नेपालको भौगोलिक विद्यमानता
नेपालका राष्ट्रिय चिन्हहरूको सूची यसप्रकार रहेको छ :
- झण्डा: नेपालको झण्डा
- चिन्ह: नेपालको निशान छाप
- राष्ट्रिय पंक्षी: डाँफे
- राष्ट्रिय जनावर: गाई
- राष्ट्रिय गान: "सयौं थुँगा फूलका हामी"
- बाणी: "जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"
- फूल: लाली गुराँस
- खेल: भलिबल
- भाषा: नेपाली
- पोशाक: दौरा सुरूवाल र ढाका टोपी
- रङ्ग: सिम्रिक
- धर्म: सनातन हिन्दु
एसियामा नेपाल | |
| राजधानी | काठमाडौँ २८° १० ′उ॰ ८४° १५ ′पू॰ |
|---|---|
| सबैभन्दा ठूलो सहर | काठमाडौँ |
| आधिकारिक भाषाहरू | नेपाली |
| मान्यता प्राप्त राष्ट्रिय भाषाहरू | नेपालमा बोलिने सबै मातृभाषा (नेपालका भाषाहरू हेर्नुहोस्) |
| धर्म (वि.सं. २०६८) |
|
| सरकार | सङ्घीय संसदीय गणतन्त्र |
• राष्ट्रपति | विद्यादेवी भण्डारी |
• उपराष्ट्रपति | नन्दकिशोर पुन |
• प्रधानमन्त्री | शेरबहादुर देउवा |
• सभामुख | अग्नीप्रसाद सापकोटा |
• प्रधानन्यायाधीश | चोलेन्द्रशमशेर ज.ब.रा |
| व्यवस्थापिका | नेपालको सङ्घीय संसद |
• माथिल्लो सदन | राष्ट्रिय सभा |
• तल्लो सदन | प्रतिनिधि सभा |
| स्थापना | |
• अधिराज्य | १८२५ असोज १३ |
• सुगौली सन्धि | १८७२ फागुन २४ |
• सन् १९२३ को नेपाल-बेलायत सन्धि | १९८० पुस ६ |
• सङ्घीय गणतन्त्र | २०६५ वैशाख २६ |
• वर्तमान संविधान | २०७२ असोज ३ |
| क्षेत्रफल | |
• जम्मा | १,४७,५१६ किमी२ (५६,९५६ वर्ग माइल) (९३औँ) |
• पानी (%) | २.८ |
| जनसङ्ख्या | |
• सन् २०२२ अनुमानित | |
• वि.सं. २०६८ जनगणना | २,६४,९४,५०४ |
• घनत्व | १८० /किमी2 (४६६.२ /वर्ग माइल) (५०औँ) |
| कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२१ लगत |
• जम्मा | |
• प्रति व्यक्ति | |
| कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२१ लगत |
• जम्मा | |
• प्रति व्यक्ति | |
| गिनी (सन् २०१७) | ०.४७ न्यून · ११५औँ |
| मानव विकास सूचकाङ्क (२०१९) | ०.६०२ मध्यम · १४२औँ |
| मुद्रा | रुपैयाँ (रू) |
| समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+०५:४५ (नेपालको प्रमाणिक समय) |
| सडक प्रयोग | बायाँ |
| टेलिफोन कोड | +९७७ |
| इन्टरनेट डोमेन | डटएनपी |
नेपालको भौगोलिक विद्यमानता
- भूगोलको सम्बन्धमा
- नेपालको संविधानको धारा २८८ मा नेपालको राजधानी काठमाडौं रहनेछ भनिएको छ।
- नेपालको वर्तमान संविधानको धारा ४ मा नेपाल राज्य शीर्षकमा भूगोलको सम्बन्धमा उल्लेख गरिएको छ।
- नेपालको कुल क्षेत्रफल कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. (५६,८२७ वर्ग माइल) नेपालको वर्तमान क्षेत्रफल वि.सं. २०३६ सालमा कायम गरिएको हो।
- पूर्व-पश्चिम औसत लम्बाइ : ८८५ कि.मि.
- उत्तर-दक्षिण औसत चौडाइ : १९३ कि.मि.
- चौडाइ बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.रहेको छ।
- कुल क्षेत्रफल : २,०४,९१७ वर्ग कि.मि.
- पूर्व-पश्चिम लम्बाइ : १२८८ कि.मि.
- यस सन्धिमा नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सन् १८१६ मार्च३मा हस्ताक्षर गरेका थिए।
- इस्ट इण्डियाको तर्फबाट लेफि्टिनेन्ट जनरल जिरिस ब्राडशाले सन् १८१५ डिसेम्बर २ मा हस्ताक्षर गरेका थिए।
- सुगौली सन्धिको कार्यान्वयन र अनुमोदन सन् १८१६ मार्च ३ (वि.सं. १८७२) मा भएको।
- सुगौली सन्धि हुँदा नेपालमा राजा गीर्वाणयुद्ध विक्रम शाह र प्रधानमन्त्री भीमसेन थापा थिए।
- सन् १८१४-१८१६ मा अंग्रेजसँग भएको युद्धपश्चात् सुगौली सन्धि गरिएको हो।
- नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना : २९२६ (१,८१८ माइल)
- भारतसँग सिमाना : १६९० कि.मि. (१०५० माइल)
- चीनसँग सिमाना : १२३६ कि.मि. (७६८ माइल)
- पूर्व-पश्चिम र दक्षिण सिमाना भारतको ५ वटा प्रान्तहरू (उत्तराज्वल, उत्तरप्रदेश, विहार, सिक्किम र पश्चिम बवगल) पर्दछन् भने उत्तरतर्फ चीनको स्वशासित प्रदेश तिब्बत पर्दछ।
संक्षिप्त विवरण
- अवस्थिति : दक्षिण एशिया महादेशमा पर्दछ ।
- अक्षांश : २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशमा रहेको छ ।
- देशान्तर : ८० डिग्री ४ मिनेट पूर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म रहेको छ । +
- भूभाग विश्व भूगोलको ०.०३%, एशियाको ०३% र दक्षिण एशियाको ३% भूभाग ओगटेको छ ।
- क्षेत्रफल : नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात् ५६,८२७ वर्ग माइल रहेको छ ।
- लम्वाइ : पूर्व पश्चिम लम्वाइ ८८५ कि.मि. रहेको छ ।
- चौडाइ : उत्तर दक्षिण चौडाइ बढीमा २४१ कि.मि. र घटीमा १४५ किमि. तथा सरदर १९३ किमि. रहेको छ ।
- छिमेकी मुलुक : निकटतम् छिमेकी मुलुक चीन र भारत रहेको छ ।
- तुलनागत संरचना : भारत (नेपालभन्दा २२ गुणा ठूलों) र चीन (नेपालभन्दा ६५ गुणा ठूलो) रहेको ।
- प्राकृतिक भूगोल : हिमाल, पहाड र तराई गरी ३ प्रदेशको सुन्दर संयोजन रहेको छ ।
- सीमाना : पूर्वमा मेची, पश्चिममा महाकाली, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतका राज्यहरू पर्दछन् ।
- सामूद्रिक दूरत्व : दक्षिणको हिन्द महासागरस्थित बङ्गालको खाडीबाट करिब ११२७ कि.मि. ( ७०० मोइल) टाढा रहेको छ ।
- सन् १९६१ अक्टुबर ५ मा नेपालका राजा श्री ५ महेन्द्र र चीनका तत्कालिन राष्ट्रपति लिय सावधी बीचना सिमा प्रोटोकल सम्झौतामा हस्ताक्षर भए पछि नेपाल चीन तिब्बत बीचको सिमाना निध्धासण गरिएको हो ।त्यस्तै.नेपाल सरकार र इष्टइण्डिया कम्पनि सरकार बीच ९ बुंदे सुगौलो सन्धिद्धारा भारतसंगको सीमा निरधारण भएको।
उतार-हिमाल देखि दक्षिण महाभारत र चुरे पर्वत सम्म फैलिएका जिल्ला
- उत्तर हिमाल देखि दक्षिण चुरे क्षेत्रसम्म फैलिएको जिल्ला = : घदिङ
- उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला =सिन्धुपाल्चोक
- ११२७ कि.मि. (७०० माइल) टढा रहेको छ ।
- नजिकको खाड़ी बंगालको खाडी हो।
- नजिक पर्ने महासागर हिन्द महासागर हो।
- विश्वको कुल भूभागको = 0.0३ प्रतिशत
- एसियाको = 0.३ प्रतिशत
- दक्षिण एसियाको = : करिव ३ प्रतिशत
- पूर्वी विन्दु = : ताप्लेजुङको लेलेप
- पश्चिमी विन्दु = कन्चनपुरको दोधारा
- उत्तरी विन्दु =: हुम्लाको च्याङ्ला
- दक्षिणी विन्दु = : झापाको लोदावारी
नेपालको आकार (क्षेत्रफलका आधारमा)
- विश्वको २१ औं ठूलो भूपरिवेष्ठित मुलुक हो।
- विश्वको ९३ औं ठूलो (भूगोलमा)
- एसियाको ८ औं ठूलो भूपरिवेष्ठित मुलुक हो ।
- सार्कको ५ औं ठूलो मुलुक हो।
- अक्षांशको हिसाबले =: २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश
- देशान्तरको हिसाबले = ; ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर
- काठमाडौँको अवस्थिति : २७ डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री १९ मिनेट पूर्वी देशान्तर
- नेपाल एसियाको उत्तरी गोलार्द्धमा अवस्थित छ।
नेपालबाट सबैभन्दा नजिक र टाढाको दूरीमा रहेका सार्क राष्ट्रहरूको राजघानी
- सबैभन्दा नजिकको दुरीमा रहेको सार्क राष्ट्रको राजधानी : भुटानको थिम्पु (४०0 कि.मि.)
- सबैभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रको राजधानी : माल्दिभ्सको माले (२७६० कि.मि.)
- नजिक देखि टाढा पर्ने सार्क राष्ट्रहरूका राजधानी क्रमश : थिम्पु, ढाका, नयाँदिल्ली,इसलामावाद,काबुल, कालम्नु
- भारत र चीन सबैभन्दा नजिक दुरी भएका देश हुन्।
- भारत र चीन पछि नजिकमा पर्ने देश = बंगलादेश
- बंगलादेश पछि नजिकमा पर्ने देश = भुटान (३२ कि.मि.)
- पटना विमानस्थल (भारत)
- कोलकत्ता बन्दरगाहा (भारत)
- बंगालको खाडी (११२७ कि.मि.)
दशगजा
- नेपालको दक्षिण सिमानामा दुई देश (नेपाल र भारत) को बीच १० गज चौड़ा जमिन खालि राखी सीमास्तम्भ गाडिएकाछन्। यसलाई दशगजा भनिन्छ ।यसले नेपाललाई भारतको उत्तरप्रदेश र विहार राज्यबाट छ्ट्याएको छ ।
- दशगजा क्षेत्रलाई No man lines क्षेत्र पनि भनिन्छ ।
नेपालको प्रामाणिक समय
जमा उल्लेख नभएको झापाको केचनाकवल लेखिएको छ ।
विभिन्न स्वरूपका जिल्ला
- यो वि.सं. २०४२ साल बैशाख १ गतेबाट लागू भएको हो ।
- गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानिएको छ ।
- गौरीशंकर हिमाल दोलखा जिल्लामा पर्दछ। यसको उचाइ ७,१३४ मि. रहेको छ।
- नेपालको समय ग्रीनवीचको समयभन्दा ५ घण्य ४५ मिनेट चलाख रहेको छ।
- नेपालको अग्लो जिल्ला = : सोलुखुम्बु
- अग्लो सदरमुकामको जिल्ला = : हुम्ला
- अग्लो मानवबस्ती भएको जिल्ला = डोल्पा
- अग्लो स्थानमा धेरै वर्षा हुने जिल्ला =: मुस्ताङ (जोमसोमा २ सय मिलिंमिटर वर्षा)
- होचो (कम उचाइमा रहेको) स्थानको विमानस्थल : मोरङको विराटनगर विमानस्थल (७१.९३ मि.)
- होचो (कम उचाइमा रहेको) सदरमुकाम = : महोत्तरीको जलेश्वर (६१ मि.)
- होचो (कम उचाइमा रहेको) हिमरेखा =: गोरखाको रुपिनाला (४५००मि.)
- संसारकौ सबैभन्दा होचो उपत्यका =: संखुवासभाको अरुण उपत्यका
- झापाको केचनाकवल हो।
- यो समुन्द्र सतहदेखि ५८ मिटर उचाइमा छ। (स्रोत : जिल्ला समन्वय समितिको कार्यालय झापा, नेपाल)
जमा उल्लेख नभएको झापाको केचनाकवल लेखिएको छ ।
विभिन्न स्वरूपका जिल्ला
- भारत जस्तै स्वरुप भएको जिल्ला = : संखुवासभा
- नेपालको नक्सा जस्तै स्वरुप भएको जिल्ला = : बाग्लुङ्ग
- नेपालको जस्तै नक्सा भएको देश = : पोर्चुगल
- नेपालको दार्जिलिङ्ग = : जुम्ला
- नेपालको नैनिताल =: त्रिवेणी धाम(नवलपरासी)
- नेपालको बनारस = = रिडी (पाल्पा)
- नेपालको स्वीजरल्याण्ड = जिरी (दोलखा)
- नेपालको मरुभूमी = मुस्ताङ
- नेपालको काश्मिर = जुम्ला
- नेपालको श्रीलंडका = : कोशीटप्पु (सुनसरी)
- नेपालको ताजमहल = रानीमहल (पाल्पा)
- नेपालको चेरापुञ्जी = लुम्ले (कास्की)
- नेपालको बाबाधाम = दुटेश्वर ( महोत्तरी)
- नेपालको माउण्ट फुजी = मनास्लु
- नेपालको प्राचीन हरिद्वार =चतरा (सुनसरी)
- पूर्वी नेपालको हड़कड = झापाको धुलावारी
- नेपालको फोकल्याण्ड = : सुन्दर हरैचाँ (मोरङ)
- पूर्वको रानी, लाहुरेको शहर = : धरान (सुनसरी)
नेपालका केही सुन्दरनदीहरू
- उत्तरवाहिनी भनेर चिनिने नदी
- कर्मनशा (ललितपुर) यो दक्षिणतिरबाट उत्तरतिर ब
- उसतरगगा भनेर चिनिने नदी = सानोभेरी
- एउटै नामले दुई तिए बहने नदी = राष्ती
- विश्वमै सबैभन्दा उच्च स्थानबाट बग्ने नदी =: अरुण
- ओोलाइचुडलोला पॉंटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी : तमोर
- नेपालको उत्तरगया भनेर चिनिने नदी = : त्रिशूली
- चक्राकार नदी भनेर चिनिने नदी =: कालीगण्डकी
स्वरूपाको नामबाट चिनिने नदीहरु
- गगस्वरूपाको नामले चिनिने नदी = : कालीगण्डकी
- कौमारोस्वरूपाको नामले चिनिने नदी = मादी
- वैष्णवीस्वरूपाको नामले चिनिने नदी =: सेती
- भूकमीय जोखिमका दृष्टिकोणले = : ११ औ स्थानमा
- जलकन्य प्रकोपको दृष्टिकोणले = : ३० औ स्थानमा
- जलवायु वातावरणीय परिवर्तनसम्बन्धी जोखिमका दृष्टिकोणले : ४ औं स्थानमा
- बहुप्रकोपीय जोखिमका दृष्टिकोणले = : २० औं स्थानमा
- १२ वण्डाल र १८ खण्डालको जिल्ला: = सुखेत (सुखेतको पश्चिममा १२ वय दूला-ठूला जड्गल र १८ वटा साना टूला उपत्यका भएकल)
- १२ वण्ड १८ खण्डको जिल्ला =: अछाम (रामरोशन क्षेत्रमा १२ वटा ताल र १८ वय पाटन (घाँसे मैदान) भएकोले)
- ५२ कुटी 3२ कुण्डको शहर = : जनकपुर
- ५२ पीखरी २३ तालको जिल्ला =
- ७ कुण्डको जिल्ला =
नेपालका टोल र गाउँ विश्वमा
- 'नेपाल' नामक गाउँ पर्ने देश =: जापान
- 'गोर्खा' येल नामक गाउँ पर्ने देश =: फान्स
- सगरमाथाको प्रवेशद्धार =: नाम्चे बजार (सोलुखुम्बु)
- नेपालको प्रवेशद्धार =: वीरगन्ज (पर्सा)
- कर्णालीको प्रवेशद्धार =: वीरेन्द्रनगर (सु्खेत)
- हिमालयक्षेत्रको अग्लो पर्वत =: सगरमाथा (सोलुखुम्बु, ८८४८ मि.)
