- पृथ्वीको सतहमा पानी बाहेक जमिनले ढाकेको भागलाई महादेश भनिन्छ । पृथ्वीको कुल क्षेत्रफल ५१ करोड वर्ग किलोमिटर मध्ये ३६ करोड ९० लाख वर्ग कि.मि. (७०.८%) मा पानी र १४ करोड १० लाखमा (२९. २%) जमिन रहेको छ । महादेशहरूले पृथ्वीको कुल भुभागको २९.७ प्रतिशत हिस्सा ओगटेको छ ।सामान्यतया सातवटा महादेश छ ।
- एसिया
- अफ्रिका
- उत्तर अमेरिका
- दक्षिण अमेरिका
- अन्टार्टिका
- युरोप
- ओशिनिया (जसलाई धेरैजसो अस्ट्रेलिया मात्र भनिन्छ)
- एसिया
- एसिया
- एसिया महादेशको क्षेत्रफल कति रहेको छ ? - ४,३९,९९,००० वर्ग कि.मि.
- एसिया महादेश कति अक्षांशबीच रहेको छ ?- १०° दक्षिण अक्षांशदेखि ७८° उत्तरी अक्षांशबीच
- एसिया महादेश कति देशान्तरबीच रहेको छ ?-२५° पूर्वी देशान्तरदेखि १७०° पश्चिमी देशान्तरबीच
- ऐसिया महादेशको उत्तर-दक्षिण चौडाइ सरदर ८६०० किलोमिटर छ भने पर्व-पश्चिम लम्बाइ कति छ ? -९६०० किलोमिटर
- एसिया महादेशको पूर्वमा प्रशान्त महासागर, पश्चिममा युरोप महादेश, उत्तरमा सुमेरु महासागर पर्दछ भने दाक्षणमा के पदछ ?-हिन्द महासागर
- क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?-एसिया
- एसिया र उत्तर अमेरिकालाई छुट्याउने जलसंयोजक कुन हो ?-बेरिङ
- एसिया महादेशले विश्वको स्थल भागको कति प्रतिशत भाग ओगटेको छ ?- २९.९२ प्रतिशत
- एसिया महादेशमा विश्वको लगभग कति प्रतिशत जनसंख्या रहेको छ ?- करिब ६० प्रतिशत
- युरोप र एसियामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?-स्टेप्स (Steppes)
- विश्वमा सबभन्दा बढी जाडो हुने ठाउँ कुन हो ?-भर्खोयान्स्क (रुस), -३४° सेन्ट्रेड
- विश्वको सबभन्दा अग्लो ठाउँमा रहेको ताल कुन हो ?-तिलिचो ताल (मनाङ),नेपाल
- विश्वको सबभन्दा गहिरो ताल कुन हो ?-बैकाल ताल
- एसिया र युरोप दुबै महादेशमा फैलिएका देश कुन हुन् ? -Russia and Turkey
- एसिया र युरोपलाई ..... ले जोडेको छ ।-तिब्बतको पामिर पठार
- विश्वको सबभन्दा अग्लो र फराकिलो पठार कुन हो ?-तिब्बतको पामिर पठार
- पामिर पठारको उचाइ ५००० मिटर रहेको छ यसले २ लाख वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ।
- पामिर पठार कति उचाइमा अवस्थित छ ?- लगभग ५००० मिटर
- पामिर पठारलाई अर्को कुन नामले चिनिन्छ ?-संसारको छानो (Roof of the World)
- विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ?-म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको गल्छी
- विश्वको सबभन्दा होचो उपत्यका कुन हो ? -अरुण उपत्यका (नेपाल)
- विश्वको सबभन्दा बढी जनसंख्या भएको देश कुन हो ?-चीन
- विश्वको दोस्रो बढी जनसंख्या भएको देश कुन हो ?-भारत
- एसियामा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो ?--भारत (८ सयभन्दा बढी)
- भाषाको चिडियाखाना भनी कुन देशलाई चिनिन्छ ?-भारत
- विश्वको सबैभन्दा होचो भाग कुन हो ?-मृतसागर (इजरायल)
- विश्वमा सबैभन्दा बढी वर्षा हुने ठाउँ कुन हो ?--चेरापुञ्जी (भारत)
- एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ?-- लालसागर
- एसिया महादेश र उत्तर अमेरिका महादेशको बीचमा कुन सागर रहेको छ ?-बैरिङ सागर
- एसियाको सबैभन्दा लामो हिमनदी कुन हो ?.-सियाचेन (Siachen)
- एसिया महादेशकों सबैभन्दा लामो नदी कुन हो ?-यान्जे नदी (चीन)
- विश्वको सबैभन्दा ठूलो ताल कुन हो ?-क्यास्पियन ताल
- क्यास्पियन ताल कहाँ पर्दछ ?-इरान र रुसको बीचमा
- एसिया महादेशमा पर्ने प्रमुख नदीहरू कुनकुन हुन् ?-यान्जे, गंगा, हवाङ्-हो, मेकङ, अमुर आदि
- कुन देशलाई हिन्द महासागरको मोती भनेर चिनिन्छ ?-- श्रीलंका
- भियतनामलाई पहिले के नामले चिनिन्थ्यो ?--चम्पा
- विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा अवस्थित छ। यसको उचाइ कति छ ?- ८,८४८.०६ मिटर
- कुन महादेशलाई Home of man भनी चिनिन्छ ?- एसिया
- 'विषमताको महादेश' का उपनामले चिनिने महादेश कुन हो ?- एसिया
- विषमता महादेश साथै विश्वको ठुलो महादेश (Land of Extremes)
- भौगर्भिक दृष्टिले सबैभन्दा पछिल्लो महादेश,
- विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएकोले यसलाई Home of the Men भनेर चिनिन्छ ।
- तिब्बतको पामिर पठार विश्वकै अग्लो स्थानको पठार हो जुन पामिर पठार ५००० मि. उचाईमा रहेको कारणले Roof of World पनि भनिन्छ ।
- हिन्द महासागरको बीचमा रहेको माल्दिभ्स टाँपु राष्ट्रले सन् २००९ अक्टोबर १६ मा पानी मुनि बैठकको आयोजना गरेको थियो ।
- विश्वको सबैभन्दा - पानी पर्ने भारतको चेराप्न्जी मसिनाराम हो भने कम पानी पर्ने थार र गोभीमरुभूमि क्षेत्र हो ।
- : एसियाको सबैभन्दा गर्मी पाकिस्तानको जाकोबावाद हो भने जाडो हुने भर्खोयानस्याक हो ।
- भाषाहरुको चिडियाखाना भनेर भारतलाई चिनिन्छ जहाँ ८०० भन्दा बढी भाषा बोलिन्छन् । तर विश्वमा सवैभन्दा बढी भाषा बोल्ने देश भने पपवान्यगिनी हो ।
यस महादेशको चार दिशामा कुन क्षेत्र पर्दछन् ?- पूर्वमा - प्रशान्त महासागर
- पश्चिममा - युरोप महादेश
- उत्तरमा - सुमेरु
- दक्षिणमा - हिन्द महासागर
- लम्बाइ चौडाइ ?
- यसको पूर्व-पश्चिम लम्बाई ९६०० कि.मि.
- उत्तर-दक्षिण चौडाइ ८६०० कि.मि.
- विश्वकै सबैभन्दा अग्लो स्थान र होचो स्थान
- अग्लो स्थान - सर्वोच्च शिखर सगरमाथा उचाइ ८,८४८ .८६ मि.
- विश्वकै होचो स्थान होचो स्थान - इजरायलको मृतसागर ३९२ मी.
- मृतसागरमा मानिस डुब्दैनन् ।मृतसागरलाई नुनिलो ताल भनेर समेत चिनिन्छ ।जोर्डन नदी मृतसागरबाट सुरु हुन्छ।माछा नपाइने नदी पनि जोर्डन नै हो यस (जोर्डन) नदीमा छायाँ देखिदैन ।
- विश्वको सबैभन्दा ठूलो प्रायद्वीप - अरब प्रायद्वीप हो।यसको क्षेत्रफल ३२ लाख ५० हजार वर्ग कि.मि. रहेको छ।
- विश्वको सबैभन्दा गहिरो महासागरीय धसान प्रशान्त महासागरस्थित फिलिपिन्सको नजिक पर्ने मेरियना ट्रेन्च हो।यसको गहिराइ ११,७७६ मिटर रहेको छ। जसलाई Challenger deep पनि भनिन्छ।
- विश्वको सबैभन्दा बढी वर्षा हुने ठाउँ - भारतको चेरापुन्जीस्थित मसिनराम हो यहाँ वार्षिक रुपमा सरदर ११४०५ मि.मि. सम्म वर्षा हुन्छ ।
- विश्वमा सबैभन्दा कम पानी पर्ने ठाउँ थार (भारतको राजस्थान) र गोवि मरुभूमि (मंगोलीया, चीन) हो।
- विश्वको सबैभन्दा गहिरो गल्छी (घाँटी) - नेपालको कालीगण्डकीको घाँटी (अन्ध गर्छी) हो ।यसको गहिराइ ६९६७ मी रहेको छ।
- विश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यका हो (समुद्री सतहबाट ४५७ मि.) ।यो ८३९१ मिटर गहिराडमा रहेको छ (हिमातको उचाहक
- विश्वको सबैभन्दा लामो मानव निर्मित नहर - The Grand Canel यो चीनको बेइजिङमा रहेको छ।
- विश्वको सबैभन्दा वडी जनसङ्ख्या भएको Country Chin र दोस्रो भारत India
- विश्वको सवैभन्दा धेरै जनसङ्ख्या भएको शहर Tokyo हो ।
- विश्वमा सर्वाधिक फोटो खिचिएको र चित लेखन गरिएको पहाड माउन्ट फूजी पहाड हो।यो जापानमा रहेको छ।
- सबैभन्दा ठूलो भूपरिवेष्ठित मुलुक कजाकस्तान (यसको क्षेत्रफल २७,१७,३०० कि.मि. रहेको छ।)
- दोस्रो ठूलो मंगोलीया (यसको क्षेत्रफल १५,६५,०00 वर्ग कि.मि. रहेको छ।)
- सानो भूपरिबेष्ठित मुलुक- भ्याटिकन सिटी हो। यसको क्षेत्रफल ०.४४ वर्ग कि.मि. रहेको छ।
- विश्वको सबैभन्दा ठूलो र गहिरो ताल
- ठूलो ताल - क्यास्पियन ताल (इरान र रुसको बीचमा)
- गहिरो ताल : रुसको बैकाल ताल (१६४२ मि.)
