका महादेशको पूर्वी भागमा पुरानो कडा चट्टान युक्त उच्चभूमि छ । पूर्वोत्तर क्षेत्रमा गायनाको उच्चभूमि पर्छ । महादेशको पश्चिमको एन्डिज र पूर्वी उच्चभूमिको बिचमा संसारकै सबैभन्दा ठुलो नदी अमेजन र अर्को ओरिनको नदीले बनाएको विशाल मैदानी क्षेत्र छ । मध्य र दक्षिण पूर्वी क्षेत्रमा पाराना र पाराग्वे नदी एवम् तिनले बनाएको पम्पास भनिने घाँसे मैदानी क्षेत्र रहेको छ । यो महादेशको सुदूर दक्षिण पूर्वी क्षेत्रमा चिसो पाटागोनिया मरुभूमि पर्छ । त्यस्तै चिलीको उत्तर पश्चिमी भागमा अटकामा मरुभूमि पर्छ ।

हावापानी[सम्पादन गर्ने]

अमेजन बेँसी क्षेत्रमा बर्सैभरि गर्मी हुन्छ । यहाँ ओसिलो हावापानी पाइन्छ । भूमध्य रेखीय क्षेत्र हुनाले दैनिक घनघोर वर्षा हुन्छ र बाढी आइरहन्छ । त्यस्तै महादेशका किनारी क्षेत्रमा पनि सामुद्रिक प्रभावले बर्सैभरि वर्षा भइरहन्छ । यस महादेशको मध्य क्षेत्रका कतिपय भूभागमा अनिश्चित वर्षा हुन्छ । यस क्षेत्रमा लामो खडेरी भइरहन्छ । यस महादेशको पूर्वोत्तर क्षेत्रमा असामयिक वर्षा र बढी गर्मी हुन्छ । यहाँ निरन्तर हावाहुरीको प्रकोप भइरहन्छ । यसरी यो महादेशमा हावापानीको विविधता रहेको छ ।

वनस्पति[सम्पादन गर्ने]

अमेजन बेँसीमा घना उष्ण सदावहार जङ्गल फैलिएको छ । ‘सेल्भास’ नामले चिनिने यो संसारकै सबैभन्दा विस्तृत क्षेत्रमा फैलिएको जङ्गल पनि हो । यो क्षेत्रको जङ्गलमा कडा काठका अग्ला वनस्पतिहरू पाइन्छन् । पूर्वोत्तर क्षेत्रको उच्च भूमिमा घाँस पाइन्छ । मध्य र दक्षिण पूर्वीक्षेत्रमा पम्पास भनिने घाँसे मैदानी क्षेत्र छ । सबैजसो मरुस्थलीय क्षेत्रहरू वनस्पति विहीन छन् ।

दक्षिण अमेटिका (South America Continent)

भौगोलिक आधारमा कस्तो महादेश हो ?
१,७७,९८,५०० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको चौथो ठूलो महादेश हो।
उत्तर अमेरिका महादेश जस्तै यो महादेश पनि उत्तरतिर फुकेको र दक्षितर्फ साँगुरिएको छ।
A यसले कुल स्थलीय भूभागको ११.९ प्रतिशत भाग ओगटेको छ।

अबस्थिति कस्तो रहेको ल ?
अक्षांश : १२' उत्तरी अक्षांशदेखि १६° दक्षिणो अक्षांश
A देशान्तर: ३५ पश्चिमी देशान्तरदेखि ८० पश्चिमी देशान्तर
ও लम्बाइ चौडाइ कति रहेको छ ।
उत्तर दक्षिण लम्बाइ ७४४२ कि.मि.
A पूर्व पश्चिम चौडाई ५२२१ कि.मि. रहेको छ।
० यस महादेशको चार बिन्दुमा के के छन् ?
पूर्वमा र उत्तरमा
पश्चिममा
दक्षिणमा
आन्द्र महासागर र आन्ध्र महासागरकै भाग क्यारेबियन
प्रशान्त महासागर
कुमेरु महासागर
दंशिण अमेरिका महादेशमा पन्े विश्वका सबैमन्दा साना र ठूला
विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?
एन्डिज पर्वतमाला यही महादेशमा छ।
यो कोलम्बिया, अर्जेन्टिना, पेरु, बोलिभिया, इक्वेडर र चिलीसम्मको (६ राष्ट्र) लभगभ ७२०० कि.मि. लामो रहेको छ।
A यो पर्वतमाला कोलम्बियादेखि चिलीसम्म फैलिएको छ ।
A एन्डिज पर्वतमाला उत्तरमा ट्रिनी द्वीपबाट सुरु भई दक्षिणमा स्टानन द्वीपसम्म फैलिएको छ ।
A एन्डिज पर्वत श्रेणीको वृष्टिछायाँबाट सिर्जित प्रख्यात मरुभूमिलाई पायेगोनियम भनिन्छ ।
ও विश्वको सबैभन्दा ठूलो नदी :
अमेजन नदी जो ६४०० कि.मि. लामो रहेको छ।
यो ब्राजिलमा पर्दछ।
० विश्वमा सबैभन्दा बढी कफी उत्पादन, जलस्रोत र जङ्गलको धनी देश :
ब्राजिल हो।
A यहाँको इलेक्ट्रोबास जलविद्युत कम्पनी दक्षिण अमेरिकाको सबैभन्दा ठूलो कम्पनी हो।
ब्राजिलको राजधानी ब्रासिलिया हो।
विश्वकै सबैभन्दा दक्षिणमा पर्ने सहर
A पुन्या एरिनास (चिली) दक्षिण अमेरिका,
ও यस महादेशका भूपरिवेष्ठित २ मुलुकहरू
बोलिभिया र पाराग्वे हो।
विश्वको सबैभन्दा उचाइमा रहेको राजधानी बोलिभियाको राजधानी लापाज हो।
A जुन समुद्र सतहदेखि ३६५८ मिटर उचाइमा रहेको छ।
त्यसैगरी बोलिभिया नै त्यस्तो राष्ट्र हो जसका दुई राजधानी रहेका छन्। एउटा लापाज र अको सुक्रे।
दक्षिण अमेरिकाको सबैभन्दा उच्च भू-भाग
माउण्ट एकान्कागुआ हो।
A यो अर्जेन्टिनामा पर्दछ।
A यो समुद्र सतहदेखि ६९६२ मि. (२२८४१ फिट) अग्लो रहेको छ।
दक्षिण अमेरिकाको सबैभन्दा होचो भू-भाग ?
Penisula Valdes (समुद्र सतहबाट ४० मिटर होचो)
यस महादेशका साना र वूला
दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ?
ও यस महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?
ॐ यो महादेशको सवैभन्दा गर्मी हुने ठाउँ
अर्जेन्टिनाको रिकाडाभिया हो।
माराकाइवा ताल (१३३०० वर्ग कि.मि.
+ पाटगोनियन मरुभूमि (अर्जेन्टिा

स्पेनिस

इक्वेडर
क्विटो
अ.डलर
स्पेनिस

उरुग्वे
मोन्टोभिडिओ
पेसो
स्पेनिस
सुरिनाम
पारामारिवो
डच
डलर
जर्ज टाउन
अंग्रेजी
डलर
गुयना
पराग्वे

एसिनसन
गबचबलष
स्पेनिस
१०
बोलिभिया
बोलिभियानो
स्पेनिस
लापाज
भेनेजुएला
बोलिभार
स्पेनिस
११
कराकस
बोतफलको आधारमा