- महाभारत पर्वतको अग्लो पर्वत =शैलुङ (दोलखा ३५०० मि.)
- चुरेपर्वतको अग्लो पर्वत =: गार्वा (कैलाली, १८७२ मि.)
- नब्बे (९०) प्रतिशत सीमाना पानीले छुट्याइएको जिल्ला : कैलाली
- तीन तिरबाट पानीले सीमाना छुट्याइएको जिल्ला =: ओखलढुङ्गा
चेरापुञ्जी भनेर चिनिने ठाउँहरू
- नेपालको चेरापुञ्जी भनेर चिनिने ठाउँ = लुम्ले (कास्की)
- काठमाडौंको चेरापुञ्जी =: गोदावरी (ललितपुर)
अग्लो स्थानमा फल्ने
- धान = : जुम्ला (२८५० मि.)
- आलु =सोलुखुम्बु (४४०० मि.)
- नगरकोटको = : मण्डपगिरी
- स्वयम्भुको = : पद्मकप्ठगिरी
- सुर्खेतको = : दोभानचौर
- विराटनगरको = : गोग्राह
- बाल्मिकी नगरको = भैसालोटन
- पाटनको = : मनिगल
- अमलेखगञ्ज = : भ्रिच्छाखोरी
- सुनसरी = :भाल भलेनी
- भक्तपुर = खोपिग्राम
- लगनखेल = कोलियग्राम
- ललितपुर = : युपग्राम
- कालिकोट = : तिब्रिकोट
- कान्तिपुर = दक्षिणकाली ग्राम
- पर्वतको = : कुसुमपुरी
- राप्ति = : स्वर्गद्वारी
बराबर क्षेत्रफल भएका जिल्ला, गाउँपालिका र नगरपालिका
- बराबर क्षेत्रफल भएका नगरपालिका = : काभ्रेपलान्चोकका बनेपा र धुलिखेल (५५ व.वि.मि.)
- बराबर क्षेत्रफल भएका गाउँपालिकाहरू : = ओखलढुङ्गा चम्पादेवी र चिशंखुगढी गाउँपालिका (१२६.९१ वर्ग कि.मि.)
- बराबर क्षेत्रफल भएका जिल्ला = बर्दिया र डोटी (क्षेत्रफल २०२५ वर्ग. कि.मि.)
- बराबर क्षेत्रफल भएका जिल्ला = : तमहुँ र रामेछाप (क्षेत्रफल १५४६ वर्ग कि. मि.)
नेपालकता साना र तूला प्रदेश
- जम्मा प्रदेश = ७ (सात)
- सबैभन्दा ठूलो (क्षेत्रफल) प्रदेश= कर्णाली प्रदेश(३0.२११ व कि . मि.)
- सबैभन्दा सानो (क्षेत्रफल) प्रदेश = प्रदेश नं. २ (९६६१ वकि.मि).
- सबैभन्दा ठूलो (जनसंख्या) प्रदेश = प्रदेश नं. ३ (५५.२९,४४२ जना)
- सबैभन्दा सानो (जनसंख्या) प्रदेश = कर्णाली प्रदेश (१५.७०.१५४ जना)
- भारतलाई मात्र छने प्रदेश = २ वट (प्रदेश नं. २ र ४ )
- भारतलाई छुने प्रदेश = ६ वटा (प्रदेश १. २,३, गण्डकी, ५र सुदूरपश्चिम)
- चीनलाई मात्र छुने प्रदेश = १ वटा (कर्णाली प्रदेश)
- चीनलाई छुने प्रदेश = ५ वटा (प्रदेश १, ३, गण्डकी, कणाली र सुदूरपश्चिम)
- चीन र भारत दुवैलाई छुने प्रदेश = ४ वटा (प्रदेश नं. १, ३, गण्डकी र सुदूरपश्चिम)
- चीन र भारत दुवैलाई एकै साथ नछुने प्रदेश = : ३ वटा (कर्णाली प्रदेश, प्रदेश नं. २ र १)
- भारतलाई मात्र छने प्रदेश = : २ वटा (दार्चुला र ताप्लेजुङ)
भारतलाई छुने जिल्लाहरू
भारतलाई मात्र छुने जिल्लाहरू (२५) वटा : . पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोती
सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), नवलपरासी (बर्दघाट सुस्ता पूर्व
कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, र बैतडी) वटा छन्।
भारतलाई छुने जिल्लाहरू (२७) वटा : . (पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोती
सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), नवलपुर (बर्दधाट सुस्ता पूर्वी, र
कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्थुरा, बैतडी, दार्चुला र ताप्लेजुङ) वटा छ।
भारत नेपालभन्दा २२ गुणा ठूलो छ।
चीनलाई छुने जिल्लाहरू
चीनलाई मात्र छुने जिल्लाहरू (१३) वटा : = संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रमुवा. धादिङ, गेज्ई
मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र बझाड हुन् ।
चीनलाई छुने जिल्लाहरू (१५) वटा: = संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, थादिङ, गोख्खा, मनत
मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ, दार्चुला र ताप्लेजुङ हुन् । चीन नेपालभन्दा ६५ गुणा ठूलो छ।
भारत र चीनलाई दुवैलाई एकै साथ छुने जिल्लाहरु
चीन र भारत दुवैलाई छुने जिल्ला = २ वटा (दार्चुला र ताप्लेजुङ)
भारत र चीनलाई दुवैलाई एकै नछुने जिल्लाहरु (३७) वटा :
तेहथुम, धनकुटा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रेपलाज्चोक, नुवाकोट, काठमाडी
भक्तपुर, ललितपुर, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ्ग, पर्वत, म्याग्दी, स्याङ्जा, गुल्मी, पाल्पा, अर्थाखंची
सल्यान, प्यूठान, रोल्पा,रुकुम(पूर्व), रुकुम (पश्चिम), जाजरकोट, सुखेत, दैलेख कालिकोट, जुम्ला, डोटी, बाजुर र
सबैभन्दा धेरै र कम जिल्लाहरुसाग सिमाना जोडिएका जिल्लाहरु
भक्तपुर, ललितपुर, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ्ग, पर्वत, म्याग्दी, स्याङ्जा, गुल्मी, पाल्पा, अर्थाखंची
सल्यान, प्यूठान, रोल्पा,रुकुम(पूर्व), रुकुम (पश्चिम), जाजरकोट, सुखेत, दैलेख कालिकोट, जुम्ला, डोटी, बाजुर र
सबैभन्दा धेरै र कम जिल्लाहरुसाग सिमाना जोडिएका जिल्लाहरु
- सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला = सिन्धुली (१० जिल्लासँग (सिन्धुलीको पूर्वमा उदयपुर र सिराहा, पश्चिममा काभ्रेपलाञ्चोक र मकबानपुर, उत्तरमा ओखलडुङ्गा र समेजप तथा दक्षिणमा धनुषा, महोत्तरी, सल्लाही र रौतहट)
- : मकबानपुर (9 वटा जिल्लासँग) (मकवानपुरको पूर्वमा ललितपुर, का्रेपलाज्चोक र सिन्धुली, पश्चिममा चित्तवन, उत्तरमा धादिङ र काहमाढडौ दक्षिणमा बारा, पर्सा र रौतहट)
- ३ वटा (फापा, कञ्चनपुर दा्चुला)
- बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नयाँ मुलुक भनिन्छ।
- नेपालले सन् १८६० नोभेम्वर १ (वि.सं. १९१७) उतक्त भूभाग प्राप्त गरेको सन् १८५७ मा भारतमा भएका सिपाही विद्रोह दबाउन सहयोग गरे बापत नयाँ मुलुक प्राप्त गरेको थियो।
- उक्त सहयोग तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले गरेका थिए।
- ४४ वर्षपछि नेपालको भू-भागबाट अलग्गिई पुनः नेपालको अरखण्ड क्षेत्रमा समावेश भएको।
- नेपालको ठूलो हिमनदी खुम्बु हो।
- नेपालको सबैभन्दा लामो हिमनदी लाडटाङ हिमनदी हो।
- पाल्पा जिल्लामा पर्दछ।
- यसको निर्माण खड्ग शर्शेरले वि.सं. १९५४ मा निर्माण गरेका।
- यसलाई भारतको आग्राको ताजमहलसँग तुलना गरिन्छ।
- सबैभन्दा पुरानो मूर्ति = : विरुपाक्ष मूर्ति (बागमती नदी किनारमा पशुपति मन्दिरसँगै रहेको)
- सबैभन्दा सानो मूर्ति = : विश्वरुपको मूर्ति (पाटनको सुन्दरी चोकमा रहेको)
- सबैभन्दा ठूलो ढुङ्गाको मूर्ति = : बूढानिलकण्ठको मूर्ति
- सबैभन्दा अग्लो मूर्ति = : कालभैरवको मूर्ति (हनुमान ढोकाको)
- सबैभन्दा अग्लो मन्दिर = न्यातपोल देवल (भक्तपुर)
- सबैभन्दा पुरानो मन्दिर = : स्वयंभूनाथ (प्राचीन कालमा स्वयंभूनाथलाई युयान भनिन्थ्यो)
- सबैभन्दा अग्लो स्थानमा रहेको देवीस्थान : = पाथिभरा (ताप्लेजुङ, ३७९४ मि.)
- सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर = : मुक्तिनाथ (मुस्ताङ)
नेपालका केही विहार
- सुगन्धविहार = : गुल्मी
- नौकाविहार = लुम्बिनी
- काँक्ेविहार = सुर्खेत
- डोलेश्वर महादेव मन्दिर = भक्तपुर
- पाण्डवेश्वर महादेव मन्दिर. = दाङ
- छत्रचण्डेश्वरीको मन्दिर = सल्यान
- सारश्वर महादेव मन्दिर = : सिरहा
- शैलेश्वरी मन्दिर = डोटी
- किराँतेश्वर महादेव मन्दिर = : धनकुटा
- केवलेश्वर = : रामेछाप
- बागेश्वरी मन्दिर = बाँके (नेपालगंज)
- त्रिपुरासुन्दरी = : बैतडी
- नाटेश्वरी मन्दिर = : बाजुरा
- गलेश्वर मन्दिर = : म्याग्दी
- गुहेश्वरी मन्दिर = काठमाडौं
- गुप्तेश्वर महादेव = पाँचथर
- रणभुनेश्वर ,अर्धनारेश्वर = काठमाडौं
- अम्लेश्वर महादेव = धादिङ
- दुष्वेश्वर महादेव= : नुवाकोट
- वागेश्वरी (जुँगा भएको महादेव) = बाँके
- कुशेश्वर महादेवको मन्दिर (आदिलिङ्ग पनि भनिने): = सिन्धुली
- धुलेश्वर मन्दिर =दैलेख
- सोमेश्वर मन्दिर =चितवन
- चन्डेश्वरी मन्दिर =काभ्रेपलाञ्चोक
- निङ्लाशैनी मन्दिर =बैतडी
नेपालका प्रसिद्ध चारधाम (प्राचीन हिन्दु ग्रन्थहरूमा वर्णित)
नेपालको सबैभन्दा अग्लो
: फूलचोकी डाँडाको टेलिभिजन टावर (काठमाडौं)
: दामन स्थित टावर (मकवानपुर)
: भक्तपुरको न्यातपोल
: बसन्तपुरको नौतले दरबार
भीमसेन स्तम्भ (काठमाडौं) भूकम्पले गर्दा क्षति भएको
नारायणहिटी दरबारको दक्षिणतर्फको बार(पर्खाल) काठमाडौं
न्यातपोल देव (भक्तपुर)
यवर
शीतल यवर
मन्दिर
दरबार
धरहरा
A पर्खाल
A मन्दिर
:
:
पुल
नेपालको सबैभन्दा लामो
पक्की पुल
A झोलुङ्गे पुल
A हिमनदी
राजमार्ग (निर्माण सम्पन्न भएको)
राजमार्ग (निर्माणाधीन)
कोठियाघाट, बर्दिया (१०१५ मि.)
: चाँदनी-दोधारा नगरपालिका जोड्ने महाकाली नदीमाथि (१४५२.९५ मि
:
: लाङ्टाङ
महेन्द्र राजमार्ग (१०२७.६७ कि.मि.)
पूर्व पश्चिम लोकमार्ग (१७७६ कि.मि)
: कर्णाली (नेपाल सरहदभित्र ५०७ कि.मि.)
: शिवपुरी जलाधार क्षेत्रको पर्खाल
:
नदी
A पर्खाल
नेपालको केही सानो
A प्रदेश क्षेत्रफलमा) : प्रदेश नं. २ (क्षेत्रफल ९६६१ वर्ग कि.मि.)
A प्रदेश (जनसंख्यामा): कर्णाली प्रदेश
जिल्ला
A मूर्ति
सिक्का
: भक्तपुर क्षेत्रफलको आधारमा (क्षेत्रफल ११९ वर्ग कि.मि.) र मनाङ (जनसङ्ख्याको आधारमा)
: पाटनको सुन्दरी चोकमा रहेको विश्वरुपको मूर्ति
: जयप्रकाश मल्लको पालामा बनेको मुद्रा जाबा
: रारा राष्ट्रिय निकुञ्ज (क्षेत्रफल १०६ वर्ग कि.मि.)
परवानीपुर गाउँपालिका (१५.४८ व.कि.मि.), बारा
: भक्तपुर नगरपालिका (६.८९ व.कि.मि.), भक्तपुर,
निकुञ्ज
A गाउँपालिका
A नगरपालिका
A महानगरपालिका, : ललितपुर महानगरपालिका (३६.१२ व.कि.मि), ललितपुर,
नेपालको सबैभन्दा ठूलो
प्रदेश (क्षेत्रफलको आधारमा)
A प्रदेश (जनसंख्याको आधारमा)
गाउँपालिका
नगरपालिका
A महानगरपालिका
A राष्ट्रिय निकुञ्ज
A नदी
: कर्णाली प्रदेश (३०,२११ वर्ग कि. मि.)
प्रदेश नं. ३
: नाम्खा गाउँपालिका (२४१९.६४ व.कि.मि), हुम्ला
सितगंगा नगरपालिका (६१०.४३ व. कि.मि.),
: पोखरा (४६४.२४ व.कि.मि),
: शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (३५५५ वर्ग कि.मी. )
सप्तकोशी
सिंहदरबार
: दाङ (धारापानी ५५.५ फिट उचाइ)
रारा (मुगु)
: हनुमानढोका अगाडि रहेको
: हनुमानढोका अगाडि रहेको
: काठमाडौं स्थित घण्टाघर
: चित्लाङको पुरानो भेडा फर्म (मकवानपुर)
: जनकपुरको रामानन्द चोकको प्रवेशद्वार
: कालीगण्डकी ए (१४४ मेगावाट)
: डोल्पा (क्षेत्रफलमा) र काठमाडौँ (जनसङ्ख्यामा)
अर्घाखाँची
:
कास्की
दरबार
:
A त्रिशुल
ताल
A नगरा (दमाहा)
घण्टा
घण्टाघर
चउर
प्रवेशद्वार
जलविद्युत आयोजना
जिल्ला
- मुक्ति क्षेत्र = मुक्तिनाथ (मुस्ताङ)
- रुरुक्षे्र = रिडि (गुल्मी/पाल्पा)
- पाशुपतक्षेत्र = पशुपतिनाथ (काठमाडौं)
- बहराक्षेत्र = बहराक्षेत्र (सुनसरी)
- परशुराम धाम =डडेलधुरा
- धनुषाधाम = धनुषा (जनकपुर)
- वैजनाथ धाम = अछाम
- गंवालेक केदार धाम = बैतडी
- सतासीधाम = झापा
- वैकुण्ठेधाम = चितवन
- बर्दगोरिया मन्दिरधाम = कैलाल
- पुरातात्विक क्षेत्र मूर्तिया = : सर्लाही
- फूलबारी पुरातात्विक क्षेत्र = रुपन्देही
- बुधनगर पुरातात्विक क्षेत्र = मोरङ
- दुल्लु पुरातात्विक क्षेत्र =दैलेख
- लुम्बिनी पुरातात्विक क्षेत्र =रुपन्देही
- सगरकोट कोटथुम्का पुरातात्विक क्षेत्र =लंलितपुर
- अमरगढी = डडेलधुरा
- पुरादित्य गढी = महोत्तरी
- जितगढी = रुपन्देही
- दुगुनागढी = सिन्धुपाल्चोक
- चन्द्रभोग गढी = सप्तरी
- समयगढ, चन्द्रगढ़, कवलगुढी, चिल्लागढ =: झापा
- धनपालगढी,हरिचन्द्रगढी =: मोरङ
- हतुवागढी =: भोजपुर
- चौदण्डी गढी =: उदयपुर
- काठेगढी =पाल्पा
- कोतकिल्ला (दैलख गढी) =दैलेख
- हरिहरपुरगढी, पौवागढी =: सिन्धुली
- ठूलो गढी,सानो गढी =: सिन्धुली
- चिसापानीगढी =: मकवानपुर
- सिमरौनगढ = : बारा
- उपर्दाङडगढी, सोमेश्वरगढी, कविलासपूरगढी : = चितवन
- शिवगढी = कपिलवस्तु
- वयलकाँडा गढी = सुर्खेत
- जयगढ, बान्नीगढ, र कालिमाटी गढी = अछाम
नेपालका केही प्रसिद्ध तिर्थ/पर्यटकीय स्थलहरु
- देवीघाट = नुवाकोट
- देवघाट = तनहुँ
- सैनामैना स्थान = रुपन्देही
- मैनामैनी स्थान : उदयपुर