- एसियाको सबैभन्दा ठूलो र सानो देश
- सबैभन्दा ठूलो - चीन (क्षेत्रफल ९५,७२,९०० वर्ग कि.मि.)
- सबैभन्दा सानो - माल्दिभ्स (२९८ वर्ग कि.मि.)
- एसिया महादेशको प्रमुख नदीहरू
- अमुर हवाङहो, यान्जे, सिन्ध, गंगा, ब्रम्हपुत्र, टिग्रिज आदि हुन्।
- गंगा नदी विष्णुको पदबाट निस्केको अर्थात् विष्णुपदी भनेर समेत चिनिन्छ।
- एसिया महादेशको पर्वतमानलाहरू
- हिमालय, कुनलुन, तियेन शानी, अल्टई, तिब्बती पठार आदि।
- एसिया महादेशको प्रमुख देशहरू - चीन, भारत, नेपाल, जापान, साउदी अरब, इरान, इराक, इण्डोनेसिया, भियतनाम, म्यानमार , पाकिस्तान आदि हुन्।
- एसिया महादेशको प्रमुख सहरहरू -न्यू दिल्ली, मुम्बई, कलकत्ता, मद्रास, बेइजिङ, काठमाडौं, संघाई, इस्लामावाद, याङ्गन (म्यानमार), बैंकक (थाइल्याण्ड),टोकियो (जापान) आदि
- एसिया महादेशको प्रमुख मरुभूमिहरू -थार (भारत), गोवी (मङ्गोलिया र चीन), अरेबियन मरुभूमि (अरबं मुलुकहरूमा)
- एसिया महादेशका भूपरिवेष्ठित मुलुकहरू:नेपाल, ताजकिस्तान, लाओस, भुटान, अफगानिस्तान,मंगोलीया,किगिस्तान,आर्मेनीया,अजरबैजान,कजाकस्तान,तुर्कमेनिस्तान र उज्वेकिस्तान गरी १२ मुलुकहरू रहेका छन्।
- एसिया र युरोपमा पर्ने २ देशहरू - रसिया र टर्की एसिया र युरोप दुवै महादेशमा पर्ने देश हुन् । तर थिनीहरूलाई युरोपेली देश मानिन्छ। रसियाको ठूलो भूभाग एसिया महादेशमा पर्दछ। (१,३०,००,००० ब.कि.मि. रसिया)
- लोनर ताल - भारतमा रहेको लोनर ताल धुम्रकेतु पृथ्वीसँग ठक्कर खाई बनेको ताल हो।यो तालको गहिराई १७० मिटर रहेको छ। एसिया र अन्य महादेशसँग
- एसिया र यूरोप महादेशको सीमानामा रहेको पर्वत - यूराल पर्वत
- एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर - लालसागर
- एसिया र युरोपमा फैलिएको घाँसे मैदान - स्टेप्स
- एसिया र उत्तर अमेरिकाको सिमानामा रहेको सागर - बेरिङ सागर
एसिया महादेशसँग सम्बन्धित प्रश्नहरू
- चीन र जापानबीचको विवादास्पद टापुको नाम के हो ? - दियायू
- विश्वकै सबैभन्दा लामो पर्खाल चीनको ग्रेटवालको लम्बाई कति रहेको छ - ६२०० माइल
- अरब राष्ट्रहरू मध्ये लेवनानमा सबैभन्दा बढी कुन धर्मावलम्बी बस्दछन् ? - क्रिश्चियन
- शान्ति उपत्यका कुन देशमा पर्दछ ? - भारतको केरलामा
- विश्वको सबैभन्दा ठूलो बन्दरगाह कुन हो ? - सांधाई बन्दरगाह
एसिया महादेश(Asia Continent) का देशहरू
क्र.सं.
