This map uses an orthographic projection, near-polar aspect. The South Pole is near the center, where longitudinal lines converge.
Area14,200,000 km2
5,500,000 sq mi[1]
Population1,000 to 5,000 (seasonal)
Population density<0.01/km2
<0.03/sq mi
DemonymAntarctic
Internet TLD.aq
Largest cities
UN M49 code010


अन्दार्कटिका महादेष्टा (Antarctica Continent)
ও भौगोलिक आधारमा कस्तो महादेश हो ?
१ करोड ३० लाख वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको विश्वको पाँचौं ठूलो महादेश।
आगामी ५० वर्षसम्म यस महादेशमा रहेको खनिज पर्दाथको उत्खनन् र प्रयोग गर्न नपाइने गरी नयाँ अन्तर्राष्ट्रिय प्रावधानमा
सन् १९९१ जुन २३ मा हस्ताक्षर भएको थियो।
बवस्थिति कस्तो रहेको छ ?
अक्षांश : ६६° दक्षिणी अक्षांशदेखि ९०° दक्षिणी अक्षांशसम्म
A देशान्तर: ११४° पूर्वी देशान्तरदेखि १५३° पूर्वाीं देशान्तरसम्म
ও हिउँको अवस्था
विश्वको ९० प्रतिशत रहेको छ।



यस महादेशको ९८ प्रतिश भू-भाग हिउँले ढाकेको छ।
अन्टार्कटिका महादेशमा हिउँको मोटाई २१०० मिटरसम्म हुन्छ ।
ও विश्वको सबैभन्दा लामो हिमनदी कुन हो ?
ल्याम्बर्ट ग्लेसियर
यसको लम्बाइ ५०० कि.मि. र चौडाइ १०० कि.मि. र२५०० मि. गहिराइ भएको यो हिठँनदी एक वर्षमा आध
बग्छ।
यस महादेशमा घुसेका २ समुद्रहरू
वेडेल र रोस (वेडेल प्रशान्त महासागरमा पर्दछ भने रोस आन्ध्र महासागर परदेछ)
यस महादेश उच्च भाग र होचो भू-भाग
सबैभन्दा उच्च भूभाग
होचो भूभाग

: फ्रिटजोफ नानसेन (५७७६ मी.)
: वन्टले सब ग्यासियल ट्रेन्च (समुद्र सतहबाट २५४ मिटर होचो)
ও अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली को हुन् ?
ও अन्यर्कटिका महादेशको उच्च पर्वतमाला कुन
- भुवन सिंह विश्वकर्य
+ एल्सवर्थ पर्
हो ?



स्थिति[सम्पादन गर्ने]

अन्टार्क्टिका महाद्विप दक्षिण ध्रुवको केन्द्रमा स्थित छ।

परिचय[सम्पादन गर्ने]

अन्टार्क्टिका एउटा ठूलो महादेश (एउटा भूमिको ठूलो भाग) हो I यो महादेश विश्वको दक्षिणमा स्थित छ। यो युरोपभन्दा पनि ठूलो छ। यहाँको मौसम अत्तिनै चिसो छ। लगभग अन्टार्क्टिकाको ९८% भाग बरफले ढाकिएको छ। पानी पनि निकै चिसो र कडा (Solid) छ[१], मतलब यहाँ चारै तिर अधिकतर सेतै-सेतो देखिन्छ। यहाँ मैक मुरडो र पाल्मेर (समुद्र किनारा नजीक) शहरमा मात्र केही मान्छे बसो बास गर्छन अन्यथा एकदमै कम मान्छे बसो बास गर्छन। यहाँ एक विज्ञान स्टेशन छ (एक शहर विज्ञानको) दक्षिण ध्रुव नजीकै[२] जहाँ विज्ञान परीक्षण (experiments) भइ रहन्छ। यहाँ अत्यन्तै बढी चिसो हुनाले कर्मचारी र बैज्ञानिकहरु गर्मि महिनामा मात्र काम गर्छन्[२] I यहाँ विभिन्न प्रकारको परीक्षण गर्ने कोशिश हुन्छ। यो परीक्षणहरू पृथ्विको मौसम र हाम्रो उपग्रह सँग सम्बन्धित हुन्छन्।

कसरी जाने?[सम्पादन गर्ने]

जो व्यक्ति त्याहाँ जान चाहन्छ ऊ हवाईजहाज र पानीजहाज दुबैबाट जान सक्छ[स्रोत नखुलेको]। यदि पानीको जहाजबाट जान खोज्नुहुदैँछ भने तपाई अस्ट्रेलियाबाट आफ्नो यात्रा शुरु गर्न सक्नुहुने छ। तपाईँ कंगारुज, न्युजील्यान्ड , अर्जेन्टिनाबाट पनि आफ्नो यात्रा शुरु गर्न सक्नु हुनेछ।

अधिकार[सम्पादन गर्ने]

अन्टार्कटिका मात्र एक यस्तो महादेश हो जहाँ एउटा पनि देश छैन। यो महादेश विश्व को सबै मानिषको लागि खुल्ला छोडिएको छ[स्रोत नखुलेको]। अर्काको स्वतन्त्रताको लागि तपाईँ यहाँबाट केही पनि गर्न अन्तराष्ट्रियरूपमा आजाद हुनुहुन्छ। यहाँ कुनै पनि देशको नियम, सन्धि अथवा Agreement लाग्दैन। तपाईँ यहाँ जेपनि गर्न आजाद हुनुन्छ।यहाँको भू-भाग र पानीमाथी कुनै देशको अधिकार लाग्दैन।

जन्तु र वनस्पति[सम्पादन गर्ने]

अंटार्कटिमा एकदमै कम वनस्पति छ; ठूलो मात्रामा सास लिने जन्तुहरूमा मात्र पेँग्युईनहरू (एक प्रकारको पंक्षि जुन उडनसक्दैनन) र सिलव्हेल (मम्लस)हरू छन। यहाँ एउटा पनि ध्रुविय भालू (Polar bear) छैनन | (सेतो भालू (white bears) जुनकि उत्तरी ध्रुवमा पाइन्छन् पाइन्छन) यहाँ निवास गर्छन।

मौसम र वातावरण[सम्पादन गर्ने]

अन्टार्क्टिकापेसिफिक महासागर , एटलान्टिक महासागर, र हिन्दमहासागरले घेरियेको छ तर समुद्रहरू यसको दाहिनामा चारै तर्फ छ जसलाई दक्षिणी सागर भनिन्छ। त्यहाँबाट नजीकको महादेश दक्षिणी अमेरिका हो।

अन्टार्क्टिकामा, अँधेरो हुन्छ (प्रकाश हुन्न) जाडोको मौसममा, तर गर्मीको मौसममा सूर्यले यहाँ २४औँ घण्टा प्रकाश दिन्छ। (two times the number ten, plus four more) hours a day.

एउटा भोल्केनो (आगोको चुचुरो) अन्टार्क्टिकामा छ। यसलाई माउण्ट ईरेबस नाम दिइयेको छ। माउण्ट ईरेबस धेरै उच्च छ र एक समयमा धेरै तातो थियो।