- पलाञ्चोक भगवती : काभ्रे
- कालिञ्चोक भगवती : दोलखा
- बज्रबाराही : ललितपुर
- बाजबराह तीर्थस्थल : रोल्पा
- गढिमाई, कंकालीमाई : बारा
- कमलामाई : सिन्धुली
- गोसाईकुण्ड,भैरवकुण्ड,सरस्वतीकुण्ड,सूर्यकुण्ड,पार्वतीकुण्ड,गणेशकुण्ड,नागकुण्ड,दूधकुण्ड : रसुवा
- नारद कुण्ड : गोरखा
- शान्ति-कुण्ड : कास्की
- दामोदरकुण्ड, तप्तकुण्ड : मुस्ताङ
- तातोपानी कुण्ड : म्यांग्दी
- रिहारकुण्ड तप्तकुण्ड : दाङ
- राक्षस कुण्ड र निहारी कुण्ड : बझाङ
- अमृतकुण्ड, र ज्ञानकुण्ड : धनुषा(जनकपुर)
- भैरवकुण्ड : नुवाकोट
- बढी जुनारको लागि प्रसिद्ध जिल्ला =: सिन्धुली
- कफी खेतीको प्रसिद्ध जिल्ला = : गुल्मी
- अलैंची खेतीको लागि प्रसिद्ध जिल्ला = ताप्लेजुङ यसपछि संखुवासभा र इलाम पर्दछन्।
- बोधिचित्तको खेती लागि प्रसिद्ध जिल्ला = काभ्रेपलाञ्चोकको तिमाल
- जैतुनको लगि प्रसिद्ध जिल्ला = : बाजुरा
- शख्खरको लागि प्रसिद्ध जिल्ला = : बैतडी
- कफी खेतिको लागि प्रसिद्ध जिल्ला = : गुल्मी
- चिया खेतिको लागि प्रसिद्ध जिल्ला = : इलाम
- धान = सबैभन्दा धेरै उत्पादन हुने खाद्यन्न बालि
- मकै= दोस्रो धेरै उत्पादन हुने खाद्यन्न बालि
- गहुँ =तेस्रो धेरै उत्पादन हुने खाद्यन्न बालि
- कोदो= चौथौं धेरै उत्पादंन हुने खाद्यन्न बालि
- जौ = : पाँचौ धेरै उत्पादन हुने खाद्यन्न बालि
- फापर=: छैटौं धेरै उत्पादन हुने खाद्यन्न बालि
- कान्छो जिल्ला = : रुकुम (पूर्व)
- धेरै गुम्बा भएको जिल्ला : सोलुखुम्बु
- नेपालको मरुभूमि = : मुस्ताङ
- माथिल्लो सगरमाथा = : सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ'
- एग बास्केटको जिल्ला = चितवन
- ज्वालामुखीको चिन्ह भएको जिल्ला = : दैलेख
- कोलुङ्गे पुलको जिल्ला = : बाग्लुङ
- हाते कागजको जिल्ला = : बाग्लुङ
- लोक्ताको जिल्ला = : बाग्लुङ
- विश्वको खुला संग्रहालय = काठमाडौं
- भाजु पोखरी भएको जिल्ला =: भक्तपुरमा
- प्रकृतिको वरदान =पोखरा उपत्यका
- महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला =: पर्सा
- महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरू =अर्घाखाँची र मकवानपुर
- हिमालपारीका जिल्ला (वृष्टि छायाँमा पर्ने) =: मनाङ र मुस्ताङ
- गहनापोखरी भएको जिल्ला =: काठमाडौ हाँडीगाउँमा
- भुतकुवा भएको जिल्ला =रुपन्देही
- ताल्चा विमानस्थल =: मुगु
- सिम्रौनगढ विमानस्थल =: बारा
- उपत्यकाको पुरानो सहर =: भक्तपुर
- रामारोसन =: अछाम
- लुक्ला विमानस्थल = : सोलुखुम्बु (तेन्जिङ हिलारी विमानस्थल भनि वि.सं. २०६४ पुषमा नामकरण गरिएको)
- : डडेलधुरा (२२से र २४से राज्यमा पाल राजाहरूको दरबार र किल्ला रहेको ठाउँ)
- काठमाडौं उपत्यकाको क्षेत्रफल =: ६४२ वर्ग कि.मि.
- पोखरा उपत्यकाको क्षेत्रफल = : १२४ वर्ग कि.मि.
- सुर्खेत उपत्यकाको क्षेत्रफल = : ४१ वर्ग कि.मि.
- दाङ उपत्यकाको क्षेत्रफल = : १००० वर्ग कि.मि.
- देउरी उपत्यकाको क्षेत्रफल = : ६०० वर्ग कि.मि.
- पूर्वमा = साँगा
- पश्चिममा =: वाण
- उत्तरमा = : पाटी
- दक्षिणमा = : चन्द्रागिरी
- मेलम्ची नेपानी आयोजनाको सुरुङ मार्ग = २७.५ कि.मि.
- भेरी बबई डाइभर्सनमा रहेको सुरुङ मार्ग = १२.२ कि.मि.
- काठमाडौं हेटौडा जोड्ने सुरुङ मार्ग = ३.५ कि.मि.
- नौबिसे-काठमाडौं जोड्ने सुरुङमार्ग = २.३५ कि.मि.
- काठमाडौं र केरुङ (टोखा-छहरे सुरुङ) जोड्न सुरुङमार्ग : = ४.२ कि.मि.
- रसुवा-थानसिङ-टोखा = ३० कि.मि.(चीनले बनाउने)
- कलंकीचोक(काठमाडौं)मा निर्माण भएको नेपालकै पहिलो अन्डरपास : = ८००मिटर (चीन सरकारको सहयोगमा)
- नाङढुङगा-सिस्ने खोला सडक सुरुङ मार्ग : = २.६८ कि.मि.
- वि.सं.२०७६ कार्तिक ४ गते प्रधामनमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको ।
- जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा
- यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपैयाँ खर्च हुने।
- ४२ महिनाभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ।
- काठमाडौ देखि मेलम्ची सम्म = ४२ कि.मि.
- काठमाडौं-तराई फास्ट ट्रयाक = : ७६ कि.मि.
- चक्रपथ (रिङरोड) को लम्बाइ = २७.२ कि.मि.
- काठमाडौं बाहिरी चक्रपथको लम्बाइ = : ७२ कि.मि.
- कोटेश्वर-बल्खुपुल-कलङ्की ८ लेनको सडक लम्बाइ : १० .४ कि.मि.
- गुरु फाल्गुनान्द सर्किट = पाँचथर
- फिकल-कन्याम श्रीअन्तु सर्किट = इलाम
- हलदे पटकेडाँडा पर्यटन ट्रेल =: धनकुटा
- टयाम्के डाँडा (मन्धुम ट्रेयल) = : भोजपुर
- पिण्डेश्वर-दन्तकाली पदमार्ग = : सुनसरी
- महाभारत ट्रेल = : काभ्रेपलाञ्चोक
- कल्चेडी-झिल्केश्वर-देवीघाट-भै
रवी-दुप्चेश्वर सर्किट : नुवाकोट - तामाङ हेरिटेज ट्रेयल : = रसुवा
- स्काइ ट्रेयल = धादिङ
- नार्फू ट्रेयल (सेभेन पास ट्रेयल), अन्नपूर्ण पदमार्ग = : मनाङ
- गुरिल्ला ट्रेयल, ढोरपाटन-मैकोट-शेफोक्सुन्डो पर्यटन मार्ग : = रुकुम पूर्व
- वोतामकोट चित्री पाटन साहसिक पदमार्ग = : रुकुम पश्चिम
- कोल्टी-ब्ढीनन्दा-बडिमालिका पदमार्ग = : बाजुरा
- गोरखनाथ मन्दिर पैदलमार्ग = : बझाङ
- पदमार्ग = थोराङपास (मनाङ)
- हिमताल = धौ धुनधुन हिमताल (मुस्ताङको दोलामे गा.पा.)