देशको नाम
राजघानी
मुद्रा
राष्ट्रभाषा
1
अफगानिस्तान
कावुल
अफगानी
दारी पर्सियन
2
अमेनिया
येरेभान
ड्राम/रुवल
आर्मेनियन
3
अजरवैजान
वाकु
मनट
अजरवैजानी
4
इजरायल
जेरुसेलम
सेकेल
हिब्रु र अरविक
5
इण्डोशियन
जाकार्ता
रुफया
इण्डोनेशिया
6
इराक
वगदाद
दिनार
अरविक
7
इरान
तेहरान
रियाल
फारसी/कुर्दीस
8
इस्ट टिमोर
डिली
अ.ड. इन्डोनेशियन रुपी
पो्जुगल
9
उज्वेकिस्तान
तासकन्द
सोम/रुवल
उज्वेक
10
उत्तर कोरिया
प्योङयाङ
वन
कोरियन
11
दक्षिण कोरिया
सोल/सिओल
वन
कोरियन
12
ओमान
मस्कट
रियाल
अरविक
13
कजाकस्तान
अस्ताना
टेजे
कजाख
14
कम्बोडिया
न्होम्पेन्ह
रिएल
खमेर
15
कतार
दोहा
रियाल
अरविक
16
किर्गिस्तान
बिस्केक
द सोम
किगीज
17
कुवेत
कुवेत
दिनार
अरविक/अंग्रेजी
18
चीन
बेइजिङ
युयान
चाइनिज
19
जर्जिया
टिब्लिसी
लारी
जर्जियन
20
जापान
टोकियो
येन
जापानी
21
जोर्डान
अम्मान
दिनार
अरबिक
22
टर्की
अंकारा
लिरा
टर्किस
23
ताइवान
ताइपेड़
ताइपेड़
चाइनिज
24
ताजकिस्तान
दुसान्वे
सोमोनी
ताजिक
25
तुर्कमेनिस्तान
असखावाद
मनत
तुर्कमेनियन
26
थाइल्याण्ड
बैकक
भाट
थाइ/चाइनीज
27
नेपाल
काठमाडौं
रुपैयाँ
नेपाली
28
पाकिस्तान
इस्लामावाद
रुपि
उर्दू अंग्रेजी
29
प्यालेस्टिन
रमल्लाह
Israeli new shekel
अरबी
30
फिलिपिन्स
मनिला
पेसो
फिलिपिनो
31
बहराइन
मानामा
दिनार
अरबीक
32
बंगलादेश
ढाका
यका
बंगाली
33
ब्रुनाई
बन्दरसेरी बेगावान
बुनाई डलर
मले
34
भारत
नयाँ दिल्ली
रुपियाँ
हिन्दी/अग्रेजी
35
भियतनाम
हुनोइ
डेड़
भियतनामी
36
भुटान
थिम्पु
नेगुल्ट्स
जोडखा
37
मलेसिया
क्वालालम्पुर
रिङगीट (मले डलर)
मलाया
38
मालदिभ्स
माले
रुफीया
दिवेही
39
म्यानमार
नाइपाइदाउ
क्याट
वर्मिज
40
मंगोलिया
उलान वटोर
तुग्रिक
मंगोलियन
41
यमन गणतन्त्र
साना
रियाल
अरबीक
42
लाओस
भियनटियन
किप
लाओ
43
लेवनान
बेरुत
पाउण्ड
अरबीक
44
श्रीलडका
श्री जयबर्दधना पूराकोटे
रुपि
सिहाली तामिल
45
साइपस
निकोशिया
युरो
ग्रीक
46
साउदी अरब
रियाद
रियाल
अरविक
47
सिंगापुर
सिंगापुर
पाउण्ड
अरविक
48
सिरि्किा
दमास्कस
पाउण्ड
वरविक
49
इमियेटस
अवुधावी
दिहाम
अर्वक
- पूर्वमा - प्रशान्त महासागर
- पश्चिममा - युरोप महादेश
- उत्तरमा - सुमेरु
- दक्षिणमा - हिन्द महासागर
- लम्बाइ चौडाइ ?
- यसको पूर्व-पश्चिम लम्बाई ९६०० कि.मि.
- उत्तर-दक्षिण चौडाइ ८६०० कि.मि.
- विश्वकै सबैभन्दा अग्लो स्थान र होचो स्थान
- अग्लो स्थान - सर्वोच्च शिखर सगरमाथा उचाइ ८,८४८ .८६ मि.
- विश्वकै होचो स्थान होचो स्थान - इजरायलको मृतसागर ३९२ मी.