- गुम्बा = : स्याङ्बोचे (३८६७ मिटर), सोलुखुम्बु
- राष्ट्रिय निकुञ्ज : = सगरमाथा राष्ट्रिय निकुञ्ज
- नदी = : अरुण
- सदरमुकाम = हुम्लाको सिमीकोट (२९४६ मिटर)
- विमानस्थल = : स्याङ्बोचे
- बस्ती =डोल्पाको छार्का भोट र तराप बस्ती
- फुल्ने फूल = : स्टेलरिया डेकुम्बन (६४९२ मिटर उचाइमा)
- मन्दिर = मुक्तिनाथ (३७४९ मिटर उचाइ, मुस्ताङ)
- देवीस्थान = पाथिभरा (३७९४ मिटर, ताप्लेजुङ)
- होटल = : होटेल एभरेष्ट भ्यू (३७८० मिटर उचाइमा, सोलुखुम्बु)
- जलविद्युत = : च्छो रोल्पा माइक्रो हाईडेल प्रोजेक्ट (४५८० मि. उचाइ, दोलखा), १५ कि.वाट विद्युत उत्पादन
- नेपालको सबैभन्दा अग्लो स्थानको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति : = मुस्ताङको मुक्तिनाथमा (झण्डै १२ हजार ६ सय फिटको उचाइमा।करिब ३५ फिट अग्लो र ६० किलो तौल रहेको बुद्धमूर्ती सोनाम लामाले व्यक्तिगत लगानी निर्माण गरेका)
नेपालको सबैभन्दा अग्लो
: फूलचोकी डाँडाको टेलिभिजन टावर (काठमाडौं)
: दामन स्थित टावर (मकवानपुर)
: भक्तपुरको न्यातपोल
: बसन्तपुरको नौतले दरबार
भीमसेन स्तम्भ (काठमाडौं) भूकम्पले गर्दा क्षति भएको
नारायणहिटी दरबारको दक्षिणतर्फको बार(पर्खाल) काठमाडौं
न्यातपोल देव (भक्तपुर)
यवर
शीतल यवर
मन्दिर
दरबार
धरहरा
A पर्खाल
A मन्दिर
:
:
पुल
नेपालको सबैभन्दा लामो
पक्की पुल
A झोलुङ्गे पुल
A हिमनदी
राजमार्ग (निर्माण सम्पन्न भएको)
राजमार्ग (निर्माणाधीन)
कोठियाघाट, बर्दिया (१०१५ मि.)
: चाँदनी-दोधारा नगरपालिका जोड्ने महाकाली नदीमाथि (१४५२.९५ मि
:
: लाङ्टाङ
महेन्द्र राजमार्ग (१०२७.६७ कि.मि.)
पूर्व पश्चिम लोकमार्ग (१७७६ कि.मि)
: कर्णाली (नेपाल सरहदभित्र ५०७ कि.मि.)
: शिवपुरी जलाधार क्षेत्रको पर्खाल
:
नदी
A पर्खाल
नेपालको केही सानो
A प्रदेश क्षेत्रफलमा) : प्रदेश नं. २ (क्षेत्रफल ९६६१ वर्ग कि.मि.)
A प्रदेश (जनसंख्यामा): कर्णाली प्रदेश
जिल्ला
A मूर्ति
सिक्का
: भक्तपुर क्षेत्रफलको आधारमा (क्षेत्रफल ११९ वर्ग कि.मि.) र मनाङ (जनसङ्ख्याको आधारमा)
: पाटनको सुन्दरी चोकमा रहेको विश्वरुपको मूर्ति
: जयप्रकाश मल्लको पालामा बनेको मुद्रा जाबा
: रारा राष्ट्रिय निकुञ्ज (क्षेत्रफल १०६ वर्ग कि.मि.)
परवानीपुर गाउँपालिका (१५.४८ व.कि.मि.), बारा
: भक्तपुर नगरपालिका (६.८९ व.कि.मि.), भक्तपुर,
निकुञ्ज
A गाउँपालिका
A नगरपालिका
A महानगरपालिका, : ललितपुर महानगरपालिका (३६.१२ व.कि.मि), ललितपुर,
नेपालको सबैभन्दा ठूलो
प्रदेश (क्षेत्रफलको आधारमा)
A प्रदेश (जनसंख्याको आधारमा)
गाउँपालिका
नगरपालिका
A महानगरपालिका
A राष्ट्रिय निकुञ्ज
A नदी
: कर्णाली प्रदेश (३०,२११ वर्ग कि. मि.)
प्रदेश नं. ३
: नाम्खा गाउँपालिका (२४१९.६४ व.कि.मि), हुम्ला
सितगंगा नगरपालिका (६१०.४३ व. कि.मि.),
: पोखरा (४६४.२४ व.कि.मि),
: शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (३५५५ वर्ग कि.मी. )
सप्तकोशी
सिंहदरबार
: दाङ (धारापानी ५५.५ फिट उचाइ)
रारा (मुगु)
: हनुमानढोका अगाडि रहेको
: हनुमानढोका अगाडि रहेको
: काठमाडौं स्थित घण्टाघर
: चित्लाङको पुरानो भेडा फर्म (मकवानपुर)
: जनकपुरको रामानन्द चोकको प्रवेशद्वार
: कालीगण्डकी ए (१४४ मेगावाट)
: डोल्पा (क्षेत्रफलमा) र काठमाडौँ (जनसङ्ख्यामा)
अर्घाखाँची
:
कास्की
दरबार
:
A त्रिशुल
ताल
A नगरा (दमाहा)
घण्टा
घण्टाघर
चउर
प्रवेशद्वार
जलविद्युत आयोजना
जिल्ला
रंगशाला
: दशरथ रंगशाला
: ढोरपाटन
: हेटौंडा सिमेन्ट उद्योगको भवन (अग्लो चिम्नी समेत भएको)
इन्द सरोवर (कुलेखानी जलविद्युत आयोजनाको जलाशय), मकवानपुर
: काठमाडौं ट्ुंडिखेल (नेपाली सैनिक मञ्च)
: नारायणहिटी दरबार (काठमाडौं)
: सिंहदरबार, काठमाडौं
: भृकुटी मण्डप प्रदर्शनीस्थल (काठमाडौं)
: त्रि.वि. पुस्तकालय, कींतिपुर (काठमाडौं)
: पाटनको महाबौद्ध मन्दिर (ललितपुर)
: काष्ठमण्डप (काठमाडौं)
: बूढानीलकण्ठको मूर्ति (काठमाडौं)
: अमेरिकन राजदूतावास (महाराजगञ्ज), काठमाडौं
: भारतीय राजदूतावासको क्षेत्र (लैनचौर, काठमाडौ)
: United World Trade Center (त्रिपुरेश्वर, काठमाडौं)
: काठमाडौँ बौद्धमा रहेको स्तूप, काठमाडौं
आरक्ष
औद्योगिक भवन
मानव निर्मित जलाशय
टंडिखेल
ढोका
प्रशासकीय भवन
प्रदर्शनीस्थल
पुस्तकालय
A ईटाको मन्दिर
काठको मन्दिर
ढुङ्गाको मूर्ति
राजदूतावास
राजदूतावास क्षेत्र
A व्यवसायिक भवन
स्तूप
विश्व कीर्तिमानमा नेपाल
नेपालको सबैभन्दा घेरै स्थानीय तह भअएका जिल्ला र प्रदेश
नेपालको सबैभन्दा घेरै
नेपालका केही गुम्बाहरू
नेपालमा पाइने ऋतु
:
: दशरथ रंगशाला
: ढोरपाटन
: हेटौंडा सिमेन्ट उद्योगको भवन (अग्लो चिम्नी समेत भएको)
इन्द सरोवर (कुलेखानी जलविद्युत आयोजनाको जलाशय), मकवानपुर
: काठमाडौं ट्ुंडिखेल (नेपाली सैनिक मञ्च)
: नारायणहिटी दरबार (काठमाडौं)
: सिंहदरबार, काठमाडौं
: भृकुटी मण्डप प्रदर्शनीस्थल (काठमाडौं)
: त्रि.वि. पुस्तकालय, कींतिपुर (काठमाडौं)
: पाटनको महाबौद्ध मन्दिर (ललितपुर)
: काष्ठमण्डप (काठमाडौं)
: बूढानीलकण्ठको मूर्ति (काठमाडौं)
: अमेरिकन राजदूतावास (महाराजगञ्ज), काठमाडौं
: भारतीय राजदूतावासको क्षेत्र (लैनचौर, काठमाडौ)
: United World Trade Center (त्रिपुरेश्वर, काठमाडौं)
: काठमाडौँ बौद्धमा रहेको स्तूप, काठमाडौं
आरक्ष
औद्योगिक भवन
मानव निर्मित जलाशय
टंडिखेल
ढोका
प्रशासकीय भवन
प्रदर्शनीस्थल
पुस्तकालय
A ईटाको मन्दिर
काठको मन्दिर
ढुङ्गाको मूर्ति
राजदूतावास
राजदूतावास क्षेत्र
A व्यवसायिक भवन
स्तूप
विश्व कीर्तिमानमा नेपाल
- विश्वको अग्लो शिखर = संगरमाथा
- विश्वको अग्लो स्थानमा धान खेती =जुम्लाको पतरासी गाउँपालिकामा जुम्ली मार्सी (२८५० मिटर उचाइमा)
- दुर्लभ च्याउ = : ट्रयाफिना नेपालेन्सिस
- विश्वको अग्लो स्थानबाट उत्पत्ति भएको नदी : अरुण नदी
- अद्वितीय चरा/नेपालमा मात्र पाइने चरा = काँडे भ्याकुर (स्पाइनी ब्याब्लर)
- विश्वको अग्लो स्थानमा रहेको झरना =डोल्पा जिल्लास्थित सुलिगढ झरना (३६१३ मिटर)
- विश्वको अग्लो स्थानमा पाइने फूल = : स्टेलरिया डेकुम्बेन (६४९२ मिटर)
- सर्वाधिक गहिरो गल्छी = म्याग्दी जिल्लाको अन्धगल्छी (६९६७ मी.)