- मृतसागरमा मानिस डुब्दैनन् ।मृतसागरलाई नुनिलो ताल भनेर समेत चिनिन्छ ।जोर्डन नदी मृतसागरबाट सुरु हुन्छ।माछा नपाइने नदी पनि जोर्डन नै हो यस (जोर्डन) नदीमा छायाँ देखिदैन ।
- विश्वको सबैभन्दा ठूलो प्रायद्वीप - अरब प्रायद्वीप हो।यसको क्षेत्रफल ३२ लाख ५० हजार वर्ग कि.मि. रहेको छ।
- विश्वको सबैभन्दा गहिरो महासागरीय धसान प्रशान्त महासागरस्थित फिलिपिन्सको नजिक पर्ने मेरियना ट्रेन्च हो।यसको गहिराइ ११,७७६ मिटर रहेको छ। जसलाई Challenger deep पनि भनिन्छ।
- विश्वको सबैभन्दा बढी वर्षा हुने ठाउँ - भारतको चेरापुन्जीस्थित मसिनराम हो यहाँ वार्षिक रुपमा सरदर ११४०५ मि.मि. सम्म वर्षा हुन्छ ।
- विश्वमा सबैभन्दा कम पानी पर्ने ठाउँ थार (भारतको राजस्थान) र गोवि मरुभूमि (मंगोलीया, चीन) हो।
- विश्वको सबैभन्दा गहिरो गल्छी (घाँटी) - नेपालको कालीगण्डकीको घाँटी (अन्ध गर्छी) हो ।यसको गहिराइ ६९६७ मी रहेको छ।
- विश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यका हो (समुद्री सतहबाट ४५७ मि.) ।यो ८३९१ मिटर गहिराडमा रहेको छ (हिमातको उचाहक
- विश्वको सबैभन्दा लामो मानव निर्मित नहर - The Grand Canel यो चीनको बेइजिङमा रहेको छ।
- विश्वको सबैभन्दा वडी जनसङ्ख्या भएको Country Chin र दोस्रो भारत India
- विश्वको सवैभन्दा धेरै जनसङ्ख्या भएको शहर Tokyo हो ।
- विश्वमा सर्वाधिक फोटो खिचिएको र चित लेखन गरिएको पहाड माउन्ट फूजी पहाड हो।यो जापानमा रहेको छ।
- सबैभन्दा ठूलो भूपरिवेष्ठित मुलुक कजाकस्तान (यसको क्षेत्रफल २७,१७,३०० कि.मि. रहेको छ।)
- दोस्रो ठूलो मंगोलीया (यसको क्षेत्रफल १५,६५,०00 वर्ग कि.मि. रहेको छ।)
- सानो भूपरिबेष्ठित मुलुक- भ्याटिकन सिटी हो। यसको क्षेत्रफल ०.४४ वर्ग कि.मि. रहेको छ।
- विश्वको सबैभन्दा ठूलो र गहिरो ताल
- ठूलो ताल - क्यास्पियन ताल (इरान र रुसको बीचमा)
- गहिरो ताल : रुसको बैकाल ताल (१६४२ मि.)
- एसियाको सबैभन्दा ठूलो र सानो देश
- सबैभन्दा ठूलो - चीन (क्षेत्रफल ९५,७२,९०० वर्ग कि.मि.)
- सबैभन्दा सानो - माल्दिभ्स (२९८ वर्ग कि.मि.)
- एसिया महादेशको प्रमुख नदीहरू
- अमुर हवाङहो, यान्जे, सिन्ध, गंगा, ब्रम्हपुत्र, टिग्रिज आदि हुन्।
- गंगा नदी विष्णुको पदबाट निस्केको अर्थात् विष्णुपदी भनेर समेत चिनिन्छ।
- एसिया महादेशको पर्वतमानलाहरू
- हिमालय, कुनलुन, तियेन शानी, अल्टई, तिब्बती पठार आदि।
- एसिया महादेशको प्रमुख देशहरू - चीन, भारत, नेपाल, जापान, साउदी अरब, इरान, इराक, इण्डोनेसिया, भियतनाम, म्यानमार , पाकिस्तान आदि हुन्।
- एसिया महादेशको प्रमुख सहरहरू -न्यू दिल्ली, मुम्बई, कलकत्ता, मद्रास, बेइजिङ, काठमाडौं, संघाई, इस्लामावाद, याङ्गन (म्यानमार), बैंकक (थाइल्याण्ड),टोकियो (जापान) आदि
- एसिया महादेशको प्रमुख मरुभूमिहरू -थार (भारत), गोवी (मङ्गोलिया र चीन), अरेबियन मरुभूमि (अरबं मुलुकहरूमा)
- एसिया महादेशका भूपरिवेष्ठित मुलुकहरू:नेपाल, ताजकिस्तान, लाओस, भुटान, अफगानिस्तान,मंगोलीया,किगिस्तान,आर्मेनीया,अजरबैजान,कजाकस्तान,तुर्कमेनिस्तान र उज्वेकिस्तान गरी १२ मुलुकहरू रहेका छन्।
- एसिया र युरोपमा पर्ने २ देशहरू - रसिया र टर्की एसिया र युरोप दुवै महादेशमा पर्ने देश हुन् । तर थिनीहरूलाई युरोपेली देश मानिन्छ। रसियाको ठूलो भूभाग एसिया महादेशमा पर्दछ। (१,३०,००,००० ब.कि.मि. रसिया)
- लोनर ताल - भारतमा रहेको लोनर ताल धुम्रकेतु पृथ्वीसँग ठक्कर खाई बनेको ताल हो।यो तालको गहिराई १७० मिटर रहेको छ। एसिया र अन्य महादेशसँग
- एसिया र यूरोप महादेशको सीमानामा रहेको पर्वत - यूराल पर्वत
- एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर - लालसागर
- एसिया र युरोपमा फैलिएको घाँसे मैदान - स्टेप्स
- एसिया र उत्तर अमेरिकाको सिमानामा रहेको सागर - बेरिङ सागर
- चीन र जापानबीचको विवादास्पद टापुको नाम के हो ? - दियायू
- विश्वकै सबैभन्दा लामो पर्खाल चीनको ग्रेटवालको लम्बाई कति रहेको छ - ६२०० माइल
- अरब राष्ट्रहरू मध्ये लेवनानमा सबैभन्दा बढी कुन धर्मावलम्बी बस्दछन् ? - क्रिश्चियन
- शान्ति उपत्यका कुन देशमा पर्दछ ? - भारतको केरलामा
- विश्वको सबैभन्दा ठूलो बन्दरगाह कुन हो ? - सांधाई बन्दरगाह
एसिया महादेश(Asia Continent) का देशहरू
क्र.सं. | देशको नाम | राजघानी | मुद्रा | राष्ट्रभाषा |
1 | अफगानिस्तान | कावुल | अफगानी | दारी पर्सियन |
2 | अमेनिया | येरेभान | ड्राम/रुवल | आर्मेनियन |
3 | अजरवैजान | वाकु | मनट | अजरवैजानी |
4 | इजरायल | जेरुसेलम | सेकेल | हिब्रु र अरविक |
5 | इण्डोशियन | जाकार्ता | रुफया | इण्डोनेशिया |
6 | इराक | वगदाद | दिनार | अरविक |
7 | इरान | तेहरान | रियाल | फारसी/कुर्दीस |
8 | इस्ट टिमोर | डिली | अ.ड. इन्डोनेशियन रुपी | पो्जुगल |
9 | उज्वेकिस्तान | तासकन्द | सोम/रुवल | उज्वेक |
10 | उत्तर कोरिया | प्योङयाङ | वन | कोरियन |
11 | दक्षिण कोरिया | सोल/सिओल | वन | कोरियन |
12 | ओमान | मस्कट | रियाल | अरविक |
13 | कजाकस्तान | अस्ताना | टेजे | कजाख |
14 | कम्बोडिया | न्होम्पेन्ह | रिएल | खमेर |
15 | कतार | दोहा | रियाल | अरविक |
16 | किर्गिस्तान | बिस्केक | द सोम | किगीज |
17 | कुवेत | कुवेत | दिनार | अरविक/अंग्रेजी |
18 | चीन | बेइजिङ | युयान | चाइनिज |
19 | जर्जिया | टिब्लिसी | लारी | जर्जियन |
20 | जापान | टोकियो | येन | जापानी |
21 | जोर्डान | अम्मान | दिनार | अरबिक |
22 | टर्की | अंकारा | लिरा | टर्किस |
23 | ताइवान | ताइपेड़ | ताइपेड़ | चाइनिज |
24 | ताजकिस्तान | दुसान्वे | सोमोनी | ताजिक |
25 | तुर्कमेनिस्तान | असखावाद | मनत | तुर्कमेनियन |
26 | थाइल्याण्ड | बैकक | भाट | थाइ/चाइनीज |
27 | नेपाल | काठमाडौं | रुपैयाँ | नेपाली |
28 | पाकिस्तान | इस्लामावाद | रुपि | उर्दू अंग्रेजी |
29 | प्यालेस्टिन | रमल्लाह | Israeli new shekel | अरबी |
30 | फिलिपिन्स | मनिला | पेसो | फिलिपिनो |
31 | बहराइन | मानामा | दिनार | अरबीक |
32 | बंगलादेश | ढाका | यका | बंगाली |
33 | ब्रुनाई | बन्दरसेरी बेगावान | बुनाई डलर | मले |
34 | भारत | नयाँ दिल्ली | रुपियाँ | हिन्दी/अग्रेजी |
35 | भियतनाम | हुनोइ | डेड़ | भियतनामी |
36 | भुटान | थिम्पु | नेगुल्ट्स | जोडखा |
37 | मलेसिया | क्वालालम्पुर | रिङगीट (मले डलर) | मलाया |
38 | मालदिभ्स | माले | रुफीया | दिवेही |
39 | म्यानमार | नाइपाइदाउ | क्याट | वर्मिज |
40 | मंगोलिया | उलान वटोर | तुग्रिक | मंगोलियन |
41 | यमन गणतन्त्र | साना | रियाल | अरबीक |
42 | लाओस | भियनटियन | किप | लाओ |
43 | लेवनान | बेरुत | पाउण्ड | अरबीक |
44 | श्रीलडका | श्री जयबर्दधना पूराकोटे | रुपि | सिहाली तामिल |
45 | साइपस | निकोशिया | युरो | ग्रीक |
46 | साउदी अरब | रियाद | रियाल | अरविक |
47 | सिंगापुर | सिंगापुर | पाउण्ड | अरविक |