- होचो उपत्यका = : अरुण (४५७ मिटर उचाइमा) सगरमाथाबाट ८३९१ मी. गहिरो
- विश्वको अग्लो स्थानमा रहेको मानव बस्ती : छाक्का भोट र तराप बस्ती (डोल्पा) ४०४० मि. उचाईमा
- विश्वको उचाइमा रहेको होटल = : नाम्चे बजारमा रहेको होटल एभरेस्ट भ्यु
- विश्वमा नै सबैभन्दा ठूलो लालीगुराँससको फूल : १८२५ मिटरको उचाइमा इलामको बुधबारेमा फूल्दछ
- विश्वमा नै सबैभन्दा सानो लालीगुराँसको फूल : रारातालको छेउछाउमा फूल्दछ
- विश्व अन्यत्र नपाइने नेपालमा मात्र पाइने पुतली :पारनासियस एक्सडेस्डिस लगायतका ८ जातका पुतली
- विश्वको सर्वाधिक उचाईमा रहेका जलविद्युत : च्छो रोल्पा माइक्रो हाईडेल प्रोजेक्ट (४५८० मि. उचाइ, दोलखा), १५ कि.वाट विद्युत उत्पादन
- पृथ्वीको भूतलमा सबैभन्दा अग्लो भागमा बाँच्ने जीव: एक प्रकारको सूक्ष्म जीवाणु (ब्याक्टेरिया) (Geodermatophillus obscurus everesti) सगरमाथाको सेरोफेरोमा ८३०६ मिटरको उचाइमा
- विश्वको सर्वाधिक उचाइमा उड्ने सक्ने पुतली : सिक्किम ब्यान्डेड आपोलो (डोल्पा जिल्लाको ५००० मिटर उचाईमा उड्छन)
- नेपालमा मात्र पाइने छेपारो : Dark fan throated lizard (वैज्ञानिक नाम Sitana fusca)
- विश्वको सबैभन्दा सानो मुद्रा (पैसा, सिक्का) : वि.सं. १७९७ मा राजा जयप्रकाश मल्लका पालमा निर्मित "जावा" मुद्रा
- विश्वको सर्वाधिक उचाइमा रहेको वैज्ञानिक प्रयोगशाला : पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको ५,०५० मिटरको
नेपालको सबैभन्दा घेरै स्थानीय तह भअएका जिल्ला र प्रदेश
- सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला = : सर्लाही (२० वटा, ११ नगरपालिका र ९ गाउँपालिका)
- सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला = : धादिङ्ग (११ वटा गाउँपालिका)
- सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला = रौतहट (१६ वटा नगरपालिका)
- सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश = प्रदेश नं. १ (१३७ वटा स्थानीय तह)
नेपालको सबैभन्दा घेरै
- बढी गर्मी हुने स्थान = नेपालगञ्ज
- बढी पानी पर्ने = लुम्ले, पोखरा (कास्की) (दोस्रो बढी पानी पर्ने स्थान संखुवासभा)।
- कम पानी पर्ने = मुस्ताङको (ल्होमन्थाङ)
- जनसङ्ख्या भएको जिल्ला = काठमाडौं
- विमानस्थल भएको जिल्ला = सोलुखुम्बु (४ वट)
- गुम्बा भएको जिल्ला = : सोलुखुम्बु
- गजुर भएको मन्दिर = कृष्ण मन्दिर पाटन (२१ गजुर)
- चरा भएको स्थान = : अरुण उपत्यका (६ सय जातभन्दा बढी)
- जाडे हुने = मुस्ताङ
- गुप्तेश्वर, अल्पेशवर, भुवनेश्वर, सितलपाटी, अंधेरीखोला गुफा = पर्वत
- चमेरे, महेन्द्र, हरिहर, सिप्लेकुना, इन्द्र, सिद्धेश्वर, कुट, घामडाँडा, सितल, गुप्तेश्वर गुफा : = कास्की
- उम्दी महादेव, वार्फू महादेव, कण्ठेश्वर महादेव विश्वामत्रि र गुप्तेश्वर महादेव गुफा = : रामेछाप
- पाताल भुमेश्वर = बैतडी
- बाङकोट, भुन्या, साङ्टा, त्रिवेणी गुफा = जाजरकोट
- व्यास, मिलेनियम, पराशर गुफा = : तनहुँ
- चमेरे, सिद्ध, टग्नैहिया, धानखोला, केराघारी, डोटे गुफा = : दाङ
- तीनतले, सीता, गोरखनाथ, पु रोन फु, सिद्ध गुफा = : गोरखा
- दुर्वासा र सिद्धेश्वर गुफा = अर्घाखाँची
- पाण्डु गुफा =: जुम्ला
- गणेश र तिला गुफा = कालिकोट
- सिद्धपानी, हात्तीलेक, जुरे र सुन गुफा = पाल्पा (राम्दिघाट)
- विचित्र, अचम्मेश्वर र गल्फुले गुफा = : गुल्मी
- गौखुरी र मौझाउ गुफा = : तेहथुम
- हलेसी महादेवस्थान, धोद्रेश्वर महादेव र कालिकादेवी गुफा =: खोटाङ
- ज्यामिरे, पानीपाखा, झाँत्रि र चमेरे गुफा, = : सुख्खेत
- मादले गुफा नाके, घाउखानी, लालीकाँडा र धौलापडा गुफा = : दैलेख
- कैलाश गुफा =: बझाङ
- कालाजग्रा गुफा = : बाजुरा
- भृगु गुफा = : अछाम
- धर्मी र धौखानी गुफा = दार्चुला
- जडभरत गुफा = : म्याग्दी
- भामा र शिव गुफा = रोल्पा
- बालेश्वर गुफा = : संखुवासभा
- जगतिपुर दरबार =जाजरकोट
- अर्गली दरबार =: पाल्पा
- खैराला दरबार = कैलाली
- हरिहरपुरगढी दरबार = सिन्धुली
- हिलिहाङ दरबार = ; पाँचथर
- कस्यप दरबार = : कास्की
- बरुवा दरबार = : बारा (कलैया)
- पुरेनवा दरबार = रौतहट
- लोमान्थाङ दरबार = उपल्लो मुस्ताङ
- चौडण्डीगढी दरबार = उदयपुर
- चिसापानीगढी दरबार, कान्ति इश्वरी = मकवानपुर
- जुगे-दरबार = मकवानपुर (सेनवंशीय राजा मणिमुकुन्द सेनको ऐतिहासिक दरबार)
- गल्कोट,दरबार =: बागलुङ
- मल्लाज दरबार, पैयुकोट दरबार = पर्वत
- अजैमेरु दरबार = : डडेल्घुरा
- हात्तीसार दरबार, ब्यासीकोट = बझाङ
- अर्घादरबार,खाँचीदरबार, बिसखुट्टेदरबार = अर्घाखाँची
- इस्मा, चारपाला दरबार = : गुल्मी
- दियालो बंगलादरबार = : चितवन
- भित्रिकोट दरबार : प्युठान
- फालावाङ दरबार = : सल्यान
- सेचेन गुम्बा =: काठमाडौं
- रलिङ गुम्बा =: हुम्ला
- झोङ गुम्बा = : मुस्ताङ