48 | सिरि्किा | दमास्कस | पाउण्ड | वरविक |
49 | इमियेटस | अवुधावी | दिहाम | अर्वक |
प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम
- जंबुद्वीप - मध्य भूमि।
- पुष्करद्वीप- उत्तर पूर्वी प्रदेश।
- शाकद्वीप - दक्षिण पूर्वी द्वीप समूह।
☑ विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%।उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखासम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।
☑ एसिया आकार र जनसङ्ख्या दुबै दृष्टिबाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन उत्तर गोलार्द्धमा अबस्थित छ। पश्चिममा यसको सीमाना यूरोपसँग जोडिएको छ। एसिया र यूरोपलाई सम्मिलित रूपमा यूरेशिया पनि भनिन्छ।
☑एसियाई महाद्वीप भूमध्य सागर, अंध सागर, आर्कटिक महासागर, प्रशान्त महासागर, र हिन्द महासागरले घेरिएको छ। काकेशस पर्वत र यूराल पर्वत प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
☑केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै सुमेर, सिंधु घाटी सभ्यता, चीनको सभ्यता इत्यादि। चीन र भारत विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।
☑एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसियाबाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर रूसमा यूराल पर्वतसम्म जान्छ, यूराल नदीको किनारा-किनारा क्यास्पियन सागरसम्म, र फेरी काकेशस पर्वतसम्म हुदै अंध सागरसम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन।

- अफिका
अफ्रिका महादेश (Africa Continent)
👉अफ्रिका एक महादेश हो। अफ्रिकामा मानवको उत्पत्ति भएको मानिन्छ । अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ। अफ्रिकाको कूल भूभागको ९०% जति जमीन जंगल, मरुभूमि र निर्जन जमीनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमीनको माटो मात्र खेतियोग्य छ।
भूगोल
अफ्रिकाको अवस्थिति यस प्रकार छ-
- उत्तर दिशामा युरोप छ, जसलाई भूमध्य सागरले छुट्याउँछ;
- पूर्व दिशामा एसिया छ, जसलाई स्वेज नहर र रातो सागरले छुट्याउँछ;
- पूर्व दिशामा अस्ट्रेलियाछ , जसलाई हिन्द महासागरले छुट्याउँछ; र
- पश्चिम दिशामा अमेरिकी महादेशहरू छन्, जसलाई एटलान्टिक महासागरले छुट्याउँछ।
- अफ्रिकाको पनि मिश्रमा मानब जीवनको उत्पति भएको मनिन्छ
धसान क्षेत्रमा कयौँ ताल तलैयाहरू रहेका छन् । भिक्टोरिया ताल त्यस क्षेत्रको प्रसिद्ध ताल हो । विश्वको सबैभन्दा लामो नदी नाइल (६,६७० कि.मि.) भिक्टोरिया तालबाट उत्पत्ति भई भूमध्य सागरमा खस्छ । कङ्गो (जायर), जाम्बोजी, अरेन्ज, सेनेगल र नाइजर अफ्रिकाका मुख्य नदीहरू हुन् ।
हावापानी
👉भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा यो महादेशको अधिकांश क्षेत्रको हावापानी विषम छ । अफ्रिका महादेशमा सात प्रकारका हावापानी छन् । भूमध्य रेखीय भूभाग र कङ्गो बेँसीमा उष्ण तथा ओसिलो हावापानी पाइन्छ ।
महादेशको उत्तरमा फैलिएको विशाल तातो साहारा मरुभूमि रहेका कारण उत्तर तर्फको हावापानी अत्यन्त गर्मी र शुष्क छ । दक्षिण पूर्वी भागमा उष्ण मौसमी हावापानी पाइन्छ भने दक्षिण अफ्रिकी उच्च समस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँद धेरै जाडो हुने हावापानी पाइन्छ । पश्चिमोत्तर अफ्रिकी क्षेत्रमा भूमध्य सागरीय हावापानी पाइन्छ भने दक्षिण अफ्रिकी तटीय भागमा समशीतोष्ण मौसमी हावापानी पाइन्छ ।
- भौगोलिक आधारमा कस्तो महादेश हो ?
- क्षेत्रफलको आधारमा दोस्रो ठूलो महादेश ।
- भूमध्य रेखाबाट उत्तर दक्षिण दुवै तर्फ फैलिएको महादेश हो।
- अफिकामा पृथ्वीका तिन मुख्य रेखाहरू ०° को भूमध्य रेखा, २३.५° उत्तरको कर्कट रेखा र २३.५° दक्षिणको मकर रेखा रहेका छन्।
- अफ्रिका महादेशको विषयमा सन् १८५६ मा डेभिड लिभङ स्टोनले सार्वजनिक जानकारी गराएका हुन् ।
- अफ्रिकी ताल र नदीहरूमा २००० भन्दा बढी प्रकारका माछाहरू बस्दछन्।
- लम्बाइ-चौडाइ कति छ ?
- पूर्व-पश्चिमी चौडाई सरदर ७४४० कि.मि.
- उत्तर दक्षिण लम्बाइ ८००० कि.मि. रहेको छ।
- यो महादेशको अवस्थिति कस्तो छ ?
देशान्तर - २०° पश्चिमी देशान्तरदेखि ५०° पूर्वी देशान्तरमा फैलिएको।
- पूर्वमा - ललसागर
- पश्चिमा -आन्ध्र महासागर
- उत्तरमा - भूमध्यसागर
- दक्षिणमा - कुमेरु महासागर
- विश्वको सबैभन्दा लामो नदी
- विश्वको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?
- अफ्रिका महादेशको सर्वोच्च शिखर
यो हिमाल तान्जानियामा पर्दछ। अरेबिक भाषामा तान्जानियाको राजधानीलाई शान्तिको घर भनिन्छ।अफ्रिका महादेशको सबैभन्दा होचा भूभाग
लेक असाल (जिबुटी) हो ।यो समुद्र सतहबाट १५६ (५१० फिट ) मिटर गहिरो रहेको छ।यस महादेशको सबैभन्दा ठूलो ताल भिक्टोरिया ताल हो।
- अफ्रिका महादेशको सबैभन्दा बढी गर्मी र जाडो हुने ठाउँ
👉जाडो हुने ठाउँ मोरक्को हो।
- अफ्रिका महादेशका प्रमुख मरुभूमिहरू
- 👉सहारा सबैभन्दा ठूलो मरुभूमि । कालाहारी आदि।
- धेरै वर्षा हुने ठाउँ - इक्वेटर रेखा
- थोरै वर्षा हुने ठाउँ - सहारा र कालाहारी क्षेत्र
- अफ्रिका महादेशका प्रमुख नदीहरू
- नाइल, कंगो र नाइजर
- कंगो भूमध्य सागरलाई काट्ने एकमात्र नदी हो ।
- अफ्रिका महादेशको सबैभन्दा ठूलो र सानो देश
- ठुलो : अल्जेरिया (२३,८१,७४१ वर्ग कि.मि.)
- सानो : सेसेल्स (४५५ वर्ग कि.मि.)
- ५४ वटा देशहरू रहेका छन्।
- ५४ औं राष्ट्र दक्षिणी सुडान हो। यसको क्षेत्रफल ६१९७४५वर्ग कि.मि. रहेको छ।
- दक्षिणी सुडानको राजधानी जुवा हो।सुडानमा सन् २०११ जनवरी ९-१५ सम्म भएको जनमत संग्रहमा त्यहाँका ९८.८३ प्रतिशत जनताले दक्षिणी सुडानलाई टुक्राउने पक्षमा मतदान गरेका थिए।
- यस महादेशसंग सम्बन्धित प्रश्नहरु
- मिश्रको पिरामिड कहाँ पर्दछ ? - इजिप्टमा
- अल्बर्ट ताल कहाँ पर्दछ ? - अफ्रिका महादेश
- अफ्रिका महोदशको सबभन्दा ठूलो ताल कुन हो ? . - भिक्टोरिया ताल (६९,००० वर्ग कि.मि.)
- अफ्रिका महादेशमा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? - भेल्ड
- अफिका महादेशको भित्री मध्यभागमा कम वर्षा हुनाले विशाल रुपमा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? - सभाना
- संसारमा पाइने अधिकांश प्रकारका जीवजन्तुहरू अफिका महादेशमा मात्र पाइने हुनाले यो क्षेत्रलाई के उपनाले चिनिन्छ ? - विश्वको चिडियाखाना
- अफिका महादेशका प्रमुख शहरहरू कुन-कुन हुन् ? - केपटाउन, कायरो, नैरोवी, लुसाका, आदि
- अफिका महादेशमा पर्ने इथियोपियालाई के उपनाले चिनिन्छ ? - कफीको घर
- उत्तर अमेरिका