- योल्मो कान्यिङ शेडुप लिङ गुम्बा = : सिन्धुपल्चोक
- तमुबबुद्ध गुम्बा =: सुनसरी
- स्याङवोचे गुम्वा = सोलुखुम्बु
- छोइलिङ गुम्बा = नुवाकोट
- यँसी गुम्बा = : डोल्पा
- नेपालको संविधानले रुकुम (पूर्व र पश्चिम ) र नवलपरासी (पूर्व र पश्चिम ) मा विभाजित गरेको
- वि.सं. २०७४ भदौ ५ मा सरकारले २ जिल्ला थप्ने निर्णय गरेको। यो सँगै जिल्लाको संख्या ७७ पुगेको ।
- रुकुम (पश्चिम) को सदरमुकामे मुसिकोट र रुकुम (पूर्व)को सदरमुकाम रुकुमकोट (वि.सं. २०७४ असोज १९ गते) कायम गरियो।
- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम )लाई नवलपरासी जिल्ला कामय गरी सरदमुकाम परासी राखिएको छ भने नवलपरसी (बर्दघाट सुस्ता पूर्व) लाई जिल्ला नवलपुर र सदरमुकाम कावासोती (जिल्ला सभाले वि.सं. २०७४ असोज ६ जिल्लाको नाम नवलपुर र त्यसको सदरमुकाम कावासोतीमा राखने सर्वसम्मत निर्णय)राखिएको छ।
- रुकुम (पूर्व प्रदेश नं. ५ मा पर्दछ भने रुकुम (पश्चिम) प्रदेश नं. ६ (कर्णाली प्रदेश) मा पर्दछ।
- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) लाई प्रदेश नं. ५ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लाई प्रदेश ४ मा राखिएको छ ।
- यो विश्वको सबैभन्दा लामो र अग्लो पदमार्ग हो।
- यो पदमार्ग पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दाचुलासंम्म फैलिएको छ ।
- यो पदमार्ग पहिलो पटक आप्पा शेर्पाले (९९ दिनमा) यात्रा पूरा गरेका थिए।
- पहिलो पटक आप्पा शेर्पा लगायतका ४ जनाको समूहले वि.स. २०६८ माघ १ गते पदयात्रा सुरु गरी २०६९ बैशाख १० गते यात्रा टुङ्ग्याएका थिए।
- पर्यटन वर्ष २०११ को समुद्घाटनको अवसरमा औपचारिक गरियो।
- नेपाललाई पाकिस्तान, भारत, भुटान, चीनको तिब्बत, म्यानमारसँग जोड्ने यो पद मार्गको कुल दुरी ४५०० कि.मि. छ भने ८००० मिटर अग्ला सबै हिमाललाई समेट्छ।
- यो पदमार्ग दोस्रो पटक पुष्कर शाह (४६ दिनमा)ले पुरा पुष्कर शाहलाई विश्व साइकल यात्री भनिन्छ।
- यो पदमार्ग १७०० कि.मि. नेपालको सरहदभित्र पर्दछ।
- वसन्त ऋतु : चैत्र र बैशाख
- ग्रीष्म ऋतु = जेठ र असार
- वर्षा ऋतु = साउन र भदौ
- शरद ऋतु = असोज र कार्तिक
- हेमन्त ऋतु = : मंसिर र पुस
- शिशिर ऋतु : = माघ र फागुन
- वसन्त ऋतु
- ग्रीष्म ऋतु
- शिशिर वा जाडो ऋतु
- शरद वा सफा ऋतु
:
ऐतिहासिक चरण
भाषा
मुख्य लेख : नेपालमा बोलिने भाषाहरू
नेपालको भूगोल
- नेपाल एउटा सानो, भूपरिवेष्ठित, पहाडै पाहाड भएको, दुई ठूला राष्ट्र भारत र चीनको बीच अवस्थित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतापूर्ण भौगोलिक बिशेसता युक्त स्बतन्त्र, अटल एवं अखण्ड राष्ट्र हो ।
- भौगोलिक रुपमा नेपाल २६० २२” उत्तर देखी ३०० २७” उत्तर अक्षाशं र ८०० ४” पूर्व देखी ८८० १२” पूर्वी देशान्तरभित्र दक्षिण एशियाको भारतीय उपमहादीप एवं सार्क क्षेत्र (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) भित्र अवस्थित र मकर रेखाभन्दा उत्तरतिरको समशीतोष्ण भूमागसम्म पूर्व पश्चिम करीब (सरदर) ८८५ कि मी र उत्तर दक्षिण १९३ कि मी क्षेत्रमा करीब १,४७,१८१ वर्ग कि मी मा फैलिएको छ र नेपालले पृथ्वीको कुल भूमिको ०.०३ प्रतिशत र एशियाको कुल भूमिको ०.३ प्रतिशत भाग ओगटेको छ ।
- भौगोलिक अवस्थाको आधारमा नेपाललाई सामान्यता तीन भाग हिमाल, पाहाड, तराई क्षेत्र (समतल भूमि मा बाँड्न सकिन्छ ।
- धरातलीय रुपमा यस राष्ट्रमा समुद्र सतहबाट करीब ७० मीटरमा अवस्थित कचनाकलन, झापा (सबैभन्दा होचो भाग) र संसारको सर्वोच्च स्थल समुद्र सतहबाट ८८४८ मिटरको उचाइमा रहेको सगरमाथा छ ।
| # | प्रदेश | राजधानी | प्रदेश प्रमुख | मुख्यमन्त्री | जिल्ला | क्षेत्रफल (किमी२) | जनसङ्ख्या (२०११) | जनघनत्व (व्यक्ति/किमी२) |
|---|---|---|---|---|---|---|---|---|
| १ | प्रदेश नं. १ | बिराटनगर | सोमनाथ अधिकारी प्यासी | शेरधन राई | १४ | २५,९०५ किमी२ | ४५,३४,९४३ | १७५ |
| २ | प्रदेश नं. २ | जनकपुर | राजेश झा | मोहम्मद लालबाबु राउत | ८ | ९,६६१ किमी२ | ५४,०४,१४५ | ५५९ |
| ३ | बागमती प्रदेश | हेटौंडा | विष्णु प्रसाद प्रसाइ | डोरमणि पौडेल | १३ | २०,३०० किमी२ | ५५,२९,४५२ | २७२ |
| ४ | गण्डकी प्रदेश | पोखरा | अमिक शेरचन | पृथ्वी सुब्बा गुरूङ | ११ | २१,५०४ किमी२ | २४,१३,९०७ | ११२ |
| ५ | लुम्बिनी प्रदेश | बुटवल | धर्मनाथ यादव | शंकर पोखरेल | १२ | २२,२८८ किमी२ | ४८,९१,०२५ | २१९ |
| ६ | कर्णाली प्रदेश | वीरेन्द्रनगर | गोविन्द प्रसाद कलौनी | महेन्द्रबहादुर शाही | १० | २७,९८४ किमी२ | ११,६८,५१५ | ४१ |
| ७ | सुदूरपश्चिम प्रदेश | धनगढी | सर्मिला कुमारी पन्त | त्रिलोचन भट्ट | ९ | १९,५३९ किमी२ | २५,५२,५१७ | १३० |
| जम्मा | नेपाल | काठमाडौँ | राष्ट्रपति | प्रधानमन्त्री | ७७ | १,४७,१८१ किमी२ | २,६४,९४,५०४ | १८० |